प्रस्तावित प्रधानन्यायाधीश जोशीको संसदीय अनुमोदनको निर्णय अब आइतबार हुने
काठमाडौं। धानन्यायाधीशमा दीपकराज जोशी योग्य भए नभएकोबारे संसदीय समितिले आज बैठक बसी गर्ने भनेको निर्णय बस्दै नबसी स्थगित भएको छ । संसदीय सुनुवाई विशेष समितिको शुक्रबार बोलाइएको बैठक बस्दै नबसी स्थगित
काठमाडौँका ३६ जिल्ला कार्यालय खारेजमा, कुन–कुन परे खारेजमा ?
काठमाडौँ। काठमाडौंका ३६ वटा जिल्ला कार्यालय खारेजमा परेका छन् । काठमाडौँ जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरेले संविधानअनुसार ती कार्यालयबाट हुने काम स्थानीय तहले गर्ने भएकोले खारेज भएको जानकारी
“दिलबहादुर घर्ती बचाउ अभियान” कुवेतबाट दिलबहादुर घर्तीलाई बचाउन १ लाख २७ हजार सहयोग
काठमाडौं । राप्ती एकता समाज, कुवेतले साउदी अरबमा जेलजीवन बिताइरहेका दिलबहादुर घर्तीको जीवन रक्षार्थ पठाएको १ लाख २७ हजार रुपैयाँ दिलबहादुरकी श्रीमती मनिका बुढामगरलाई आज हस्तान्तरण गरिएको छ । नेपाल
माछापुच्छ्रे बैंकको एकै दिन ८ वटा नयाँ शाखा शुभारम्भ
काठमाडौं, ११ श्रावण । माछापुच्छ्रे बैंक लिमिटेडले ८ शाखा कार्यालयको औपचारिक सुरुवात गरेको छ । बैंकले मोरङ्गको जहदा गाउँपालिका स्थित जहदा शाखा कार्यालय, सुनसरीको धरान उपमहानगरपालिका स्थित धरान शाखा कार्यालय,
अपडेटः त्रिशुलीमा बस खस्दा ५ को मृत्यु, २३ जना घाइते
काठमाडौं। काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बस त्रिशूली नदी किनारमा खस्दा ५ जनाको ज्यान भएको छ भने २३ जना यात्रु घाइते भएका छन् । ना६ख २५०६ नम्बरको बस खानीखोलाबाट धोएर सकडमा
मन्त्री अधिकारीको दाबि- डा गोविन्द केसी फेरि अनसन बस्नु पर्दैन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले डा गोविन्द केसी फेरि अनसन बस्नु नपर्ने गरी सरकारले सम्झौतालाई कार्यान्वयन गर्ने बताएका छन् । सूर्यचन्द्र विकास समाजको रजतमहोत्सव समारोहलाई
पुनःनिर्माणका निम्ति भारत सरकारद्धारा दुई अर्ब १० करोड ४३ लाख प्रदान
काठमाडौं । भूकम्पपछिको पुनःनिर्माणका निम्ति भारत सरकारले अनुदान सहायता उपलब्ध गराउने प्रतिबद्धता अनुरुप आज रु दुई अर्ब १० करोड ४३ लाख प्रदान गरेको छ । अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा अर्थमन्त्रालयमा
प्रधानमन्त्रीको निर्देशन–‘सरकारका कामबारे संसदमा डटेर कुरा राख्नोस्’
काठमाडौैं । प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले सरकारका काम–कारबाहीबारे संसदमा डटेर कुरा राख्न पार्टीका सांसदलाई निर्देशन दिएका छन् । नेकपा संसदीय दलको बैठकलाई शुक्रबार बालुवाटारमा
त्रिशुलीमा बस खस्यो, तीनजनाको ज्यान गयो
काठमाडौं । काठमाडौंबाट पोखराका लागि छुटेको बस त्रिशूली नदीमा खस्दा बच्चासहित ३ जनाको ज्यान गएको छ । केही यात्रु घाइते भएका छन् । अहिले घटनास्थलमा प्रहरीको टोली पुगेको छ ।
मन्त्रीपरिषद्ले गरेका निर्णयहरु, कृषि मन्त्रालय विभाजन, संस्थान निर्देशन बोर्ड खारेज गर्ने
काठमाडौं । सरकारले केहि महत्पूर्ण बाहेक सार्वजनिक संस्थान निर्देशन बोर्ड, र विकास समितिहरुलाई खारेज गरेको छ ।विहिबारको मन्त्रिपरिषद् बैठकले गठन तथा कार्यसञ्चालन आदेश, २०६९ बमोजिम संस्थान निर्देशन बोर्ड खारेज गर्ने
आज गुरु पूर्णिमा, विभिन्न कार्यक्रम गरि मनाईंदै
काठमाडौं, ११ श्रावण । आज गुरु पूर्णिमा । गुरु नै सत्य र तथ्य ज्ञान दिने भण्डार हुन् । गुरु ज्ञानरुपी उज्यालो र त्यसको महत्वलाई चित्रण गर्दछ, गुरुले दिने ज्ञान र
शताव्दीकै लामो चन्द्र ग्रहण आज, हेर्न नभुल्नुस्
काठमाडौं ११ श्रावण । २१औं शताव्दीको सबैभन्दा लामो चन्द्र ग्रहण आज लाग्दै छ । यो चन्द्र ग्रहण करिब १ घण्टा ४३ मिनेटसम्म रहने छ । यसलाई नेपालबाट पनि अवलोकन गर्न






















