Tag: मृत्यु

सिरहामा एक युवकको शङ्कास्पद मृत्यु, प्रहरीमा किटानी जाहेरी दर्ता

काठमाडौं, फागुन १७ । सिरहा नगरपालिका–१८ इटारीमा एक युवकको शङ्कास्पद मृत्यु भएको छ । मृत्यु हुनेमा इटारी निवासी २२ वर्षीय अजितकुमार यादव रहेको प्रहरीले जनाएको छ । आपसी विवादमा साढुदाइ

प्युठान एक सुत्केरीको मृत्यु , अस्पतालको लापर्वाही,भिड जम्मा हुन थालेपछि प्रहरी परिचालन गरियो

काठमाडौं, पागुन १६ । प्यूठानमा एक सुत्केरीको मृत्यु भएको छ । झिमरुक गाउँपालिका–७ तुसाराकी २४ वर्षीया अनिसा एमसीको उपचारका लागि बुटवल लैजाने क्रममा आज बिहान बाटोमै मृत्यु भएको प्यूठान अस्पतालका

ट्राफिक चेकिङ छल्न खोज्दा जावलाखेल चोकमा बसको ठक्करबाट एक महिलाको मृत्यु

काठमाडौं , फागुन १० । ट्राफिक चेकिङ छल्न खोज्दा ललितपुरको जावलाखेल चोकमा बसको ठक्करबाट महिलाको एक मृत्यु भएको छ । महानगरीय ट्राफिक महाशाखाका एसएसपी जनकराज भट्टराईका अनुसार बा।२ख ३५७४ नम्बरको

आगो ताप्ने क्रममा जलेर बृद्धाको मृत्यु

काठमाडौं, माघ २३ । सप्तरीको सुरुङ्गा नगरपालिकामा बिहीबार साँझ आगो ताप्ने क्रममा जलेर गम्भिर घाइते भएकी एक बृद्धाको उपचारका क्रममा शुक्रबार मृत्यु भएको छ । चिसो छल्न बालिएको घुर ताप्ने

थप १७१ जनामा कोरोना संक्रमण पुष्टि, २ जना संक्रमितको मृत्यु

काठमाडौं, माघ २२ । पछिल्लो २४ घण्टामा १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७१ हजार ६०२ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ

ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु

काठमाडौं , माघ १८ ।  कैलालीको घोडाघाडी नगरपालिका–१० पहलमानपुरमा ट्याक्टर र मोटरसाइकल ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । ट्याक्टरको पछाडि मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार २३ वर्षीय गोविन्द बुढा र १८

१०१ वर्षिया वृद्धाको आगोले जलेर मृत्यु

काठमाडौं, माघ १६ । खोटाङमा आगोले जलेर गम्भिर घाइते भएकी एक बुद्धाको मृत्यु भएको छ । गाईबस्तुलाई खोले पकाउनका लागि बालेको आगो ताप्नेक्रममा शरीरमा लगाएको कपडमा आगो लागेर गम्भिर घाइते

विष सेवन गरि २ छोरीसहित आमाको मृत्यु

काठमाडौं, माघ १५ । विष सेवनका कारण नवलपरासीमा २ छोरीसहित आमाको मृत्यु भएको छ । मृत्यु हुनेमा सरावल गाउँपालिका ५ धनगडवाकी ३५ वर्षीया अनिता चौधरी र उनका १२ बर्षीय छोरी

भीरबाट लडेर वडा सदस्यको मृत्यु

खोटाङ , माघ ११ । भिरबाट लडेर साकेला गाउँपालिका–२ रतन्छा मबुका वडा सदस्य रत्नप्रसाद फुयाँलको मृत्यु भएको छ । रतन्छाबाट आफ्नो घर मबु जाने क्रममा स्थानीय वाकुर्तुम जङ्गलमा रहेको ठूलो

घरबाट भागेका देवर–भाउजु दुबैको मृत्यु, विष सेवन गरेको आशंका

काठमाडौं, माघ ११ । घरबाट भागेका बैतडीको पाटन नगरपालिका–८ का देवर–भाउजुको कञ्चनपुरको महेन्द्रनगरस्थित महाकाली अस्पतालमा मृत्यु भएको छ । दुई दिनअघि घरबाट निस्केका २५ वर्षीय शेरीराम कोली २० वर्षीया भाउजुसहित

३ जना चढेको मोटरसाइकल दुर्घटनाः एकको मृत्यु

काठमाडौं, माघ १० । सप्तरीको बोदे बरसाइन नगरपालिकामा तीन जना सवार मोटरसाइकल दुर्घटना हुँदा आज एकको मृत्यु भएको छ । जिल्लाको बिसनपुरबाट बोदे बरसाइनतर्फ जाँदै गरेको तीन जना सवार प्रदेश

कोरोना संक्रमणबाट २५ वर्षीया युवतीको मृत्यु

काठमाडौं, माघ ९ । कोरोना संक्रमणबाट पोखरामा २५ वर्षीया युवतीको मृत्यु भएको छ । पोखरा महानगरपालिका १ निवासी २५ वर्षीया युवतीको उपचारका क्रममा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान मृत्यु भएको हो