
नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदै
काठमाडौं, १७ कार्तिक । काठमाडौँ । नेपाल संवत्को स्वागतमा नेवार समुदायले बिहान राजधानीको वसन्तपुरमा सांस्कृतिक पहिरनसहित र्याली निकालेका छन् । नेपाल संवत् ११४५ आज देशभर विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ

नेपाल संवत् नेपाली माटोको संवत्: प्रधानमन्त्री केपी ओली
काठमाडौं, १७ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल संवत् नेपाली माटोको संवत् भएको बताएका छन् । नेपाल संवत् ११४५ नयाँ वर्षका अवसरमा आज पाटन मंगलबजारमा आयोजित’न्हूदँ ने.स.११४५’ को सांस्कृतिक

सिक्सेसमा नेपालले अष्ट्रेलियालाई पराजित गरे
काठमाडौं, १७ कार्तिक । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले अष्ट्रेलियालाई पराजित गरेको छ । दोस्रो खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो ।

सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार
काठमाडौं । विश्वको सर्वोच्च शिखर सगरमाथा क्षेत्रबाट घाइते अवस्थामा एक विदेशी पर्यटकको उद्धार गरिएको छ । सोलुखुम्बुको पासाङ ल्हामु गाउँपालिका–४ खुमबालामा लडेर घाइते भएका जापानिज नागरिक ५८ वर्षीय मिट्सुगु शिशिडोको

स्नेहाज केयरले गरे १२ हजार कुकुरको बन्ध्याकरण
काठमाडौँ, १६ कत्तिक। स्नेहाज केयर नामक सामाजिक संस्थाले चार लाख ५८ हजार विद्यार्थीलाई पशु कल्याण तथा अधिकार सम्वन्धी चेतनामूलक शिक्षा प्रदान गरेको छ। देशका विभिन्न जिल्लामा पुगेर सामुदायिक तथा निजि

यस पटकको दिपावलीको दिन डिमान्ड १६०२ मेगावाट
काठमाडौं, १६ कर्तिक । यस पटकको दिपावली लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग भएको छ । नेपाल विद्युत् प्राधिकरणले यस वर्षको लक्ष्मीपूजाको दिन देशभित्रको विद्युत् उच्च माग ९पिक डिमान्ड० १६०२

रुसले गुगलमाथि लगायो यति ठूलो जरिबाना, तिर्न नसकेमा जरिबाना रकम दैनिक डबल हुने
काठमाडौं, १६कार्तिक। रुसको एक अदालतले युट्युबमा रुसी सरकारी सञ्चार माध्यमलाई प्रतिबन्ध लगाएको आरोपमा गुगलमाथि ठूलो परिमाणको जरिवाना तोकेको छ । जरिवानाको रकम अतिनै ठूलो परिणामको छ । यो जरिवाना गन्न

इंग्लयाण्डमाथि नेपालको ऐतिहासिक जित
काठमाडौं, १६कार्तिक। खेल जगतमा नेपाली खेलाडी एक पछि अर्काै जित निकाल्दै छ । नेपालकोे इंग्लयाण्डमाथि ऐतिहासिक जित निकालेको छ । नेपालले हङकङ सिक्सेस क्रिकेटमा शुक्रबार इंग्लयाण्डमाथि ऐतिहासिक जित हात पारेको

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
काठमाडौं, १६कार्तिक। अमेरिकी डलर आज पनि स्थिर छ । नेपाल राष्ट्र बैंकले आजका लागि निर्धारण गरेको विदेशी मुद्राको विनिमय दर अनुसार अमेरिकी डलरको भाउ बुधबार र विहीबारको जति नै कायम

महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम गरी मनाइँदै
काठमाडौं, १५ कार्तिक । नेपाली साहित्यका महान् साहित्यकार महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११६औँ जन्मजयन्ती आज स्वदेश र विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदैछ । महाकवि देवकोटाको जन्म विसं १९६६ कात्तिक कृष्ण

सुनकोशी गाउँपालिकाका बाढीपिडित ३५ परिवारलाई खाद्यसामग्री वितरण
काठमाडौं, १५ कार्तिक । सिन्धुलीको सुनकोशी गाउँपालिका गजुरी दह १ का बाढीपिडित ३५ परिवारलाई चामल, दाल, नुनतेल, चियापत्तीलगायत खाद्यसामग्री सहयोग गरिएको छ । उद्यमी एवं समाजसेवी सुवोधप्रसाद प्रधानको समूह मार्फत

तिहारको तेस्रो दिन आज लक्ष्मी पूजा गरिदै
काठमाडौं, १५ कार्तिक । यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा गरिदैछ । । घर÷ कार्यालय सफासुग्घर र लिपपोत











