Jagaran News

सांसद नवराज सिलवाल खोज्न डिफ्यूजन नोटिस जारी

काठमाडौं । नेपाल प्रहरीका पूर्व डिआईजी तथा ललितपुर क्षेत्र नम्बर १ का सांसद नवराज सिलवालाई खोज्न प्रहरी प्रधान कार्यालयले डिफ्यूजन नोटिस जारी गरेको छ । प्रहरी प्रधान कार्यालय उच्च स्रोतले

सबैखाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय

काठमाडौं । राष्ट्रियसभा सदस्य निर्वाचनको सन्दर्भमा बसेको उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले निर्वाचनलाई शान्तिपूर्ण, मर्यादित र व्यवस्थित वातावरणमा सम्पन्न सबैखाले सुरक्षा रणनीति अवलम्बन गर्ने निर्णय गरेको छ । निर्वाचन आयुक्त

माघ ११ देखि क्यान इन्फोटेक मेला

काठमाडौं । कम्प्युटर एसोसिएसन अफ नेपाल (क्यान) महासंघको आयोजनामा काठमाडौंमा माघ ११ देखि सुविसु क्यान इन्फोटेक–२०१८ हुने भएको छ । माघ १६ गतेसम्म सञ्चालन हुने सो मेलामा हार्डवेयर सेल्स तथा

चम्किए रोनाल्डो र बेल, रियलद्वारा डेपोर्टिभोलाई सात गोल (हाइलाइट्स सहित)

एजेन्सी । स्पेनिश लालिगा अन्तर्गत साविक विजेता रियल म्याड्रिडले डेपोर्टिभोलाई ७–१ ले हराएको छ । रियलको जितमा क्रिस्टियानो रोनाल्डो, ग्यारेथ बेल, लुका मोड्रिच र नाचोले गोल गरेका थिए । खेलको

रुकुममा प्राविधिक शिक्षाको नाममा ठगी धन्दा बढ्दै

काठमाडौं । रुकुममा प्राविधिक शिक्षाको नाममा ठगी धन्दा बढ्दै जान थालेको छ । रुकुमको सदरमुकाम मुसिकोटमा विभिन्न व्यक्ति र संस्थाहरुले प्राविधिक शिक्षाको नाममा ठगीधन्दा चलाउँदै आएको फेला परेको छ ।

सामुदायिक लघुवित्तको साधारण शेयरको निष्काशन स्थगित

काठमाडौं । नेपालएसबिआई मर्चेन्ट बैकिङ्ग लिमिटेडको निष्काशन तथा बिक्री प्रबन्धकत्वमा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको ३,००,००,००० रकम बराबर प्रति शेयर रु. १०० अङ्कित दरको ३,००,००० कित्ता साधारण शेयरको निष्काशन २०७४/१०/०९

अमेरिकी दूतावासले ग¥यो यस्तो निर्णय,काठमाडौंको केन्द्रीय पुस्तकालय बन्द गर्ने घोषणा

काठमाडौं । काठमाडौंस्थित अमेरिकी दूतावासले केन्द्रीय पुस्तकालय र सामाजिक सञ्जाल बन्द गर्ने घोषणा गरेको छ । बजेट अभावको कारण दूतावासले यस्तो निर्णय लिएको हो । नेपालस्थित अमेरिकी दूतावासको अफिसियल ट्विटर

डोटीमा २६ दिनदेखि भएको आमहड्ताल स्थगित

काठमाडौं । डोटीलाई प्रदेश नम्बर ७ को राजधानी बनाउनुपर्ने माग गर्दै २६ दिनदेखि भएको आमहड्ताल स्थगित भएको छ । यही माघ २४ गते हुने राष्ट्रिय सभा निर्वाचनका कार्यक्रमलाई मध्यनजर गर्दै

कांग्रेस राष्ट्रियसभा निर्वाचनको तयारीका जुट्यो

काठमाडौं । नेपाली कांग्रेसले राष्ट्रियसभा निर्वाचनबारे आन्तरिक छलफल सुरु गरेको छ । कांग्रेसले राष्ट्रियसभा निर्वाचनमा अन्य दलहरुसँगको तालमेल र उम्मेदवारको टुंगो लगाउने विषयमा छलफल सुरु भएको हो । प्रदेश र प्रतिनिधिसभा

राष्ट्रियसभा चुनावको नतिजा तीन दिनभित्रै आउने !

काठमाडौं । निर्वाचन आयोगले आज राष्ट्रिय सभा निर्वाचनको अन्तिम मतदाता नामावली प्रकाशन गर्ने भएको छ । आगामी माघ २४ गते हुने राष्ट्रियसभा निर्वाचनकालागि आयोगले आज अन्तिम मतदाता नामावली प्रकाशन गर्न

एमाले-माओवादी केन्द्र पार्टी एकताको वैचारिक छलफलमा

काठमाडौं  । नेकपा एमाले र माओवादी केन्द्रले पार्टी एकतासम्बन्धी वैचारिक र सांगठनिक छलफल सुरु गर्ने भएका छन् । एकता संयोजन समितिको हिजोको बैठकले यस विषयलाई औपचारिक रुपमा प्रवेश गराएपछि दुई

दुर्घटनामा परी दुईजनाको मृत्यु, तीनजना घाइते

काठमाडौं . पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुको बुद्धभूमि नगरपालिकास्थित इमिलियामा बसको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । बुटवलबाट चन्द्रौटातर्फ जाँदै गरेको लु१ख ७४३७ नम्बरको बसले सोही दिशातर्फ जाँदै गरेको लु१९प ४४८२