सुन चाँदी दुबै धातुको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं,२८ माघ । सोमबार सुनको मूल्य  बढेको छ । आज सुनको मूल्य प्रतितोला १ हजार ४०० रुपैयाँले बढेको हो भने चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ६९ हजार ६०० रुपैयाँमा कारोबार भईरहेको छ ।

सोमबार चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँ बढेको छ । आज चाँदी प्रतितोला एक हजार ९७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्