
तोलामै १५ सयले बढ्यो सुनको मूल्य
शुक्रबार सुनको मूल्य बढेको छ ।

ग्लोबल आइएमई बैंकका ग्राहकलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशत छुट
काठमाडौं, २४ साउन । ग्लोबल आइएमई बैंक लिमिटेडका ग्राहकहरुलाई ल्याण्डमार्क होटल एण्ड रिर्सोटमा १५ प्रतिशतसम्म छुट प्रदान गर्ने समझदारी भएको छ । समझदारीमा ग्लोबल आइएमई बैंकका ट्रान्जेक्सन बैंकिङ्ग–सेल्स तथा बिजनेश

राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको सोनारी र नरैनापुरवासीको निद्रा हराम
काठमाडौं, २४ साउन। तीन दिनदेखि जारी बर्सातले राप्ती नदीमा बाढीको सतह बढ्दै जाँदा बाँकेको राप्ती सोनारी र नरैनापुरवासीको निद्रा हराएको छ । ‘विगतमा बाढी रोकथामका लागि लगाइएको तटबन्ध भत्किएर बगिसक्यो,

जापानमा गयो शक्तिशाली भूकम्प, अझै सुनामी आउने चेतावनी
काठमाडौं, २४ साउन। जापानमा शक्तिशाली भूकम्प गएपछि सुनामीको चेतावनी जारी गरिएको छ । भूकम्पको तीव्रता ७ मापन भएको छ । भूकम्पको केन्द्र दक्षिणपश्चिम क्षेत्रको मियाजाकी प्रान्तमा थियो । भूकम्पको कारण

टीआरसी विधेयक कानुन समितिबाट सर्वसम्मत पास
काठमाडौं, २४ साउन। प्रतिनिधिसभाको कानुन, न्याय तथा मानवअधिकार समितिले संक्रमणकालीन न्यायसम्बन्धी विधेयक सर्वसम्मत पास गरेको छ । समितिको बुधबार बसेको बैठकले बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग

काठमाडौं महानगरद्वारा महिला भलिबल खेलाडीलाई जनही १ लाख सहित सम्मान
काठमाडौं, २४ साउन। काठमाडौंमा भएको काभा वुमन्स नेसन्स लिग भलिबल प्रतियोगिताको उपबिजेता नेपाली टिमका सदस्य र प्रशिक्षकलाई काठमाडौं महानगरपालिकाले नगद १ लाख रुपैयाँसहित सम्मान गरेको छ । नगद पुरस्कार पाउने

काठमाडौंमा एक जार पानीको मूल्य ४७ रुपैयाँ मात्र, बढी लिए कारबाही भोग्नुपर्ने
काठमाडौं, २४ साउन। काठमाडौं उपत्यकामा बिक्री हुने पानीको अधिकतम खुद्रा मूल्य (एमआरपी) समान कायम राख्न सरकारले सूचित गरेको छ । पानी उत्पादक कम्पनीहरूले उही प्रकारका गुणस्तर, नापतौल र परिमाणको पानीमा

श्रीलंकासँग भारतको २–० ले लज्जास्पद हार
काठमाडौं, २४ साउन। श्रीलंकाले भारतसँगको जारी एकदिवसी सिरिज जितेको छ । बुधबार सम्पन्न सिरिजको तेस्रो खेलमा भारतलाई ११० रनको फराकिलो अन्तरले पराजित गर्दै श्रीलंकाले सिरिज २–० ले जितेको हो ।

थाइल्याण्डमा अदालतको आदेशद्वारा ठूलो दल भंग
काठमाडौं, २४ साउन। थाइल्याण्डको संवैधानिक अदालतले प्रगतिशील ‘मुभ फरवार्ड पार्टी’लाई भंग गर्न आदेश दिएको छ । थाइल्याण्डको सबैभन्दा ठूलो दल मुभ फरवार्ड पार्टीले संविधान संशोधन प्रस्ताव गरेर संवैधानिक व्यवस्था उल्लंघन

हिमालय उर्जाको हकप्रद शेयरमा आजदेखि आवेदन दिन सकिने
हिमालय उर्जा विकास कम्पनी लिमिटेडले आज देखि हकप्रद शेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

सुनको मूल्य सामान्य बढ्दा चाँदीको भने घट्यो
सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको छ ।

बढ्यो सुनको भाउ, कतिमा हुँदैछ त किनबेच ?
काठमाडौं, २४ साउन। नेपाली बजारमा बिहीबार सुनको मूल्य बढेको छ। बुधबार तोलामा एक हजार चार सय रूपैयाँ घटेको सुनको भाउ आज प्रतितोला तीन सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी




