
छिमेक लघुवित्तले १५ प्रतिशत लाभांश वितरण गर्ने
छिमेक लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरुलाई लाभांश वितरण गर्ने घोषणा गरेको छ ।

सुनचाँदी दुबैको मूल्य सामान्य बढ्यो
बिहिबार सुनको मूल्य सामान्य बढेको छ ।

जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्ने
काठमाडौं, २० मंसिर। बहुचर्चित नेपाल प्रीमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सविरुद्ध पोखरा एभेन्जर्सले पहिला ब्याटिङ गर्ने भएको छ । टीयु क्रिकेट मैदानमा जनकपुरका कप्तान अनिल शाहले टस जितेर पहिला फिल्डिङ

जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु
काठमाडौं, २० मंसिर। पश्चिम नेपाल जाजरकोटमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको । मृत्यु हुनेमा मध्यपहाडी लोकमार्गमा कार्यरत कैलाली घर भएर हाल भेरी नगरपालिका–७ बस्ने अन्दाजी २४ वर्षीय मनोज

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै, भैंसीको मासु चीन निर्यातसम्बन्धी प्रोटोकलमा समझदारी
काठमाडौं, २० मंसिर। प्रधानमन्त्री केपी शर्मा ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी आज स्वदेश फर्कँदै छन् । यही मंसिर १७ गते बेएजिङ गएका प्रधानमन्त्री ओली आज दिउँसो काठमाडौं आइपुग्ने

सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज जानकीको मटकोर गरिँदै
काठमाडौं, २० मंसिर। जनकपुरधामको सप्ताहव्यापी विवाहपञ्चमी महोत्सवको पाँचौ दिन आज जानकीको मटकोर गरिँदैछ । आज दिउँसो जनकपुरधामको धार्मिक तथा एतिहासिक गंगासागरमा पुगेर जानकीको मटकोर गर्ने कार्यक्रम रहेको छ । बाजागाजा

एनपीएलः काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै
काठमाडौं, २० मंसिर। नेपाल प्रिमियर लिग (एनपीएल)अन्तर्गत बिहीबारको दोस्रो खेलमा काठमाण्डु गुर्खाज र सुदूरपश्चिम रोयल्स खेल्दै छन् । खेल दिउँसो १ बजेदेखि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सुरू हुनेछ । काठमाण्डु

आइतबार र सोमबार वर्षा हुने सम्भावना
काठमाडौं, २० मंसिर। मंसिर तेस्रो साता हुँदा भिसो ह्वात्तै बढेको छ र यसले सबैलाई प्रभाव पारेको छ । यो वर्षको हिउँदको पहिलो वर्षा आइतबार र सोमबार हुने सम्भावना रहेको मौसमविदले

पर्सामा पनि रविसहित १४ जनाविरुद्ध पक्राउ पुर्जी जारी
काठमाडौं, १९ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेसहित १४ जनाविरुद्ध पर्सामा पक्राउ पुर्जी जारी भएको छ । वीरगञ्जको सानो पाइला सहाकारी ठगी प्रकरणमा लामिछानेसहित

विराटनगर किङ्सको एनपीएलमा पहिलो जित
काठमाडौं, १९ मंसिर । विराटनगर किंग्सले नेपाल प्रिमियर लिग एनपीएलमा पहिलो जित हात पारेको छ । सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगर किंग्सले रोहित पौडेलको कप्तानीमा रहेको लुम्बिनी लायन्सलाई २ विकेटले

लुम्बिनीद्वारा विराटनगरलाई १९२ रनको लक्ष्य
काठमाडौं, १९ मंसिर । लुम्बिनी लायन्सले नपाल प्रिमियर लिग एनपीएलमा विराटनगर किंग्सलाई १९२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा

मोटरसाइकलको ठक्करबाट कलंकी खसीबजारमा पैदलयात्रीको मृत्यु
काठमाडौं, १९ मंसिर । काठमाडौं महानगरपालिका–१४ कलंकी खसीबजारमा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । बागमती प्रदेश –०२–०२९ प १२७८ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको हो । मोटरसाइकलको ठक्रबाट


