स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर

काठमाडौं, २७ माघ। स्ट्याण्डर्ड चार्टर्ड बैंकमा रोजगारीको अवसर खुलेको छ।

बैंकले धरानका लागि कार्यालय सहायक र पोखराका लागि टेलरु पदमा कर्मचारी माग गरेको हो।

इच्छुक आवेदकले कम्तीमा स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

आवेदक प्रशासन, मार्केटिङ सम्बन्धी राम्रो ज्ञान भएको र टिम वर्क गर्न सक्ने हुनुपर्नेछ।

इच्छुकले धरानमा फागुन ८ गतेसम्म र पोखरामा फागुन १० गतेसम्म आवेदन दिन सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्