
माओवादी केन्द्र कार्यालयको बिस्तारित बैठक बस्दै
काठमाडौं । माओवादी केन्द्र कार्यालयको बिस्तारित बैठक आज बस्दैछ । पार्टी एकता प्रक्रिया, जिम्मेबारी बाँडफाँट तथा नयाँ सरकार गठन लगायत बिकसित राजनीतिक अबस्थाबारे छलफल गर्न माओवादी केन्द्र कार्यालयको बिस्तारित बैठक

परिणाम घोषणा गर्न भएको ढिलाईप्रति एमालेले आयोगको ध्यानाकर्षण गराउने
काठमाडौं । नेकपा एमालेले निर्वाचन आयोगको ध्यानाकर्षण गराउने भएको छ ।निर्वाचन परिणाम घोषणा लगायत समग्र प्रक्रियामा निर्वाचन आयोगले गरेको ढिलाईका कारण नयाँ सरकार गठनको बाटो लम्बिएको भन्दै नेकपा एमालेले निर्वाचन

यस्तो छ ‘शत्रु गते’को पहिलो गीत ‘रुपै मोहनी’ (भिडियो सहित)
काठमाडौं – प्रदीप भट्टराईको निर्देशन रहेको चलचित्र ‘शत्रु गते’को पहिलो गीत सार्वजनिक भएको छ । महजोडीको प्रस्तुतिमा बनेको चलचित्रको ‘रुपै मोहनी’ बोलको गीत सार्वजनिक गरिएको हो । निर्माण युनिटले सामाजिक सञ्जाल

आज अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस
काठमाडौँ । सन् २०१८ काे पहिलाे दिन अर्थात जनवरी १ तारिख। पाँचौ अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस भव्य रुपमा मनाइँदैछ। विगतका वर्षहरुमा जस्तै यो वर्षपनि नेपाली टोपी लगाएर नेपालीपनका साथ अंग्रेजी नयाँ

सुवर्णावतिको विवाद सर्वपक्षीय छलफलबाट टुंगो लगाइने
काठमाडौं – रोल्पाको सुवर्णावति गाउँपालिकाको नाम परिवर्तन सम्बन्धी विवाद सर्वदलीय बैठकले छलफल गरी टुंगो लगाउने भएको छ । नाम परिवर्तनको बिरोधमा गठन भएको संघर्ष समिति, गाउँपालिका र जिल्ला प्रशासन कार्यालयबिच

काठमाडौंको लैनचौरमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
काठमाडौं: काठमाडौंको लैनचौरमा आज बिहानै मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौँको बोहोराटार बस्दै आएका बाग्लुङका २५ वर्षीय साजन ठकुरी रहेका छन्। दुर्घटनामा घाइते ठकुरीको उपचारका क्रममा त्रिभुवन

कांग्रेसका युवा नेताद्वारा महासमिति बैठक बोलाउन माग
काठमाडौं । कांग्रेसका सात युवा नेताले तत्काल केन्द्रीय कार्यसमिति र महासमिति बैठक बोलाउन पार्टी नेतृत्वसंँग आग्रह गरेका छन् । विशेष महाधिवेशन माग गर्दै आएका उनीहरूले आइतबार संयुक्त विज्ञप्ति निकाल्दै निर्वाचनमा पार्टी

श्री स्वस्थानी व्रत आजदेखि प्रारम्भ, यस्तो छ महिमा
काठमाडौं । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने स्वस्थानी व्रत आजदेखि सुरु भएको छ । पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ

म्यानचेष्टर सिटीलाई जितको शृङ्खलामा पूर्णविराम, हारबाट भने जोगियो
काठमाडौं। इङ्गलिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटीको कीर्तिमानी जितको शृङ्खलामा पूर्णविराम लागेको छ । गएराती भएको खेलमा क्रिष्टल प्यालेससँग गोलरहित बराबरी खेलेपछि म्यान्चेस्टर सिटीको १८ खेल लामो लगातार

कोलोराडोमा गोली प्रहारबाट एक प्रहरीको मृत्यु, चार जना घाइते
काठमाडौं । अमेरिकाको कोलोराडोमा सुरक्षाकर्मीलाई लक्षित गर्दै गरिएको गोली प्रहारमा एक प्रहरीको मृत्यु भएको छ । गोली लागेर अरु चार जना घाइते भएका छन् । डेनवरको दक्षिणी क्षेत्र हाइल्याण्डस् रान्चस्थित

एक वर्षमा सरकारले बाँड्यो ८४ करोड
काठमाडौं – सरकारले एक बर्षअघि आफैँले बनाएको कार्यविधि मिच्दै दलका नेता र कार्यकर्तालाई आर्थिक सहायता र स्वास्थ्य उपचारका नाममा ८३ करोड रुपैयाँ बाँडेको छ । सर्वसाधारणले यस्ता कार्यको जति नै

फागुन पहिलो साता मात्रै नयाँ प्रधानमन्त्री
काठमाडौं – प्रतिनिधिसभा सदस्य निर्वाचनमा प्रत्यक्षतर्फको अन्तिम नतिजा आएको तीन साता बित्न लागे पनि समानुपातिकतर्फको अन्तिम मतपरिणाम सार्वजनिक भएको छैन । अनेक कानुनी संरचनामा अल्झिएको मतपरिणको पूर्वसर्त राष्ट्रियसभा निर्वाचनलाई मानिए














