Jagaran News

एउटै डुंगाका यात्री कोही सत्ताको वागडोरमा कोही ……….?

काठमाडौं । भनिन्छ, ‘राजनीति संभावनाको खेल हो । असंभव भन्ने कुरो केहि हुँदैन ।’ अहिलेको राजनीतिले त्यसकै परिदृष्य गरेको छ । कुनै बेलाका एकै रथका सारथी रहेका रामबहादुर थापा ‘बादल’

होलीको अवसरमा नेपाल टेलिकमको छुटैछुट प्याकेज

काठमाडौं । फागुन १७ र १८ गते मनाइने होली पर्वको अवसरमा नेपाल टेलिकमले ग्राहकहरुका लागि ‘होली अफर’ उपलब्ध गराउने भएको छ । कम्पनीका जीएसएम मोबाइलका ग्राहकहरुले सो अफरको उपयोग गर्न

फोरमसंगको वार्ता विना निष्कर्ष टुंगियो, मन्त्रालय भागवण्डामा मिलेन कुरा

काठमाडौं । एमाले -माओवादी र संघीय समाजवादी फोरमको वार्ता विना निष्कर्ष टुंगिएको छ । आज बिहान बालुवाटारमा भएको वार्तामा मन्त्रालयको भागवण्डाबारे सहमति हुन नसकेकाले वार्ता विना निष्कर्ष टुंगिएको हो ।

वीरगञ्जमा गोली चल्यो, व्यापारी घाइते

काठमाडौं । वीरगञ्जमा एक ब्यक्तिले चलाएको गोली लागेर स्थानीय व्यापारी घाइते भएका छन् । गोली लागी वीरगन्ज महानगपालिका–१३ रानीघाट निवासी ३२ वर्षीय धागो व्यापारी उमेशप्रसाद चौरसिया गम्भीर घाइते भएका हुन् ।

कांग्रेस नेताहरु अन्तिम छलफलमा व्यस्त

काठमाडौं – काँग्रेस संसदीय दलको निर्वाचन सम्पन्न गर्न बनेको निर्वाचन समितिले आफ्नो काम अन्तिम चरणमा पुर्याएको छ । नेता चिनकाजी श्रेष्ठको संयोजकत्वमा बनेको ३ सदस्यीय समितिले निर्वाचनको काम अन्तिम चरणमा

उपत्यकाका एक सय ठाउँमा सवारी जाँच, आज दिउँसै ‘मापसे चेकिङ’ गरिने

काठमाडौं।  होली पर्वमा दुर्घटना न्युनीकरण गर्न ट्राफिक प्रहरीले उपत्यकाभित्र आज एक सय ठाउँमा सवारी चेकिङ गरिरहेको छ। होलीमा सार्वजनिक बिदा भएको र सवारी चालकहरुले नियम मिचेर चलाउन सक्ने भएकाले चेकिङलाई कडाइ

राजधानी माग्दै विरगन्जमा थालिएको आन्दोलन कडा

काठमाडौं –  वीरगन्जलाई प्रादेश राजधानी बनाउन माग गर्दै गरिएको आन्दोलन थप प्रभावकारी बनाइने भएको छ । ५७ दिनदेखि जारी आन्दोलन लम्बिदै गएको छ । संघर्ष समितिले विरोध सभा तथा होली

नारायणगढ खण्ड आज र भोलि चौबीसै घन्टा खुला !

काठमाडौं– होली पर्वका कारण नारायणगढ-मुग्लिन सडकखण्ड आजदेखि दुई दिन बन्द नगरिने भएको छ । आज र भोलि सडकमा गाडी नरोकिने आयोजनाले एक सूचना जारी गरी जनाएको हो । यसअघि उक्त

नेपालले आज हङकङसँग अभ्यास खेल खेल्दै

काठमाडौं  । आइसीसी विश्व कप छनोट खेल्न जिम्बावे पुगेको नेपाली टोलीले आज दोस्रो अभ्यास खेल खेल्दै छ । छनोट खेल अगाडिको दोस्रो अभ्यास खेलमा नेपालले आज हङकङसँग प्रतिस्पर्धा गर्दैछ ।

होली पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति र प्रधानमन्त्रीले दिए यस्तो सन्देश

काठमाडौं। फागु पूर्णिमा अर्थात् होली पर्वका अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीलगायत विभिन्न दलका नेताहरुले शुभकामना दिएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिँदै जातीय तथा धार्मिक-सांस्कृतिक विविधताको अनुपम संगमका रुपमा

इजिप्टमा रेल दुर्घटना : १५ को मृत्यु , ४० घाइते

काठमाडौँ । इजिप्टमा बुधबार भएको रेल दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरू १५ जना घाइते भएका छन् । राजधानी कायरोदेखि उत्तरतर्फ पर्ने बेहैरा प्रान्तमा दुई वटा

छोरो नजन्माएको भन्दै बोक्सी आरोपमा मलमुत्र खुवाइयो

 काठमाडौं । सर्लाही लालबन्दी नगरपालिका–६ की दुर्गा देवी गौतमको १५ वर्षअघि बाराको गढीमाई नगरपालिका–१६ का पुरुषोत्तम गौतमसँग विवाह भयो। दुर्गाले जेठी छोरीको रुपमा पुष्पालाई जन्म दिइन्। दुर्गाको परिवारले अर्को सन्तान छोरो