प्रधानमन्त्री ओली चीन जाँदा अन्तरदेशीय प्रसारणलाइनको डीपीआर निर्माण सम्झौता हुने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणका क्रममा ४ सय केभीको रातमाटे (गल्छी) रसुवागढी केरुङ प्रसारणलाइनको डीपीआर निर्माण गर्ने सम्झौता हुने सम्भावना रहेको छ । जलस्रोत तथा ऊर्जा मन्त्रालयले
शेयर कारोबार ठप्प, चेतावनीपछि सबै सेयर दलाल कार्यालयमा सुरक्षा प्रदान
काडमाडौं । सरकारले ब्रोकर कम्पनीमा प्रहरी सुरक्षा प्रदान गरेको छ । लगानीकर्ताको आन्दोलनले हुनसक्ने क्षतिलाई मध्यनजर गर्दे सबै ब्रोकर कम्पनीमा प्रहरी सुरक्षा प्रदान गरेको हो । लगानीकर्ताको तीन वटा संघले
जेठ ३० देखि खुल्दै एनएमबि बैंकको एफपीओ
काठमाडौं । एनएमबि बैंकले जेठ ३० गतेदेखि एफपीओ बिक्री खुला गर्ने भएको छ । बैंकले १०० रुपैयाँ अंकित मूल्यमा २३३ रुपैयाँ प्रिमियम थपेर १ करोड १४ लाख १५ हजार १६३
मिसेस् नेपाल युनिभर्स २०१८ को उपाधि श्रेष्ठलाई
काठमाडौ । ई प्लानेट प्रा.लि.ले मनिशा डंगोल श्रेष्ठलाई आधिकारिक रुपमा मिसेस् नेपाल युनिभर्स २०१८ को उपाधि प्रदान गरेको छ । मनिशाले अब फिलिपिन्सको मनिलामा आगामी डिसेम्बर महिनामा सम्पन्न हुने विवाहिता
गृहको जवाफ : जिम्मेवार व्यक्तिको गैरजिम्मेवार अभिव्यक्ति
काठमाडौं । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा तीन पूर्व उच्च प्रहरी अधिकारीले गरेको टिप्पणीको विषयमा गृह मन्त्रालयले विज्ञप्ति जारी गरेर स्पष्टिकरण दिएको छ । यसअघि आइतबार पूर्व एआईजी राजेन्द्रसिंह
सामुदायिक रेडियो प्रसारक सङघको प्रदेश भेला
शरद रेग्मी, दाङ । सामुदायिक रेडियो प्रसारक सङघ (अकोराब) को प्रदेश भेलाको सम्पूर्ण तयारी पूरा भएको छ । प्रदेश नम्बर ५ को भेला तथा बिकास र सम्बृद्दिमा सामुदायिक रेडियोको भुमिकामा
निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक : अध्यक्ष प्रचण्ड
पोखरा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ९प्रचण्ड०ले नेपालको विद्यमान निर्वाचन प्रणाली परिवर्तन गर्नु आवश्यक भएको बताएका छन् । नेपाल पत्रकार महासंघ प्रदेश नं ४ द्वारा सोमवार
राष्ट्रकविलाई फेरि उपचारका लागि भारत लगियो
काठमाडौं । राष्ट्रकवि माधव घिमिरेको स्वास्थ्यमा समस्या देखिएपछि सोमबार पुनः भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा लगिएको छ । शनिबार मात्र उपचारपछि भारतबाट फर्किएका राष्ट्रकवि घिमिरेलाई फलोअपका लागि आइतबार बिहान धापासीस्थित ग्रान्डी अन्तर्राष्ट्रिय
आइएमई जनरल इन्स्योरेन्स र ग्राण्डी हस्पिटलबिच नगद रहित सेवा सम्झौता
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र ग्राण्डी इन्टरनेश्नल हस्पिटलबिच नगद रहित सेवा प्रदान गर्ने सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव महाप्रबन्धक पवन थापा र
बीपी राजमार्गमा ठूला गाडी नगुडाउन सर्वोच्चको रोक
काठमाडौं । सर्वोच्च अदालतले बीपी राजमार्गमा ठूला गाडी गुडाउन रोक लगाएको छ । न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले ठूला गाडीलाई इजाजत दिने जेठ १३ गतेको मन्त्रिपरिषदको निर्णय कार्यान्वयन नगर्न
भूकम्पबाट अति प्रभावित चार जिल्लामा निःशुल्क इन्टरनेट सेवा
काठमाडौं । नेपाल टेलिकमले भूकम्पबाट अति प्रभावित चार जिल्लाका ६ सय ७५ स्थानमा निःशुल्क इन्टरनेट सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले भूकम्पबाट अति प्रभावित सिन्धुपाल्चोक जिल्लाका १८७, काभ्रेपलाञ्चोक जिल्लाका २८९,
मोदीको जनकपुर भ्रमणमा भएको खर्च सार्वजनिक गर्न कांग्रेसको माग
धनुषा । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको वैशाख २८ मा भएको जनकपुर भ्रमणको क्रममा प्रदेश सरकारले गरेको खर्च विवरण सार्वजनिक गर्न प्रतिपक्षी दल नेपाली कांग्रेसले माग गरेको छ । सोमबार बसेको











