Jagaran News

इङ्गलिस प्रिमियर लिगमा वेष्ट ब्रोमसँग टोटनह्याम पराजित, आज तीन खेल हुने

काठमाडौं ।  इङ्गलिस प्रिमियर लिग फुटबलमा टोटनह्याम हट्सपरलाई वेष्ट ब्रोमले १-० ले हराएको छ । गएराति भएको खेलको अन्तिम मिनेटमा वेष्ट ब्रोमका जेक लिभरमुरले गरेको एक गोल नै निर्णायक बन्यो

निजी विद्यालयले बढाएको शुल्क फिर्ता गर्न सरकारको पहल

     काठमाडाैं। निजी विद्यालयले बढाएको शुल्क फिर्ता गराउन सरकारले अनुगमन समिति गठन गर्ने भएको छ ।शनिबार शिक्षामन्त्री, शिक्षा मन्त्रालय र विभागका पदाधिकारीसँगै महानगरपालिका, नगरपालिका, प्याव्सन, एनप्याव्सनका अध्यक्ष तथा अभिभावकका प्रतिनिधि

मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा बाबुछोराको मृत्यु

काठमाडौं ।  भरतपुर महानगरपालिका–१४ वीरेन्द्रटोलमा शनिबार राती मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । ना १४प ८८२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई पल्टिँदा मोटरसाइकल चालक भरतपुर महानगरपालिका–२४ शुक्रनगर निवासी

पाकिस्तानका दुई वटा कोइलाखानीमा विस्फोट, १६ जनाको मृत्यु

काठमाडौं । पाकिस्तानका दुई वटा कोइलाखानीमा भएका छुट्टाछुट्टै विस्फोटमा कम्तिमा १६ जनाको मृत्यु भएको छ । क्वेटाबाट लगभग ४० किलोमिटर टाढा मारवारमा भएको ग्यास विस्फोटमा कम्तिमा १२ जना मजदुरको मृत्यु

काठमाडौंका १० ठाउँमा आकाशेपुल बन्दै

काठमाडौं ।  काठमाडौं महानगरपालिकाले राजानीको १० स्थानमा आकाशेपुल  निर्माण गर्ने भएको छ । व्यापारिक प्रायोजनका लागि नभई बटुवा आवतजावत गर्ने प्रयोजनका लागि स्टिल स्ट्रक्चरको आकाशेपुल निर्माण गर्न लागेको हो ।

सुन तस्करीले फस्टायो हुन्डी, रेमिट्यान्समा गिरावट

काठमाडौं । साढे ३३ किलो तस्करीको सुन बरामदपछि प्रहरीले तयार पारेको प्रतिवेदनमा अवैध सुन कारोबारको असर विदेशी विनिमय र विप्रेषणमा पर्न गई रेमिट्यान्समा गिरावट हुने तथ्य उल्लेख छ । त्यस्तै

रुसमा राष्ट्रपति पुटिनविरुद्ध प्रदर्शन, विपक्षी दलका नेता पक्राउ

काठमाडौं । राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध भएको प्रदर्शनका क्रममा रुसका विपक्षी दलका नेता एलेक्सी नावाल्नी पक्राउ परेका छन् । राजधानी मस्कोमा आयोजना गरिएको पुटिन विरुद्धको प्रदर्शनका क्रममा उनी पक्राउ परेका हुन्

सैनिक खर्च १० वर्षमा तीन गुणाले बढ्यो

काठमाडौं । वार्षिक सैन्य खर्चको हिसाबले नेपाल दक्षिण एसियामा पाँचौं स्थानमा परेका छ ।  द्वन्द्व, हातहतियार तथा निशस्त्रीकरणसम्बन्धी अध्ययन गर्दै आएको अन्तर्राष्ट्रिय संस्था स्टकहोल्स इन्टरनेसनल पिस रिसर्च इन्स्टिच्युटले हालै सार्वजनिक

आजदेखि बजेट अधिवेशन सुरु, आज ४ अध्यादेश पेस हुने सम्भावना

काठमाडौं ।  संघीय संसद्को बजेट अधिवेशन आइतबार सुरु हुँदै छ ।  संविधानअनुसार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी ओलीको सिफारिसमा आइतबार अपराह्न ४ बजेका लागि संसद् अधिवेशन आह्वान गरेकी थिइन् ।

आइपीएल : सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी, हैदरावाद शीर्ष स्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आइपीएल) क्रिकेटमा गएराति भएका खेलमा सनराईजर्स हैदरावाद र चेन्नाई सुपर किङ्स विजयी भएका छन् । पहिलो खेल जित्दै चेन्नाई अंक तालिकाको शीर्ष स्थानमा उक्लिए पनि

अस्तव्यस्त वैदेशिक रोजगारी, क्षतिपूर्ति पाउने पीडित १० प्रतिशत

काठमाडौं । वैदेशिक रोजगारीको क्रममा ठगी र शोषणमा पर्नेमध्ये १० प्रतिशत पीडितले मात्र क्षतिपूर्ति पाउने गरेको तथ्य खुलेको छ । आजको नागरिक दैनिकमा समाचार छ । वैदेशिक रोजगारीको क्रममा पीडित

कांग्रेसका नेताहरुले भने – ‘जे भयो-भयो, अब मिलेर जाऊँ’

काठमाडौं । कांग्रेसका नवनियुक्त पदाधिकारीले शनिबार वरिष्ठ नेता रामचन्द्र पौडेल र महामन्त्री शशांक कोइरालालाई भेटेर सहयोगको अपिल गरेका छन् । सभापति शेरबहादुर देउवाले शुक्रबारको निर्वाचित कार्यसमितिको बैठकबाट उपसभापतिमा विमलेन्द्र निधि, महामन्त्रीमा