
डोल्पाको सामुदायिक वनमा लागेको डढेलोले च्याउ टिप्न गएका बालकहरु गम्भीर घाइते
काठमाडौं, २९ चैत । डोल्पाको त्रिपुरासुन्दरी नगरपालिका–४ स्थित सामुदायिक वनमा लागेको डढेलोमा परेर तीन जना बालक गम्भीर घाइते भएका छन् । च्याउ टिप्न गएका १२, १३ र १० वर्षका तीन

२० वर्षसम्म भन्सार महसुल छुटका सवारी साधन बिक्री गर्न नपाइने प्रस्ताव
काठमाडौं, २९ चैत । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोबिता गौतमले भन्सार महसुल छुटमा आयात भएका सवारी साधन २० वर्षसम्म बिक्री र नामसारी गर्न नदिने प्रस्ताव गरेकी छन् । भन्सार

प्रकाशकुमार सुवेदी परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा सिफारिस
काठमाडौं, २९ चैत । परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानको कार्यकारी निर्देशकमा नियुक्तिका लागि प्रकाशकुमार सुवेदी सिफारिस भएका छन् । परराष्ट्र मन्त्रालयद्वारा गठित सिफारिस समितिले सुवेदीलाई नियुक्तिका लागि सिफारिस गरेको हो ।

नेपाली सेनाको प्रवक्तामा सहायक रथी गौरवकुमार
काठमाडौं, २९ चैत । नेपाली सेनाको प्रवक्ताको जिम्मेवारी सहायक रथी गौरवकुमार केसीले पाएका छन्। पोखरास्थित ३ नम्बर बाहिनी अड्डा प्रमुख केसीलाई सैनिक मुख्यालयले सैनिक जनसम्पर्क तथा सूचना निर्देशक तथा संगठनको

काठमाडौं महानगरद्वारा धोवीखोला सफाई अभियान शुरु
काठमाडौं, २९ चैत । काठमाडौं महानगरपालिकाले खोला सफाइ अभियान सुरू गरेको छ। चैत १८ गतेदेखि खोला सफा अभियान थालेको महानगरका वातावरण विभागका प्रमुख रविमान श्रेष्ठले बताए उनकाअनुसार श्रम बैंकअन्तर्गतका कामदारलाई

उच्च शोज प्राप्त गरेको ‘डिग्री माइला’लाई बम्पर ओपनिङको अवसर र चुनौती
काठमाडौं, २९ चैत । यस वर्षको अन्तिम रिलिज फिल्म ‘डिग्री माइला’ले बक्स अफिसमा उच्च व्यापार गर्ने अनुमान गरिएको छ । यसका दुईवटा आधार छन् । पहिलो, यो ‘कबड्डी’ समूहको फिल्म

लमजुङबाट अध्यक्षमा पराजित एमालेका कृष्णप्रसाद अधिकारी गण्डकीको मुख्य न्यायाधिवक्ता
काठमाडौं, २९ चैत । नेकपा एमाले लमजुङको अध्यक्षमा पराजित कृष्णप्रसाद अधिकारी गण्डकी प्रदेशका मुख्य न्यायाधिवक्ता नियुक्त भएका छन्। गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले मंगलबार बसेको मन्त्रिपरिषद बैठकमार्फत अधिकारीलाई मुख्य न्यायाधिवक्ता नियुक्त

विश्व कीर्तिमानी डा. डी.आर.उपाध्याय सम्मानित
काठमाडौं, २९ चैत । विश्व कीर्तिमानी गीतकार एवं उपन्यासकार डा.डी.आर.उपाध्याय सम्मानित हुनुभएको छ । युगेन्द्र–लक्ष्मीकान्त अन्तर्राष्ट्रिय अनुवाद पुरस्कार गुठी, सिलगढी, भारतले बुधबार काठमाडौंमा एक विशेष समारोहबीच उहाँलाई सम्मान अर्पण गरेको

कांग्रेसद्वारा संसदीय छानबिन समितिको माग गरी समीकरण भत्काउने प्रयास : प्रधानमन्त्री दाहाल
काठमाडौं, २९ चैत । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारबाट बाहिर हुँदाको पूर्वाग्रह साँधेर नेपाली कांग्रेसले सहकारीको मुद्दा उठाएको आरोप लगाएका छन्। विराटनगरमा हुने पार्टीको कार्यक्रममा सहभागी हुन आएका माओवादी केन्द्रका

विशेष सुरक्षा योजना लागू गरी ठमेल र दरबारमार्ग चौबिसै घण्टा खुलाउने
काठमाडौं, २९ चैत । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख, प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भुपेन्द्रबहादुर खत्रीले ठमेल र दरबारमार्ग क्षेत्रलाई चौबिसै घण्टा सञ्चालन गर्नका लागि प्रहरीले विशेष सुरक्षा योजना तयार पारेको

सुनको मूल्य सामान्य घट्यो, चाँदी स्थिर
सुनको मूल्य आज सामान्य घटेको र चाँदी मूल्य स्थिर रहेको छ ।

यी आधा दर्जन कम्पनीको साधारण सभा आज बस्दै
आज बिहीबार चैत २९ गते नेप्सेमा सूचीकृत आधा दर्जन कम्पनीको वार्षिक साधारण सभा बस्दै छ ।














