२८ जना डिएसपी एसपीमा बढुवा, अच्युतम प्रसाद पुडासैनी एक नम्बरमा (सूचीसहित)
काठमाडौँ । नेपाल प्रहरीले २८ जना डिएसपीलाई एसपीमा बढुवा गरेको छ। बढुवा समितिको बैठकले शनिबार गरेको निर्णय अनुसार अच्युतम प्रसाद पुडासैनी एक नम्बरमा रहेका छन्। हेर्नुस् बढुवा हुनेहरुकाे सूची र रोलक्रम
विश्वकप अघिको मैत्रीपूर्ण खेलमा जर्मनी पराजित, इंग्ल्याण्डसँग नाइजेरिया पनि हार्याे
विश्वकप अघिको मैत्रिपूर्ण खेलमा अष्ट्रियासँग जर्मनी पराजित भएको छ । गएको सेप्टेम्बरमा खुट्टा भाँचिएपछि पहिलो पटक मैदानमा उत्रिएका मानुयल नेयुर उपस्थित खेलमा अष्ट्रियाले जर्मनीसँग २–१ को जित हात पार्यो पहिलो
फोरम-राजपाबीचको दुरी बढ्यो, अाराेप प्रत्याराेप सुरू
काठमाडौं । संघीय समाजवादी फोरम नेपालको सत्तारोहणसँगै प्रदेश २ मा सहयात्रा गरिरहेका राष्ट्रिय जनता पार्टी र संघीय मधेसका मुद्धा बढेको छ । राजपाका नेताहरुले फोरम मधेसका मुद्धा छाडेर सरकारमा गएको
इन्धनको मूल्यफेरि बढ्यो, अब ११३ पुग्यो पेट्रोलको भाउ
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य फेरि बढाएको छ । निगमले शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ३/३ रुपैयाँ बढाएको हो ।
यस बर्षको ‘मनसुन’ विगतका बर्ष भन्दा केही अगावै शुरु हुने
काठमाडौं । यस बर्षको मनसुन विगतका बर्षहरु भन्दा केही अगावै शुरु हुने भएको छ । अ्रग्रेजी महिनाको जुन १० तारिख आसपासमा (जेठ अन्तिम साता) नेपाल भित्रिने मनसुन यसपटक छिट्टै सक्रिय हुने
राजा वीरेन्द्रको श्राद्ध गरे लक्ष्मणसिंह खड्काले
काठमाडौं । राजा वीरेन्द्रको १८ औं वार्षिक पुण्यतिथिको अवसरमा राजा वीरेन्द्रको नाममा लक्ष्मण सिंह खड्काले श्राद्ध गरेका छन् । सधैं पृथ्वी नारायण शाहदेखि शहिद तथा सपुतहरुको शालिकको संरक्ष्ण तथा रंगरोगन
राजा वीरेन्द्रले वियर पिईरहेको फोटो सहितको वियर उत्पादन आपत्ति जनकः प्रतिष्ठान
काठमाडौं । स्वर्गीय राजा वीरेन्द्र शान्ति प्रतिष्ठानले प्रत्येक नेपालीको आस्थाका केन्द्र, शान्तिका दुत स्वर्गीय राजा विरेन्द्रको अपमान गरि स्विसजरल्याण्डको एक टर्वीनेन्ब्राउ ब्रुअरी नामक वियर कम्पनीले राजा वीरेन्द्रले वियर पिईरहको फोटोसहितको
अब पार्टीलाई नवीनतम बनाउन लागिएको छ, प्रवक्ता शर्मा
काठमाडौ । नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पार्टीमा देखिएको गुटबन्दी र वामपन्थी एकताका कारण काँग्रेसले निर्वाचनमा पराजय भोगेको बताउँदै उनले अब पार्टीलाई नवीनतम बनाउन लागिएको बताएका छन् । प्रेस युनियन दाङले
बोक्सी भन्दै राधालाई निर्घात कुटपिट गर्ने भोले बाबालाई ५ वर्ष कैद
काठमाडौ । बोक्सीको आरोप लगाउँदै युवतीलाई निर्घात कुटपिट गर्ने कैलालीका भोले बाबा भनिने राम बहादुर चौधरीलाई कैलाली जिल्ला अदालतले ५ वर्ष कैद सजाय सुनाएको छ । जिल्ला न्यायाधीश परशुराम भट्टराईको एकल
शेयर बजार : यस साता दुई अर्ब बढीको कारोवार
काठमाडौँ । धितोपत्र बजारमा यस साता रु दुई अर्ब आठ करोड ७३ लाख ५१ हजारबराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्स्चेन्जका अनुसार कूल १८३ कम्पनीको ४७ लाख ४४ हजार
पार्टी बरियतामा मलाई अन्याय भयो: खनाल
काठमाडौं। नेकपा कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले पार्टी बरियतामा आफूमाथि अन्याय भएको बताएका छन् । चिनियाँ कम्युनिष्ट पार्टीले आयोजना गरेको माक्र्सको २०० बर्षको शतवार्षिकी कार्यक्रममा
सगरमाथाको सफल आरोहण गर्ने महिला पत्रकारलाई प्रधानमन्त्रीले गरे सम्मान
काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले सगरमाथा चढेको मनोबलले अन्य साहसी काम गर्नुपर्ने बताएका छन् । केही समय अघि सगरमाथा आरोहण गरेका महिला पत्रकारलाई सम्मान गर्न प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित कार्यक्रममा प्रधानमन्त्री











