अन्तत डा. केसीले मारे बाजी, झुक्यो सरकार, १० वर्ष मेडिकल कलेज नखोल्ने सहमती (पूर्ण विज्ञप्ति सहित हेर्नुहोस्)
काठमाडौं, १० श्रावण । १० वर्ष मेडिकल कलेज नखोल्ने सहमति गर्दै सरकार र डा. गोवीन्द केसीबीचको वार्ता सफल भएको छ । मेडिकल शिक्षा सुधारमा आमरण अनसन बसेका डा. केसीको मागलाई
काठमाडौं, १० श्रावण । नेपाली सेनाको कायममुकायम प्रधानसेनापतिमा बलाधिकृत पूर्णचन्द्र थापाको नाम सिफारिस भएको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले थापालाई कायममुकायम प्रधानसेनापति तोक्न राष्ट्रपतिसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो
नेपाली सेनाद्वारा पहिरो पीडितको उद्धार
काठमाडौं, १० श्रावण । अविरल बर्षाको कारण रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २, टिमुरेमा पहिरो जाँदा गेष्टहाउस १, प्रहरी चेकपोष्ट १ र अस्थायी टहरामा सञ्चालित होटल २ वटा पुरिएकोले

प्रधानसेनापति क्षत्रीद्वारा निरीक्षण
काठमाडौंं, १० श्रावण । प्रधानसेनापति राजेन्द्र क्षत्रीले धनुषा जिल्लाको धारापानीस्थित श्री मध्य पुर्वी पृतना हे.क्वा. र मकवानपुर जिल्लाको हेटौडास्थित श्री मध्य पृतना हे.क्वा.को निरीक्षण भ्रमण गर्नु भएको छ । निरीक्षण
डा. केसी र सरकरकारबीचको वार्ता अत्तिम टुंगोमा विफल
काठमाडौंं, १० श्रावण । सरकार र डा. गोवीन्द केसीबीच आज अत्तिम टुंगोमा पुगेको भनिएको वार्ता सफल हुन सकेन । काठमाडौं उपत्यकामा १० वर्षसम्म मेडिकल कलेज खोल्न प्रतिबन्ध लगाउने वा के
करेण्ट लागेर गुरुङको मृत्यु
काठमाडौं, १० श्रावण । बिजलीको करेण्ट लागेर एक जनाको मृत्यु भएको छ । धादिङ जिल्ला निलकण्ठ नगरपालिका वडा नम्बर ११ पात्ले स्थायी घर भई हाल काठमाडौं, तारकेश्वर जरङ्कुमा बसोबास गर्दै
आइएमई जनरल इन्स्योरेन्स लिमिटेडको थप दुई शाखा उद्घाटन
काठमाडौं, १० श्रावण । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले निर्जीवन बीमा सेवा विस्तारको दौरानमा आफ्ना थप दुई शाखा कार्यालयहरु चितवनको रत्ननगर टांडी र नवलपरासीको कावासोतीमा आज उद्घाटन गरेको छ । कम्पनीको
डा.केसी र सरकारबीचको वार्ता सहमती नजिक, आजै अनसन तोड्ने
काठमाडौं । डा. गोविन्द केसीको २७ दिनदेखिको आमरणअनसन तोडिने भएको छ । सरकार र केसीबीचको वार्ता निश्कर्षमा पुगेपछि आमरणअनसन तोडिएको संवावना बढेको हो । सरकारी र केसी पक्षको वार्ताटोलीबीच बिहीबार
विश्व इम्याजिन कपको आर्टिफिसियल इन्टेलिजेण्ट विधामा नेपाल प्रथम
काठमाडौं । अमेरिका स्थित माइक्रोसफ्ट मुख्यालयमा आयोजित ‘इम्याजिन कप’ मा नेपालबाट सहभागी टीम सोचवयर आर्टिफिसियल इन्टेलिजेण्ट विधामा प्रथम हुन सफल भएको छ । विद्यार्थी माझ हुने विश्वव्यापी वार्षिक प्रतियोगितामा नेपालले
डा. केसीका माग सम्बोधन गर्न बालुवाटारमा वार्ता सुरू, के आजै टुंगोमा पुग्ला त?
काठमाडौं । २७ दिनदेखि अनसनरत डाक्टर गोविन्द केसीका मागबारे सम्बोधन गर्न प्रधानमन्त्री ओलीको पहलमा बालुवाटारमा वार्ता सुरू भएको छ । वर्ताका लागि डा. केसी पक्षका वार्ताकार बालुवाटार पुगिसकेको स्रोतले जानकारी
पुलिस क्लबभित्रै धर्ना, ३० चिकित्सक प्रहरी नियन्त्रणमा
काठमाडौं । प्रहरीले करिब ३० जना चिकित्सक तथा स्वास्थ्यकर्मीहरुलाई नियन्त्रणमा लिएको छ । महाराजगञ्ज शिक्षण अस्पताल अगाडिको सडकबाट प्रहरीले चिकित्सकहरुलाई नियन्त्रणमा लिएको हो । उनीहरु शिक्षण अस्पताल अगाडिबाट बालुवाटारतर्फ अगाडि
कर वृद्धि घटाउन सरकारसँग माग
काठमाडौं । नेकपा (माले) स्थायी कमिटीको बैठकले व्यक्तिगत घटना दर्ता शुल्कदेखि विभिन्न सेवामा तथा करमा गरिएको वृद्धि अविलम्ब फिर्ता लिन सरकारसँग माग गरेको छ । पार्टी महासचिव सिपी मैनालीको अध्यक्षतामा






















