Jagaran News

पञ्चकन्या माई हाइड्रोको आइपीओ शुक्रबार बाँडफाँट हुँदै

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको आइपीओ भोली (साउन ११ गते) दिउँसो बाँडफाँट हुने भएको छ । आइपीओमा कम्पनीले सर्वसाधारणका लागि १० लाख १ हजार कित्ता सेयर मात्र बिक्रीमा ल्याएको थियो

आन्दोलनरत चिकित्सक र प्रहरीबीच झडप

काठमाडौं । डा गोविन्द केसीका माग सम्बोधन गर्न माग गर्दै आन्दोलनरत चिकित्सक र प्रहरी बीच सामान्य झडप भएको छ । चिकित्सक र स्वास्थ्यकर्मीहरुको जुलुस शिक्षण अस्पताल महाराजगञ्जबाट प्रधानमन्त्री निवास बालुवाटारतर्फ

आँखुखोलाको आइपीओ साउन १७ देखि खुल्दै

काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले साउन १७ गतेदेखि आयोजना प्रभावित धादिङ जिल्लाका स्थानीयलाई ८ लाख कित्ता सेयर आइपीओ जारी गर्ने भएको छ । आइपीओमा न्यूनतम ५० कित्तादेखि अधिकतम ४

सिरियामा आत्मघाती आक्रमण, १सय ५६ को मृत्यु

काठमाडौं । सिरियाको एक दक्षिणी प्रान्तमा आतंकवादी संगठन आईएसको आक्रमणमा परी १५० भन्दा बढी मानिसहरुको ज्यान गएको छ । बुधबार भएको यो आक्रमण सिरियामा भएको अहिलेसम्मकै सबैभन्दा घातक आक्रमणहरुमध्येको एक

भोकमरीका कारण दिल्लीमा तीन बालिकाको मृत्यु , पेटमा अन्नको एउटा पनि दाना नभएको पुुष्टि

काठमाडौं । दिल्लीमा एक परिवारका तीन छोरीको भोकमरीका कारण मृत्यु भएको छ । द टाइम्स अफ इन्डियाको रिपोर्ट अनुसार तीन बालिकाको उमेर १० वर्षभन्दा कम छ । भोक र कुपोषणले

वायु सेवा निगमले काठमाडौंमा भित्र्यायो दोस्रो वाइडबडी विमान !

काठमाडौं । नेपाल वायु सेवा निगमलले अर्को ठूलो विमान विमान ‘मकालु’ काठमाडौं ल्याएको छ । वाइड बडी ए ३३०–२०० सिरिजको विमान निर्माता कम्पनी फ्रान्सको तुलुज शहरबाट उडान भरी काठमाडौँ आएको

अमेरिकामा लुटेराले अन्धधुन्ध गोली चलाउँदा नेपाली चेलीलाई गोली लाग्यो

काठमाडौं  । अमेरिकाको ओक्लोहमास्थित एक स्टोरमा लुटेराले अन्धधुन्ध गोली चलाउँदा नेपाली चेलीलाई आठवटा गोली लागेको छ । गत सोमबार स्थानीय समयानुसार मध्यान्न सवा १२ बजे रचनालाई बड्डीज ह्यान्डी मार्ट नामक स्टोरमा

अपडेट – रसुवा पहिरो : मृत्यु हुने चारजनाको पहिचान खुल्यो

काठमाडौं । रसुवाको टिमुरेमा पहिरोमा परेर ज्यान गुमाउनेको सनाखत भएको छ । पहिरोमा परेर ज्यान गुमाउनेमा सिन्धुपाल्चोक भोटेकोशीका श्याम तामाङ, मंगले तामाङ, विक्रम नेवार र रमेश खड्का रहेका छन् । पहिरोमा हराइरहेकाको खोजी

सर्वोच्च अदालतद्वारा लक्ष्यभन्दा २० प्रतिशत कम मुद्दा फर्स्याैट

काठमाडौं । सर्वोच्च अदालत लक्ष्य अनुसार मुद्दा फर्स्याैट गर्न असफल भएको छ। सर्वोच्च अदालतको आर्थिक वर्ष २०७४/०७५ को समिक्षा प्रतिवेदनमा लक्ष्य अनुसार मुद्दा फस्र्यौट गर्न नसकिएको स्विकार गरिएको छ । निर्धारण

हत्या अभियोगमा फरार अभियुक्त तीन वर्षपछि पक्राउ

काठमाडौं । हत्या अभियोगमा भक्तपुर जिल्ला अदालतले दोषी ठहर गरी फरार भएका अभियुक्तलाई प्रहरीले तीन वर्षपछि पक्राउ गरेको छ । विसं २०७२ असार २२ गते चाँगुनारायण नगरपालिकाका–३ बस्ने ७० वर्षीया

प्रदेश ५ : छवटै संसदीय समितिका सभापति निर्विरोध चयन, कांग्रेसको भागमा लेखा समिति

काठमाडौँ ।  प्रदेश ५ प्रदेशसभाका छवटै संसदीय समितिका सभापति निर्विरोध चयन भएका छन् । मंगलबार र बुधबार भएका मनोनयनमा सबै समितिमा सभापति पदका लागि एक÷एक जनाको मात्रै उम्मेदवारी परेपछि सबै

तिन पाङग्रे सवारी व्यवसायी र सरकारबीच सहमती, आन्दोलनका सबै कार्यक्रम स्थगित !

काठमाडौँ । आन्दोलनरत अटो तथा रिक्सा चालक र भरतपुर महानगरपालिकाबीच पाँचबुँदे सहमति भएको छ । महानगरले राजमार्ग क्षेत्रमा अटो ट्याम्पो र रिक्सा चलाउन रोक लगाएपछि आन्दोलन भएको थियो । भरतपुर