Jagaran News

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौं, २४ कार्तिक । समसामयिक राजनीति, सरकार सञ्चालन गर्न गठित समन्वय संयन्त्र, उपनिर्वाचनलगायत विषयमा छलफल गर्न नेपाल कम्युनिस्ट (एमाले)को सचिवालय बैठक आज बस्दै छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र

कस्तो रहला आजको मौसम ?

काठमाडौं, २४ कार्तिक । देशभर पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदली रही कोशी

१५ औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीपमा नेपालले ३ रजत पदक जिते

काठमाडौं, २४ कातिक । माल्दिभ्समा भइरहेको १५ औं वर्ल्ड बडिबिल्डिङ एन्ड फिजिक स्पोर्ट्स च्याम्पियन्सीप २०२४ मा नेपालले ३ रजत पदक जितेको छ। । नेपालका तीन बडिबिल्डर रुजेश शाही, प्रज्वलमान शाक्य

आईसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटमा नेपालले आज युएईसँग विरुद्व खेल्दै

काठमाडौं, २४ कार्तिक । आईसीसी यु-१९ महिला टि-२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेल युनाइटेड अरब इमिरेट्स ( युएई ) विरुद्व खेल्दै छ । नेपालले युएईविरुद्ध उसकै भूमिमा

इतिहासमा आज

एडवर्ड सातौं ग्रेट ब्रिटेन र आयरल्याण्डका राजा एडवर्ड सातौं १९०१ देखि १९१० मा आफ्नो मृत्यु सम्म ग्रेट ब्रिटेन र आयरल्याण्ड को राजा थिए । उनको जन्म सन् ९ नोवेम्बर १९०१

टिआइए कप अन्तरविद्यालय बास्केटबल सोमबारदेखि

काठमाडौं, २३ कार्तिक। ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए) को आयोजनामा टिआइए कप अन्तरविद्यालय बास्केटबल प्रतियोगिता आगामी सोमबारदेखि सुरु हुने भएको छ । प्रतियोगितामा सिनियर ब्वाइज र गर्ल्स तथा स्टाफ गरि तीन

अरब क्लासिक लिगमा नेपालको दोश्रो हार

काठमाडौं, २३ कार्तिक। नेपाली बेसबल टोली अरब क्लासिक लिगमा शुक्रबार पराजित भएको छ । नेपाल साउदी अरबियासंग १४–२ पराजित भयो । नेपालको यो दोश्रो हार हो । यसअघि नेपाल प्यालेस्टाइनसंग

जुनियर टेनिस भोलिदेखि

काठमाडौं, २३ कार्तिक। बागमती प्रदेश टेनिस संघको आयोजनामा होटल मिस्टिक माउन्टेन ग्रान्ड खुला जेटीआई जुनियर टेनिस प्रतियोगिता शनिबारदेखि हुने भएको छ । प्रतियोगितामा १४ स्पर्धामा १ सय २७ खेलाडीको सहभागिता

पाथीभरामा केबलकार शिलान्यास विवादमा ३ घाइते

काठमाडौं, २३ कार्तिक। ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माण गर्ने र नगर्ने विषयमा भएको विवादमा ढुंगा हानाहान हुँदा कम्तिमा तीन जना घाइते भएका छन् । ताप्लेजुङका प्रमुख जिल्ला

आप्रवासी फर्काउने योजना कार्यान्वयनमा जोड दिन्छुः निर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्प

काठमाडौं, २३ कार्तिक। अमेरिकामा भर्खरै सम्पन्न चुनावबाट राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले ठूलो संख्यामा आप्रवासी अमेरिकाबाट फिर्ता पठाउने योजनामा जोड दिएका छन् । सन् २०२४ को अमेरिकी राष्ट्रपति चुनावपछि दिएको पहिलो

सुर्खेत गाडी दुर्घटनामा ३ को मृत्यु, २४ भन्दा बढी घाइते

काठमाडौं, २३ कार्तिक। सुर्खेतमा भएको गाडी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ। शुक्रबार दिउँसो सवा दुई बजे दैलेखबाट सुर्खेत आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ९९८ नम्बरको गाडी सुर्खेत र

फरार भएको छैन पूर्णपाठ आएपछि अदालतमा उपस्थित हुन्छु: राजीव गुरुङ

ज्यान मार्ने उद्योग मुद्दामा सर्वोच्च अदालतबाट दोषी ठहर भएका गण्डकी प्रदेश सभा सदस्य राजीव गुरुङले आफू फरार नभएको बताएका छन्।