Jagaran News

अनसन बस्न जुम्ला पुगेका डा. केसि पक्राउ, जिल्ला प्रहरी कार्यालय भित्रै अनसन बस्ने चेतावनी

जुम्ला । जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान परिसरमा अनसन बस्न जाँदै गरेका डाक्टर गोविन्द केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ। निषेधित क्षेत्रमा अनसन बस्न नदिने बताएको प्रशासनले डाक्टर केसीलाई जिल्ला प्रशासन

निषेधित क्षेत्रमा प्रदर्शन गर्ने विवेकशील साझाका संयोजकसहित दश जना पक्राउ

काठमाडौं । काठमाडौंको माइतीघर मण्डलालाई सरकारले विरोध प्रदर्शनका लागि निषेधित क्षेत्र घोषणा गरेको विरोधमा प्रदर्शनमा उत्रेका विवेकशील साझा पार्टीका संयोजक उज्ज्वल थापासहित दश जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ । माइतीघर

दोलखामा जीप दुर्घटना, एकको मृत्यु, तीन घाइते

चरिकोट । दोलखाको वैत्यश्वर गाउँपालिका–४ स्थित खावामा आज बिहान बोलेरो जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ, भने तीन जना घाइते भएका छन् । दुर्घटनामा परी जीप चालक जिरी नगरपालिका–९ ठूलो

तीन किलो सुनसहित दुईजना पक्राउ

काठमाडौँ । महानगरीय प्रहरी परिसर काठमाडौँले तीन किलो सुनसहित दुई जनालाई पक्राउ गरेको छ । परिसर अन्तर्गत रहेको महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलीले आज बिहान ११ः३० बजे चेकजाँचका क्रममा

कर्णाली प्रदेश सरकारको निर्णय : आफूले आयोजना गर्ने कार्यक्रममा भत्ता नदिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले आफूले आयोजना गर्ने कार्यक्रममा भत्ता नदिने निर्णय गरेको गरेको छ । शनिवार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले सरकारले आयोजना गर्ने कुनै पनि कार्यक्रममा भत्ताको व्यवस्था

त्रिविले परीक्षा शुल्क घटायो, अब ल क्याम्पसमा सबै विद्यार्थीले पढ्न पाउने

काठमाडौ । त्रिभुवन विश्विद्यालयले परीक्षा शुल्क घटाएको छ । विद्यार्थी संगठनहरूको दबावमा त्रिविले एक हजार शुल्क घटाएको हो । आन्दोलनरत विद्यार्थी संगठनका पदाधिकारी र त्रिवि पदाधिकारीबीच शुक्रबार भएको वार्तामा शुल्क

भिषण वर्षाको सम्भावना, सबैलाई सतर्क रहन अपिल

काठमाडौं । जल तथा मौसम पूर्वामानुमान महाशाखाले असार १८ गतेसम्म देशका विभिन्न भागमा मध्यम तथा भिषण वर्षा हुन सक्ने जनाएको छ । ‘मनसुन सक्रिय भएकाले देशका पूर्व र पश्चिमका धेरै

अधिनायकवाद तर्फ उन्मुख सरकारः डा.के.सी.

काठमाडौं । बिहीबार पत्रकार सम्मेलन गर्दै गृहमन्त्री रामबहादुर थापाले सार्वजनिक विरोध प्रदर्शनमा अंकुश लाग्ने गरी देशभरि निषेधित क्षेत्र घोषणा गरेका छन् । गृहसचिव र नेपाल प्रहरी प्रमुखलाई समेत राखेर गरिएको

नीतिगत सुधारसंगै पुनःनिर्माणमा तीव्रता

काठमाडौं । निजी आवास पुनःनिर्माणमा समयसीमा निर्धारण, स्थानीय तहसँगको सहकार्य र प्राविधिक जनशक्तिलाई स्थानीयस्तरमा खटाउने लगायत नीतिगत व्यवस्थाका कारण निजी आवास पुनःनिर्माणले तीव्रता पाएको छ । भूकम्पले घर भत्किई पुनःनिर्माण

नेपाल बैंकको एफपिओमा हच्किए लगानीकर्ता

काठमाडौं । नेपाल बैंकको एफपिओ मा लगानीकर्ताले खासै रुचि देखाएका छैनन् । झण्डै बजार मूल्यको हाराहारीमा एफपिओ जारी गरेको बैंकले कूल एक करोड ७६ लाख ८४ हजार ८५८ कित्ता एफपिओ

पर्यटकीय बस पार्किङ्ग क्षेत्र कान्तिपथबाट सोह्रखुट्टेमा

काठमाडौं । तीन दशकदेखि कान्तिपथबाट पर्यटकलाई ओहोरदोहोर गराएको कान्तिपथ पर्यटकीय बसपार्क काठमाडौँ महानगरपालिका र महानगरीय ट्राफिक प्रहरी महाशाखाको सक्रियतामा आजदेखि सोह्रखुट्टेमा सारिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुखका अनुसार

विश्व कप फुटबलको नकआउट चरण आजबाटः फ्रान्स विरुद्ध अघि बढ्ला अर्जेन्टिना ?

एजेन्सी । रसियामा जारी फिफा विश्वकप फुटबलको नकआउट चरण शनिबारबाट शुरु हुँदैछ । समूह चरणमा निकै सहज ढंगले अघि बढेको समूह विजेता फ्रान्स र त्यसको ठिक विपरित निकै संघर्ष गरेको