Jagaran News

दशैं उपहारमा मेलम्ची ‘असम्भव’

काठमाडौं ।  ठेकेदारले मुख्य संरचना सुरुङमार्ग फाइनल फिनिसिङ (ढलान)को कामलाई एकरुपता दिन नसक्दा आगामी असोजमा मेलम्ची पानी पाउने उपत्यकावासीको दुई दशक लामो सपना धकेलिने सम्भावना बढेर गएको छ । गएको

डा. केसीकाे अनसनकाे अाज २७ औँ दिन, सहमतिको प्रयास हुँदै, स्वास्थ्य अवस्था नाजुक

काठमाडौं । चिकित्सा शिक्षा क्षेत्रका बेथितीविरुद्ध असार १६ देखि जुम्लाबाट अनशन शुरू गरेका डाक्टर गोविन्द केसी १६ औं पटक अनसन बसेको आज २७ दिन भएको छ । जुम्लाबाट सुरुभएको डा.

राष्ट्रसंघमा नेपाली सेनालाई थप अवसर

काठमाडौं।  नेपाली सेनाले राष्ट्रसंघीय शान्ति मिसनमा थप अर्काे अवसर प्राप्त गरेको छ । नेपाली सेनाले सेन्ट्रल अफ्रिकन रिपब्लिक (कार)मा नयाँ बटालियनका लागि थप अवसर प्राप्त गरेको हो । नेपाली सेनाले

नेपालकाे तेस्रो अभ्यास खेलमा इस्ट लन्डन–११ विरुद्ध शानदार जित

काठमाडौं । बेलायत भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले तेस्रो अभ्यास खेलमा सहज जित निकालेको छ । गएराति भएको तेस्रो अभ्यास खेलमा नेपालले इस्ट लन्डन–११ लाई २२३ रनको फराकिलो अन्तरमा

सरकारले विदेशी च्यानलको शुल्क बढायो, कति लाग्छ अब ?

काठमाडौं  । सरकारले नेपालमा विदेशी च्यानल प्रसारणका लागि शुल्क बढाएको छ । सरकारले साउनदेखि लागू हुने गरी विदेशी च्यानलको डाउनलिंक शुल्क बढाएको हो । नयाँ शुल्कअनुसार विज्ञापन समावेश नभएका निशुल्क च्यानलको डाउनलिंक

रसुवाको टिमुरेमा पहिरो , चारजनाको मृत्यु, पाँच बेपत्ता, १२ को उद्दार

काठमाडौं । रसुवामा पहिरोमा परेर चार जनाको ज्यान गएको छ । पाँचजना वेपत्ता भएका छन् । प्रहरीले १२ जनाको उद्दार गरेको छ । बुधबार राति १२ बजे रसुवाको टिमुरेमा गएको

एक वर्ष भित्रमा सरकारका सबै भुक्तानी विद्युतीय प्रणालीबाट !

काठमाडौं । सरकारले एक वर्ष भित्र सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्ने तयारी गरेको छ। अर्थ मन्त्रालय अन्तर्गतको महालेखा नियन्त्रककाे कार्यालयले एक वर्ष भित्र सरकारका सबै भुक्तानी विद्युतीय प्रणालीबाट गर्ने व्यवस्था गर्न

प्रधानन्यायधीशका लागि सिफारिस जोशीको सुनुवाई आज हुँदै

काठमाडौं । प्रधानन्यायधीशका लागि सिफारिस भएका सर्वोच्च अदालतका बरिष्ठतम न्यायाधीश दीपकराज जोशीको संसदीय सुनुवाई विहीबार हुँदैछ । संसदीय सुनुवाई विशेष समितिले जोशीविरुद्ध परेका पाँचवटा उजुरीमाथि छलफल गरेपछि आज सुनुवाई गर्न

आगलागीमा पाँच वर्षकी बालिकाको ज्यान गयो, २४ लाख रुपैयाँको धनमाल जलेर नष्ट

काठमाडौं । जुम्लामा आगलागीमा परी पाँच वर्षकी बालिकाको ज्यान गएको छ । चन्दननाथ नगरपालिका २ का कर्णप्रसाद कुमाईंको घरमा आगलागी हुँदा पाँच वर्षकी कृष्मा कुमाईंको ज्यान गएको हो । राति

काभ्रेमा बस दुर्घटना हुँदा २८ जना घाइते

काठमाडौं ।   काभ्रेमा बस दुर्घटना हुँदा २८ जना घाइते भएका छन् । विपी राजमार्ग अन्तर्गत भकुण्डे–बनेपा खण्डमा बिहीबार बिहानै बस दुर्घटना भएको हो । प्रहरीका अनुसार भकुण्डेबाट बनेपातर्फ आउँदै गरेको

संयोजक ठाकुरको निर्णयबाट राजपा नेताहरु असन्तुष्टि

काठमाडौं । राष्ट्रिय जनता पर्टी (राजपा) का संयोजक महन्थ ठाकुरले आफूखुसी निर्णय गर्न थालेको भन्दै केही नेताले असन्तुष्टि जनाएका छन् । संसदीय दलको नेतामा छनोट भएयता उनले तीन राज्यमन्त्री छान्दा

कानुन मन्त्रीमा नेताहरूबीच प्रतिष्पर्धा सुरू, भानुभक्त र कृष्णभक्तको लबिङ, कसले मार्ला बाजी ?

काठमाडौँ । शेरबहादुर तमाङले राजीनामा दिएपछि रिक्त रहेको कानुन मन्त्रलायमा मन्त्री बन्न नेकपाका नेताहरूबीच प्रतिष्पर्धा सुरू भएको छ। मन्त्री बन्ने दौडमा सबैभन्दा अगाडि भानुभक्त ढकाल र कृष्णभक्त पोखरेल देखिएका छन्