
सूर्यज्योति लाइफ इन्स्योरेन्सको नाफा १४६ प्रतिशतले वृद्धि, अन्य सूचक कस्ता ?
सूर्यज्योति लाइफ कम्पनीले प्रकाशित गरेको वित्तीय विवरण अनुसार नाफा उच्च दरले बढेको छ ।

नेपाल पुनर्बीमा कम्पनीको नाफा सामान्य गिरावट
नेपाल पुनर्बीमा कम्पनीले गत आ.व.को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

साना किसानले बढायो नाफा, इम्पेयरमेन्ट चार्ज भने १४४ प्रतिशत बढ्यो
साना किसान विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्म ९४ करोड ९६ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

सीवाईसी नेपाल लघुवित्तको प्रमुख कार्यकारी अधिकृतमा डोलिन्द्रप्रसाद शर्मा नियुक्त
काठमाडौं, २७ साउन । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा डोलिन्द्रप्रसाद शर्मा नियुक्त भएका छन् । यही साउन २३ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले

लुइँटेललाई हास्यव्यङ्ग्यका लागि गोपालराज पन्त स्मृति सम्मान
काठमाडौं । पन्त स्मृति प्रतिष्ठानद्वारा हरेक वर्ष प्रदान गरिँदै आएको नगद रु. ५० हजार रकम सहित सम्मानपत्र सहितको गोपालराज पन्त स्मृति सम्मान हास्ययङ्ग्यकार तथा फित्कौली डटकमका सम्पादक नरनाथ लुइँटेललाई प्रदान

थारू भाषाका कवितामा महिला हस्ताक्षरको परिचर्चा गर्दै ठुम्रार साहित्यिक बखेरीको शताङ्क शृङ्खलाबारे विमर्श
काठमाडौँ । ‘हमार संस्कृक्ति हमार स्वाभिमान, सक्कुजे मिल्के बचाई आपन बचाई आपन पहिचानु भन्ने मूल नाराका साथ २०६९ साल माघदेखि सुरु भएको थारू साहित्य रचना वाचनको शृङ्खला ठुम्रार साहित्यिक बखेरीको

बंगलादेशको सेयर बजार लगातार तेस्रो दिन पनि बढ्यो
बंगलादेशको सेयर बजारमा लगातार ३ दिनदेखि वृद्धि देखिएको छ । ढाका स्टक एक्सचेन्जको बेन्चमार्क ‘डीएसइएक्स’ सूचकांक बिहीबार ५।४४ प्रतिशत बढेको छ ।

आम आदमी पार्टीका नेता मनिष सिसोदिया धरौटीमा रिहा
आम आदमी पार्टीका नेता तथा दिल्लीका पूर्व उपमुख्यमन्त्री मनिष सिसोदिया अन्तत् जमानतमा रिहा भएका छन् ।

बंगलादेशका अन्तरिम सरकारका प्रमुख युनुसलाई भारतिय प्रधानमन्त्री शुभकामना दिएका छन्
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले बंगलादेशका अन्तरिम सरकारका प्रमुख नोबेल पुरस्कार विजेता मुहम्मद युनुसलाई बधाई तथा शुभकामना दिएका छन् ।

नेसनल लघुवित्तले गत आ.व.मा कमायो ३४ करोड ९ लाख, अरु सूचक कस्ता ?
नेसनल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.कोे चौथो त्रैमाससम्म ३४ करोड ९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।

नागरिक लगानीकोषको नाफा संगै घट्यो प्रतिशेयर आम्दानी
नागरिक लगानी कोषले गत आ.व.को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।

एनआईसी एशिया लघुवित्तको नाफासंगै प्रतिशेयर आम्दानी पनि घट्यो
एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आ.व.को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ ।




