
रविलाई पुन: ९ दिन हिरासत म्याद थप गर्ने तयारी
रास्वपा सभापति रवि लामिछानेको म्याद थपका लागि कास्की जिल्ला अदालत पोखरामा बहस भइरहेको छ ।

प्रहरीले थप ९ दिन रवि लामिछानेलाई हिरासतमा राख्न माग्यो अनुमति
काठमाडौं,२७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई थप ९ दिन हिरासतमा राख्न प्रहरीले अनुमति मागेको छ । सम्पत्ति शुद्धिकरण, सहकारी ठगी र संगठित अपराधमा अनुसन्धान पुरा

आरम्भ चौतारी लघुवित्तले लाभांश वितरण नगर्ने
आरम्भ चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगर्ने घोषणा गरेको छ ।

बिहीबार सुनचाँदीको दुबै धातुको मूल्य स्थिर
बिहीबार बजारमा सुन चाँदी दुबै धातुको मूल्य स्थिर रहेको छ ।

राधी विद्युत कम्पनीले गर्यो लाभांश घोषणा
राधी विद्युत कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०८०र८१ को वर्षको नाफाबाट ५ प्रतिशत लाभांश प्रस्ताव गरेको हो ।

विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई दियो १४० रनको लक्ष्य
नेपाल प्रिमियर लिगमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १४० रनको लक्ष्य दिएको छ ।

गायक प्रकाश सपुत फेरी एकपल्ट ‘सोल्टिनी’ मार्फत पर्दामा तहल्का मच्चाउन आउँदै, असोज ३ मा रिलिज घोषणा
काठमाडौं, २६ मंसिर । गत वर्ष प्रदर्शनमा आएको फिल्म ‘रङ्गेली’बाट निर्देशनमा डेब्यु गरेका अर्जुन सुवेदीले आफ्नो दोस्रो फिल्म ‘सोल्टिनी’को निर्माण घोषणा गरेका छन् । सोमबार घोषणा टिजर र फर्स्टलुक पोस्टरमार्फत्

लगातार घटेको नेप्से एकैदिनमा जोड्यो ४५ अंक, बजारमा हरियाली, धेरै पछि लगानीकर्तामा हौसला बढ्दै खुशीयालीको रौनक छायो
काठमाडौं, २६ मंसिर । लगातार एक साता घटेर १०६ अंक गुमाएको नेप्सेले एकैदिन ४५ अंक जोडेको छ। गत साताको बुधबारदेखि नेप्से पसिसूचक निरन्तर घटेको थियो। आज नेप्से १।७१ प्रतिशत बढेर

अटो दुर्घटनामा १ बालिकाको मृत्यु, चारजना घाइते
काठमाडौं, २६ मंसिर । रूकुम पूर्वको सिस्ने गाउँपालिका–६ पाखागाउँमा गएराति अटो दुर्घटना हुँदा एक बालिकाको मृत्यु भएको छभने चारजना घाइते भएका छन्। मृत्यु हुनेमा सिस्ने–६ खोपिचारकी १२ वर्षीया बालिका विष्णु

असद परिवारको पाँच दसक लामो शासनको अन्त अमेरिका र इजराइलको योजनामा भएको : इरानका सर्वोच्च कमाण्डर खामेनी
इरानले सिरियाका राष्ट्रपति बशर अल-असदको बहिर्गमन अमेरिका र इजराइलको योजनामा भएको आरोप लगाएको छ ।

लुम्बिनी लायन्सले १०४ रनको लक्ष्य भेट्टाउन नसक्दा एनपीएलको लिग चरणबाटै बाहिरिने पहिलो टोली बन्यो
काठमाडौं, २६ मंसिर । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्स लिग चरणबाट बाहिरिने पहिलो टोली बनेको छ। बुधबार काठमाडौं गुर्खाजसँग १८ रनले पराजित भएसँगै लुम्बिनी बाहिरिएको हो।

काठमाडौंका विभिन्न स्थानमा आजदेखि पुस ५ गतेसम्म दैनिक ४ घन्टा विद्युत अवरूद्ध
काठमाडौं, २६ मंसिर । काठमाडौंका विभिन्न स्थानमा बुधबारदेखि पुस ५ गतेसम्म दैनिक चारघन्टा विद्युत अवरूद्ध हुने भएको छ। बुधबार विद्युत प्राधिकरणले सूचना निकालेर फरक फरक दिनमा छुट्टाछुट्टै फिडरहरू बिहान ११


