हवाई भाडा बढ्यो, कहाँ कति ? हेर्नुहोस सूची
कठमाडौं । नेपाल आयल निगमले इन्धनको मूल्य वृद्धि गरेलगत्तै हवाई भाडा बढेको छ। आन्तरिकतर्फ निजी सेवा प्रदायकले भाडा वृद्धि गरेका हुन् । वायु सेवा अपरेटर संघले शनिबार इन्धनको मूल्य बढे लगत्तै
विमस्टेकको शिखर सम्मेलन आउँदो भदौमा काठमाडौंमा हुने
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक० को चौंथो शिखर सम्मेलन काठमाडौंमा हुने भएको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकले विमस्टेकको चौंथो शिखर सम्मेलन
अब,कर्णाली प्रदेश सरकारको मन्त्रीपरिषद् बैठक हरेक शनिबार बस्ने
सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री र मन्त्री शनिबार पनि काम गर्ने भएका छन् । कर्णाली प्रदेश सरकारको आईतवार बसेको मन्त्रीपरिषद् बैठकले हरेक शनिबार मन्त्रीपरिषद् बैठक बस्ने निर्णय गरेको हो ।
काम नगर्ने ठेकेदार कम्पनीलाई कारबाहीको तयारी
धादिङ । धादिङको थाक्रे गाउँपालिका– ११ मा पक्की पुल निर्माण गर्न ठेक्का लिएको इशान कन्सट्रक्सनले तोकिएको मिति भन्दा चार वर्ष बढी समय भइसक्दा समेत काम पूरा गरेको छैन । डिभिजन
प्रधानमन्त्रीले ३ नं. प्रदेशसभाको बैठकलाई सम्बोधन गर्ने
हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नं. ३ को प्रदेशसभाको विशेष बैठकलाई सम्बोधन गर्ने भएका छन् । यही मङ्गलवार बिहान ११ बजे प्रदेश नं ३ को प्रदेशसभाको विशेष बैठकलाई
केवलकार सञ्चालन गर्न,२४ वटा कम्पनीले मागे अनुमति (सूचीसहित)
काठमाडौं । नेपालका विभिन्न ठाउँहरुमा केवलकार सञ्चालको सम्भावना देखिएको भन्दै अग्ला स्थानका अधिकांश मन्दिरलाई दृष्टिगत गरेर धमाधम केवलकार सञ्चालनको प्रक्रिया अगाडि बढाउन थालिएको छ । नेपालका डाडाँकाडाँमा केबलकार सञ्चालन गर्न
पूर्वाधार र कानुन अभावमा काम गर्न कठिन : मुख्यमन्त्री पौडेल
हेटौँडा । प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकार अहिले संक्रमणकालीन अवस्थाबाट गुज्रिरहेको बताएका छन् । हेटौँडामा आइतबार भएको प्रदेश आन्तरिक मामिला तथा कानुन मन्त्रीहरूबीच छलफल एवं अन्तरक्रिया कार्यक्रमको
३३ किलो सुन काण्डका अभियुक्त छिरिङले गरे आत्मसमर्पण
विराटनगर । साढे ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणमा संलग्न भनिएका फरार अभियुक्त छिरिङ वाङ्गेल (घले)ले मोरङ जिल्ला अदालत सामू आइतबार आत्मसमर्पण गरेका छन् । मोरङका प्रहरी
राष्ट्रकवि घिमिरे पुनः अस्वस्थ, अस्पताल भर्ना
काठमाडौं । राष्ट्रकवि माधवप्रसाद घिमिरे पुनः अस्वस्थ भई अस्पताल भर्ना भएका छन् । भारतबाट उपचार गरी शनिबार मात्र स्वदेश फर्किएका राष्ट्रकवि घिमिरे फेरी अस्वस्थ भएपछि अहिले ग्राण्डी अन्तराष्ट्रिय अस्पतालमा आईसीयू
संसद बैठक शुरु , पेट्रोलियम पदार्थ मुल्य बृदिको चर्को बिरोध ,कसले के बोले ?
काठमाडौँ । आर्थिक वर्ष २०७५/७६ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफलसहित आजको प्रतिनिधिसभाको बैठक शुरु भएको छ । बैठकमा समय माग गर्दै सांसद अतहर कमाल मुसलमानले पेट्रोलियम पदार्थको मूल्यवृद्धिको
सुन तस्करी प्रकरणका नाइके छिरिङद्वारा आत्मसर्मपण
काठमाडौँ । सुन तस्करी र सनम शाक्य हत्याका फरार रहेका मुख्य नाइकेमध्ये एक डा.डेविट भन्ने छिरिङ्ग वाङगेल घलेले अदालतमा आत्मसर्मपण गरेका हुन्। आइतबार जिल्ला अदालत मोरङमा उनी आफैं उपस्थित भएका थिए।
पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन कांग्रेसको माग
काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ। प्रतिनिधिसभाको आइतबारको बैठकमा विशेष समय लिएर सांसद् अतहर कमाल मुसलमानले मूल्यवृद्धि फिर्ताको माग गरेका हुन्। मूल्यवृद्धि











