Jagaran News

मोदीलाई चार भाषामा अभिनन्दन, ओली जाने छैनन् अभिनन्दन सामारोहमा

काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई जनकपुरमा प्रदान गरिने अभिनन्दनपत्र चार भाषामा तयार गरिँदैछ। नेपाली, मैथिली, हिन्दी र अंग्रेजी भाषमा लेखिएका अभिनन्दनपत्र जनकपुर उपमहानगरपालिका प्रमुख लालकिशोर साहले मोदीलाई एक समारोहबीच

सिन्डिकेटविरुद्ध सरकार कठोर, बैठकस्थलबाटै व्यवसायी पक्राउ

काठमाडौं । सिन्डिकेट जोगाउन आन्दोलनको योजना बनाइरहेका यातायात व्यवसायीलाई शनिबार साँझा प्रहरीले पक्राउ गरेको छ । बानेश्वरस्थित इन्द्रेणी फुडल्यान्डमा चलिरहेको बैठकबाटै प्रहरीले पाँच व्यवसायीलाई पक्राउ गरेको हो । आजको नागरिक

साउनदेखि सबै श्रमिकको न्यूनतम पारिश्रमिकमा बृद्धि हुन्छः मन्त्री विष्ट

काठमाडौं  । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले श्रमिकहरुकै सरकार भएकाले श्रम र श्रमिकको सधै सम्मान गरिने बताएका छन् । शनिबार राजधानीमा आयोजित संघीय संरचनामा अस्थायी, करार, ज्यालादारी

पुर्पक्षका लागि थुनामा पठाएका अभियुक्त सांसदहरु निलम्बित नहुने

काठमाडौं । प्रतिनिधिसभा नियमावली मस्यौंदा समितिले प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदालाई अन्तिम रुप दिएको छ । शनिबार सिंहदरबारमा बसेको समितिको बैठकले असहमतिका विषयमा छलफल गरि प्रतिनिधिसभा अन्र्तगत गठन हुने समिति संख्या

एन्फाको अध्यक्षमा कर्मा छिरिङ विजयी , गणेश थापा युगको अन्त्य

काठमाडौं ।अखिल नेपाल फुटबल संघ एन्फाको अध्यक्षमा कर्मा छिरिङ शेर्पा वियजी हुनुभएको छ । शनिबार ललितपुरमा भएको चुनावबाट उहाँ प्रतिस्पर्धी मणी कुँवरलाई ५१ मतले हराउँदै अध्यक्षमा विजयी हुनुभएको हो ।

के तपाईको पाचन प्रक्रिया बिग्रिएको छ ? यदि छ भने यस्ता खानेकुरा उपयुक्त हुन सक्छन्

काठमाडौं । जीवनमा स्वस्थ रहन चाहनुहुन्छ भने पेटको विशेष ख्याल राख्न जरुरी छ । पाचन प्रक्रिया अस्वस्थ भएमा स्वस्थ जीवन बिताउन सकिँदैन । पाचन प्रक्रिया असन्तुलित भएमा त्यहीँबाट सामान्यदेखि गम्भीर प्रकृतिका

फोरमको महाधिवेशन माघमा !

काठमाण्डौं । संघीय समाजवादी फोरमले प्रथम महाधिवेशन २७ माघ देखि २९ माघ सम्म जनकपुरमा गर्ने निर्णय गरेको छ। फोरमको छौटौं केन्द्रीय सभितिको बैठकले शुक्रबार पार्टीको सांगठनिक प्रतिवेदन पारित गर्दै यस्तो

एन्फाको १६ औं साधारणसभा सुरु, गणेश थापाको राज सकिँदै

काठमाडौं । अखिल नेपाल फुटबल संघ एन्फाको १६ औं साधारण सभा सुरु भएको छ । सानेपामा सुरु भएको साधारण सभाले एन्फाको नयाँ नेतृत्व चयन गर्दैछ । अध्यक्षका उम्मेदवार मणि कुँवरले

यो साता सेयर बजारमा साढे १ अर्बको कारोबार, नेपाल बैंकको सबैभन्दा बढी

काठमाडौँ । यो साता सेयर बजारमा १ अर्ब ५६ करोड ७० लाख ४२ हजार रुपैयाँ बराबरको कारोबार भएको छ । यो गत साताको तुलनामा ६६.३३ प्रतिशतले कम हो ।  गत

काठमाडौंबाट दाङ जाँदै गरेको यात्रुवाहक बसमा बम प्रहार

काठमाडौं।   काठमाडौंबाट दाङको तुलसीपुर आउँदै गरेको यात्रुवाहक बसमा बम प्रहार गरिएको छ । मालिका कालिका यातायात प्रालिको ना ६ ख ३९७० नम्वरको बसमा शनिबार बिहान  बम प्रहार भएको प्रालिका अध्यक्ष

धनगढीका दुई स्थानमा शंकास्पद वस्तु भेटियो

काठमाडौं ।  कैलालीका २ स्थानमा शंकास्पद वस्तु भेटिएको छ। धनगढी–३ स्थित चटकपुरमा टेलिफोनको पोलमुनि राखिएको अवस्थामा शंकास्पद वस्तु फेला परेको हो। दुधको भाडामा प्लाष्टिकले बानेर बाहिर तार निकालेको अवस्थामा शंकास्पद

पत्रकार महासंघ प्रदेश समितिको चुनाव जारी, तीन दलीय सिन्डिकेट भन्दै केहीको बहिष्कार

काठमाडौं । नेपाल पत्रकार महासंघको प्रदेश समितिका पदाधिकारी चयनका लागि मतदान भइरहेको छ । ७ वटा भौगोलिक प्रदेश र काठमाण्डू उपत्यका, प्रतिष्ठान र एशोसिएट गरी १० वटा समिति मध्ये ५