७५ जना प्रहरी इन्सपेन्कटरलाई डीएसपीमा बढुवाका लागि सिफारिस, बढुवा हुनेमा तपशिल छन्ः
काठमाडौँ, २६ माघ। नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेन्कटर) प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिस भएका छन् ।
शुक्रबार बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ७५ जना प्रहरी निरीक्षक (इन्सपेन्कटर) प्रहरी नायव उपरीक्षक (डीएसपी) बढुवाका लागि सिफारिसका लागि निर्णय गरेको हो ।
निर्णय अनुसार ७५ जना इन्सपेक्टरहरूलाई बढुवाका लागि सिफारिस गरिएको नेपाल प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
जनपद प्रहरी समूहतर्फका इन्सपेक्टरहरु सोही समूहतर्फ डीएसपीमा सिफारिस भएका हुन् । बढुवाको सूची प्रधान कार्यालयले शुक्रबार मध्यरातमा सार्वजनिक गरेको हो । बढुवा हुनेमा तपशिल छन्:
प्रतिक्रिया दिनुहोस्