यूनाइटेड इन्स्योरेन्सले २४० प्रतिशत हकप्रद निष्कासन गर्ने

काठमाडौं । यूनाइटेड इन्स्योरेन्स कम्पनीले २४० प्रतिशत हकप्रद निष्कासन गर्ने भएको छ । बीमा समितिले आर्थिक वर्ष २०७४/०७५ भित्र निर्जीबन बीमा कम्पनीलाई एक अर्ब पूँजी पुर्याउन निर्देशन दिएको छ । सोहि निर्देशन अनुसार कम्पनीको आइतबार बसेको संचालक समितिको बैठकले उक्त निर्णय गरेको हो।

प्रतिक्रिया दिनुहोस्