९ गते नै पार्टी एकता हुने छ : सुवास नेम्वाङ

काठमाडौं । नेकपा एमालेका नेता सुवास नेम्वाङले वैशाख ९ गते नै एमाले र माओवादीबीच एकता हुने दावी गरेका छन । ।
९ गते एकता हुन्न भन्ने कुरालाई हावाको संज्ञा दिँदै नेम्वाङले त्यस्ता हावा कुराको पछि नलाग्न पनि नेता नेम्वाङले आग्रह गरे गरे । उनले बजारमा आउने अनावश्यक हल्लाका पछाडि नलाग्न आग्रह समेत गरे ।

नेताहरुको व्यस्तताका कारण बैठक बस्न ढिलाइ भएको तर ९ गते एकता रोकिने कुरा सही नभएको उनको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्