कांग्रेस वरिष्ठ नेता पौडेल र नवनियुक्त जापानी राजदुतबीच भेटवार्ता
काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलसँग नेपालका लागि नवनियुक्त जापानी राजदुत मासामिची साइगोसङले आज शिष्टचार भेट गरेका छन्। वरिष्ठ नेता पौडेलको निवास बालाजुमा भएको भेटमा दुई देशको सम्बन्धका
शिक्षामन्त्री पोखरेले भने– शिक्षकहरु राजनीतिक दलका नेता बन्न खोज्दा शिक्षाको गुणस्तर घट्यो
काठमाडौं । शिक्षा तथा विज्ञान प्रविधि मन्त्री गिरिराजमणि पोखरेलले योग्य शिक्षकहरु नभएकै कारण शिक्षाको गुणस्तर खस्किएको बताएका छन् । मंगलबार सप्तरीको राजविराजमा आयोजित कार्यक्रममा मन्त्री पोखरेलले शिक्षकहरु नै शिक्षक जस्तो
राजपा नेपालले सरकारबाट समर्थन फिर्ता लिने
काठमाडौं । नेपाली काँग्रेसको आन्दोलनका कारण सरकार अप्ठ्यारोमा परेको बेला राष्ट्रिय जनता पार्टी नेपालले सरकारबाट आफ्नो समर्थन फिर्ता लिने भएको छ । राजपाले केपी ओली नेतृत्वको सरकारलाई विश्वासको मत दिएपनि
भावुक हुँदै कानूनमन्त्री तामाङले दिए राजीनामा
काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेरबहादुर तामाङले राजीनामा दिएका छन् । बंगलादेशमा एमबीबीएस अध्ययनरत नेपाली छात्राहरुबारे दिएको अभिव्यक्ति विवादमा परेपछि तामाङले मंगलबार राजीनामा दिएका हुन् । सरकार
रिलायन्स फाइनान्सको ३ लाख कित्ता सेयर आजबाट लिलामीमा
मंगलबार, ०८, २०७५ काठमाडौं । रिलायन्स फाइनान्सको संस्थापक समूहको ३ लाख १ हजार २७४.५२ कित्ता सेयर लिलामी बिक्री खुला भएको छ । फाइनान्सले यसअघि पनि २ पटकसम्म संस्थापक सेयर बिक्री
मन्त्री तामाङको अभिव्यक्ति: अब छोरीहरु प्रति समाजले हेर्ने दृष्टिकोण कस्तो रहला ?
काठमाडौं । बंगलादेशमा डाक्टरको सर्टिफिकेट लिन छात्राहरुले आफुलाई कही न कही बेच्नै पर्ने बताएपछि यति बेला मन्त्री तामाङ विवादित बनेका छन्। उनको यस अभिव्यक्तिको सामाजिक सञ्जाल लगाएतमा व्यापक विरोध भएको
पोखरीमा डुबेर एकको मृत्यु, तीन बालबालिका घाइते
काठमाडौं । सिरहाको गोलबजार नगरपालिका ८ चोहर्वामा पोखरीमा डुबेर एक बालकको मृत्यु भएको छ भने एक बालिकासहित तीन जना घाइते भएका छन्। गाउँ नजिकै बाख्रा चराउन गएको समयमा स्थानीय शंकर
नेपाल महिला संघले कानुनमन्त्री तामाङको निकाले शवयात्रा
काठमाडौं। कानुनमन्त्री शेरबहादुर तामाङले दिएको अभिब्यक्तिप्रति भत्सर्ना गर्दै नेपाल महिला संघ पोखरा महानगर समितिले विरोध प्रदर्शन गरेको छ। महिलाको अस्मिता माथि धावा बोल्ने कानुनमन्त्री शेर बहादुर तामाङसँग आक्रोशित महिलाहरुले विरोधस्वरुप उनको शवयात्रा नै
उपत्यकाका तीन वटै कांग्रेस जिल्ला समितिले अाज सरकार विरुद्ध प्रदर्शन गर्ने
काठमाडौं। सरकारको कार्यशैलीको विरोध गर्दै नेपाली कांग्रेसअन्तर्गत उपत्यकाका तीन वटै जिल्ला समितिले आज संयुक्त रुपमा प्रदर्शन गर्ने भएका छन्। वर्तमान सरकारको अधिनायकवादी एवम् जनविरोधी क्रियाकलापका विरुद्धमा कांग्रेसको काठमाडौं, भक्तपुर र
बजेट अभावमा जाजरकोटका खानेपानी आयोजना अलपत्र
काठमाडौं। बजेट अभावमा जाजरकोटका खानेपानी आयोजना अलपत्र परेका छन् । जाजरकोटमा १० वर्षयता बनेका ४०० भन्दा बढी खानेपानी आयोजना अलपत्र भएका छन् । सम्बन्धित सरकारी निकाय र उपभोक्ताले मर्मतमा ध्यान
अभिव्यक्तिकै कारण शेरबहादुर तामाङको मन्त्री पद खोसियो , राजीनामा दिन नेकपाको निर्देशन
काठमाडौं। नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले कानुनमन्त्री शेरबहादुर तामाङलाई राजीनामा दिन निर्देशन दिएको छ । बंगलादेशमा चिकित्सा शास्त्र अध्ययनरत छात्राबारे विवादास्पद अभिव्यक्ति दिएका कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले आज
डढेलोमा परी कम्तिमा २० जनाको मृत्यु, ११ को अबस्था गम्भिर
काठमाडौं । ग्रीसका विभिन्न जंगलमा फैलिएको डढेलोमा परी कम्तिमा २० जनाको मृत्यु भएको छ । मृत्य हुने अधिकास समुद्र छेउमा रहेको माति रिसोर्टमा फसेकाहरु छन् । सयौं घाईते भएका छन्






















