Jagaran News

शनिबार टुँडिखेलमा ७५ हजारले बुद्ध बचन वाचन गर्ने, वीरेन्द्र प्रतिष्ठानको पनि सहकार्य

काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले वुद्ध वर्न इन नेपाल २०७४ कार्यक्रमलाई सहकार्य गर्र्ने भएको छ । विश्व कीर्तिमानी परिषद् नेपालले ‘बुद्ध नेपालमा जन्मेका हुन् भन्ने सन्देश प्रवाह गर्दै

बाणिज्य बैंकले ब्याज ८ प्रतिशत भन्दा माथि दिन नपाउने, आईतबारसम्ममा ८ प्रतिशतमा झार्नु पर्ने

काठमाडौं । बाणिज्य बैंकहरुले दिने बचतको ब्याज दर मुद्दति निक्षेपको भन्दा १ प्रतिशत बिन्दुले मात्र कम भएपछि बैंकर्स संघले २८ वटै बाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृतहरुबिच बचतको ब्याज दर ८

काँग्रेस संसदीय दलको नेतामा देउवा र सिंहबीच प्रतिष्पर्धा, निर्वाचन कार्यक्रम सार्वजनिक

काठमाडौं । नेपाली काँग्रेस संसदीय दलको नेताका लागि निर्वाचन भएमा सभापति शेरबहादुर देउवा र पूर्वमहामन्त्री प्रकाशमान सिंहबीच प्रतिष्पर्धा हुने देखिएको छ । काँग्रेसले यही फागुन २१ गते संसदीय दलको नेता

कांग्रेस संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार शुल्क, यस्तो छ कार्यतालिका

काठमाडौं । नेपाली कांग्रेसको संसदीय दलको नेतामा उम्मेदवारी दिन ४१ हजार रुपैयाँ दर्ता शुल्क तोकिएको छ । निर्वाचन समितिले बिहीबार सूचना सार्वजनिक गरी दरखास्त शुल्क र निर्वाचन कार्यतालिकाबारे जानकारी गराएको

पार्टी एकता चैत पहिलो साताभित्रै :अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले शनिबार सम्म सरकारले पूर्णता पाउने बताएका छन् । सुर्खेतको विमानस्थलमा शुक्रबार पत्रकारसँग संक्षिप्त कुराकानी गर्दै उनले भने–‘संघीय समाजवादी फोरमसहितको सरकार गठनका लागि

‘अबको नेपाल भ्रष्टाचारमुक्त हुन्छ, प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई भ्रष्टाचारमुक्त बनाउने दाबी गरेका छन् । शुक्रबार मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरको एनेक्स भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले भने, ‘अबको नेपाल स्वच्छ

मन्त्रालय गाभिएपछि पुनर्संरचना व्यवस्थापन मिलाउँदै सरकार

काठमाडौँ- सरकारले नयाँ कार्यविभाजन भएका मन्त्रालयको पुनःसंरचाना गर्ने कार्य थालेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले अहिले पुनर्गठित मन्त्रालयको नयाँ कार्यविभाजनअनुसार पुनःसंरचनाको काम गरिरहेको कार्यालयका प्रवक्ता डिल्लीराम शर्माले जानकारी दिए। सरकारले ३१ वटा

चर्चित अभिनेता सलमान खानको नेपाल आउने कार्यक्रम स्थगित

काठमाडौं । बलिउडको चर्चित अभिनेता सलमान खानको नेपाल भ्रमणको कार्यक्रम स्थगित भएको छ । नेपालमा विप्लव समूहले दिएको चेतावनीको कारण देखाउँदै सलमानले नेपाल नआउने सन्देश पठाएका हुन् । खानको ‘दबंग

मन्त्रीमण्डल विस्तार छिट्टै, विभागीय कार्य तिव्र

काठमाण्डौ । वाम गठबन्धनको सरकारमा एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार १७ सदस्यीय बनाउने तयारी भइरहेको छ । तर अहिलेसम्म सात सदस्यीय मन्त्रीपरिषद गठन भईसकेको छ । मन्त्रिपरिषद्को विस्तार, मन्त्रालय

यस वर्षको महामूर्खको उपाधि साहित्यकार वृषेशचन्द्र लाललाई

काठमाडौं । साहित्यकार एवं राजनीतिकर्मी वृषेशचन्द्र लाललाई यस वर्षको महामूर्खको उपाधि प्रदान गरिएको छ । मिथिला नाट्य कला परिषद्ले बिहीबार जानकी मन्दिर परिसरमा आयोजित महामूर्ख सम्मेलनमा उहाँलाई सो उपाधि प्रदान

तराइृमा होली आज हर्षउल्लासकासाथ मनाइदै

काठमाडौं । तराई तथा मधेस क्षेत्रमा आज धुमधामका साथ होली मनाइँदैछ । बिहीबार देशका पहाडी जिल्लाहरुमा होली पर्व मनाइयो भने आज तराईका जिल्लाहरुमा मनाउन लागिएको हो । काठमाडौंमा बसोबास गर्ने

राष्ट्रिय गौरवका आयोजनामाथि कसैले पनि खेलवाड नगरौंः पूर्व प्रधानमन्त्री भट्टराई

काठमाडौं । नयाँ शक्ति पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले राष्ट्रिय गौरवका आयोजनामाथि कसैले पनि खेलवाड गर्न नहुने बताएका छन् । आज अध्यक्ष भट्टराईले ट्वीट गर्दै भने, ‘राष्ट्रिय गौरवका