
परिसूचक स्थिर, नेप्सेलाई २७ सय पार गर्न बढो सकस
काठमाडौै, २० कार्तिक। तिहारपछि खुलेको सेयर बजार स्थिर देखिएको छ। मंगलबारको कारोबारमा एक पटक २६९६ सम्म पुगेको नेप्सेले त्यो वृद्धि कायम राख्न सकेन। बजार बन्द हुँदा नेप्से परिसूचक ०.२१ अंकले

रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप दिए१० दिन म्याद
काठमाडौै, २० कार्तिक। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेमाथि अनुसन्धान गर्न अदालतले थप १० दिन म्याद थपेको छ । दोस्रोपटक थपिएको म्याद

इतिहासमा आज
भिभियन ले प्रसिद्ध ब्रिटिश अभिनेत्री थिइन्, जसलाई क्लासिक फिल्महरूमा उनको प्रतिष्ठित भूमिकाका लागि उत्कृष्ट मानिन्छ ।

स्कुटर दुर्घटनामा माकलबारीमा १ को मृत्यु
काठमाडौै, २० कार्तिक। काठमाडौंमा स्कुटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। सोमबार राति गोकर्णेश्वर नगरपालिका–८ माकलबारीस्थित सडकमा स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा चालकको मृत्यु भएको हो। बा.प्र०२–०१४ प २७२६

भारतका जलशक्ति मन्त्री पाटिल र ऊर्जामन्त्री खड्काबीच भेटवार्ता
काठमाडौै, २० कार्तिक। भारत भ्रमणमा रहेका ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्का र त्यहाँका जलशक्ति मन्त्री सिआर पाटिलबीच मंगलबार नयाँदिल्लीस्थित जलशक्ति मन्त्रालयमा भेटवार्ता भएको छ। त्यस अवसरमा उनीहरूबीच पञ्चेश्वर बहुउद्देश्यीय

ग्लोबल आइएमई बैंकले बोलायो साधारण सभा
ग्लोबल आइएमई बैंक लिमिटेडले लाभांश प्रस्ताव पारित गर्न मंसिर २७ गते वार्षिक साधारण सभा बोलाएको छ ।

पोखरामा निषेधित क्षेत्र तोड्न खोजेपछि रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार
काठमाडौै, २० कार्तिक। कास्कीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का कार्यकर्तामाथि अश्रुग्यास प्रहार भएको छ। पोखरा महानगरपालिकामा जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरीले रास्वपा कार्यकर्तामाथि अश्रुग्यास प्रहार गरेको

सुनको मूल्य घट्यो
काठमाडौै, २० कार्तिक। तिहारपछि खुलेको बजारमा भएको पहिलो कारोबारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुनको मूल्य तोलामा १ लाख ६८ हजार २०० रुपैयाँ

नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट यूएईका रोहन मुस्तफा अनुबन्धित
काठमाडौै, २० कार्तिक। एशोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपीएल) मा सुदूरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आएका रोहनले नेपालमा विभिन्न प्रतियोगिता खेलेका

अमेरिकामा राष्ट्रपति चयन गर्न आज मतदान हुँदै
काठमाडौै, २० कार्तिक। अमेरिकामा राष्ट्रपति चयन गर्न मतदान हुँदैछ । कमला ह्यारिस र डोनाल्ड ट्रम्पबीच राष्ट्रपति चयनका लागि आज मतदान हुन लागेको हो । पूर्वराष्ट्रपति ट्रम्प रिपब्लिकन हुन् भने उपराष्ट्रपति

राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य नियुक्तिका लागि सिफारिस
काठमाडौै, २० कार्तिक। राष्ट्रिय सूचना आयोगको प्रमुख आयुक्तमा डा. सुरेश आचार्य नियुक्तिका लागि सिफारिस भएका छन् । यस्तै, आयोगको आयुक्तमा गगन विष्ट र दुर्गा भण्डारीको नाम नियुक्तिका लागि सिफारिस भएको

लामिछानेसहित चार जनालाई प्रहरीले अदालत कास्कीमा उपस्थित गराए
काठमाडौै, २० कार्तिक। सहकारी ठगी प्रकरणमा पक्राउ परेका पूर्गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहित चार जनालाई प्रहरीले जिल्ला अदालत कास्कीमा उपस्थित गराएको छ । सूर्यदर्शन सहकारी ठगीमा प्रकाउ











