Tag: मृत्यु

अस्पताल डुलाउँदा डुलाउँदै कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं, बैशाख ६ । एक कोरोना संक्रमित महिलाको अस्पताल चहार्दा चहार्दै ज्यान गएको छ । विराटनगरका अस्पताल डुलाउँदा डुलाउँदै उदयपुरको त्रियुगा नगरपालिका–६ जलजलेकी ३५ वर्षीय जैनव खातुनको आज बिहान मृत्यु

भक्तपुरमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं, बैशाख ५ ।  मोटरसाइकल दुर्घटना हुँदा  भक्तपुरमा चालकको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–७ बागेश्वरी फुलिगाउँमा बा ९० प १२७५ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा स्थानीयवासी ४६ वर्षीय दामोदर लामिछानेको

भारतबाट फर्केका एक जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं, बैशाख २ । बुटवलको कोरोना विशेष अस्थायी अस्पतालमा पर्वतका एक कोरोना संक्रमितको मृत्यु भएको छ । पर्वतको पैयुँ–५ का ३८ वर्षीय पुरुषको बुधबार उपचारका क्रममा मृत्यु भएको हो ।

ट्याक्टरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

काठमाडौं, चैत ३१ । ट्याक्टरले मोटरसाइकललाई ठक्कर दिँदा सर्लाहीमा दुई जनाको मृत्यु भएको छ । मंगलबार दिउँसो बागमती नगरपालिका-८ गाजली चोकमा पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ज १ त १५७४ नम्बरको

खोलामा डुबेर दुई बालकको मृत्यु

काठमाडौं, चैत ३१ । गुल्मीमा खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ । गुल्मीको मदाने गाउँपालिका– ३ सिर्सेनीमा खोलामा डुबेर दुई बालकको मृत्यु भएको हो । मृत्यु हुनेमा वडा नम्बर–१

हेटौंडामा करेन्ट लागेर एक दम्पतीको मृत्यु

काठमाडौं, चैत ३० । हेटौंडामा करेन्ट लागेर एक दम्पतीको मृत्यु भएको छ । मकवानपुरको हेटौंडा उपमहानगर-९ शान्तिचोकमा करेन्ट लागेर ३५ वर्षीय समीर पाख्रिन र उनकी श्रीमती ३० वर्षीय अन्सुको मृत्यु

उपचार गराइरहेका ५ कोरोना संक्रमितको मृत्यु

काठमाडौं, चैत ३० । नेपालमा पछिल्लो समय संक्रमितको संख्या बढ्न थालेको छ । दोस्रो लहरको संक्रमण बढेसँगै बालबालिका समेत प्राभवित बन्न थालेका छन् । योसँगै नेपालमा पनि कोरोना संक्रमण र

पानी ट्याङ्की फुटेर दुईजनाको मृत्यु, डाक्टरको लापर्वाही गरेको भन्दै अस्पताल घेराउ

काठमाडौं, चैत २४ । बझाङको तलकोट गाउँपालिका–१ चौडामा सोमबार पानी ट्याङ्की फुटेर दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ५२ वर्षीय गोकुल कुँवरको र ४८ वर्षीया सुन्दरीदेवी कुँवर रेहेका

दैलेखमा एक सुत्केरीको शंकास्पद मृत्यु

काठमाडौं, चैत ५ । दैलेखमा ए सुत्केरीको मृत्यु भएको छ । ठाटिकाँध गाउँपालिका–६ की एक सुत्केरीको शंकास्पद मृत्यु भएको हो । सुत्केरी भएको १५ दिनपछि उनको मृत्यु भएको बताएको छ

बझाङमा भीरबाट लडेर एक पुरूषको मृत्यु

काठमाडौं, चैत ३ । बझाङमा भीरबाट लडेर एक पुरूषको मृत्यु भएको छ। केदारस्युँ गाउँपालिका वडा नम्बर ६ का ३० वर्षीय जसवीरे धामीको भीरबाट लडेर मृत्यु भएको हो । जिल्ला प्रहरी

मिलको फित्तामा सल बेरिएर भोजपुरमा एक महिलाको मृत्यु

काठमाडौं, चैत १ । भोजपुरमा मिलको फित्तामा सल बेरियर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रामप्रसादराई गाउँपालिका–१ ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँ रहेकी छन् । उनको धान

ट्रकले थिच्दा धादिङमा दुईको मृत्यु, दुर्घटनाग्रस्त सवारी त्रिशूली नदीमा

धादिङ, फागुन २५ । बेनीघाट रोराङ गाउँपालिकामा ट्रक दुर्घटना हुँदा आज दुई जनाको मृत्यु भएको छ । रुपन्देहीबाट सिमेण्ट लिएर काठमाडौँतर्फ आउँदै गरेको लु १ ख ७७६३ नम्बरको ट्रक त्रिशूली