गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थी अझै भेेटिएनन् ,शिक्षक निस्कासित
काठमाडौं। गोक्यो हिमतालमा डुबेर बेपत्ता भएका विद्यार्थी अझै भेटिएका छैनन् । पाचँ दिनदेखि बेपत्ता विद्यार्थीको उद्धारका लागि शसस्त्रको गोताखोर सहितको टोली खटिएको छ । बेपत्ताहरुको खोजीका लागि जिल्लाको ४ दिनदेखिको प्रयास असफल
करुणानिधिको अन्त्येष्टि विवाद उच्च अदालत पुग्यो
काठमाडौं। तमिलनाडुका पूर्वमुख्यमन्त्री एम करुणानिधिको अन्त्येष्टिको विवाद अदालत पुगेको छ । बुधबार बिहान मद्रास उच्च अदालतले उनको अन्त्येष्टि कहाँ गर्ने भन्ने फैसला गर्नेछ । करुणानिधिलाई समाधिस्थ गर्ने कि नगर्ने भन्ने
राजीनामा दिएका श्रेष्ठको विषयमा नेकपाले आज निर्णय गर्दै , के निर्णय गर्ला ?
काठमाडाैं । पार्टी प्रवक्ताबाट राजीनामा दिएका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ को राजीनामाबारे नेकपाले बुधबार निर्णय गर्ने भएको छ । बुधबार बस्ने सचिबालय बैठकमा श्रेष्ठको राजीनामाका विषयमा केन्द्रीत रहेर नेकपामा
महिलाको नाममा पनि दर्ता हुन थाल्यो जग्गा, एक वर्षमा ९२ जनाको नाममा पास
काठमाडौं । पछिल्लो समय महिला पनि सम्पत्तिको हकदार बन्दै गएका छन्। महिलाको नाममा जमिन राख्दा दर्ता गर्दा लाग्ने शुल्कमा छुट दिने सरकारले व्यवस्था गरेसँगै यो क्रम बढ्दै गएको हो। आर्थिक
संवैधानिक निकायमा नियुक्ति अन्योल, संवैधानिक परिषद्को बैठक स्थगित
काठमाडौं । प्रधानन्यायाधीश सिफारिसमा विवाद भएपछि संवैधानिक परिषद्को बैठक समेत स्थगित भएको छ । बुधबार बस्ने भनिएको बैठक स्थगित भएको हो । बैठक कहिले बस्ने भनेर समेत टुंगो भएको छैन
सवारी आवतजावतमा रोक लगाइएपछि भन्सार असुलीमा कमी
काठमाडौं । रसुवागढी भन्सार कार्यालयमा १० दिन यता भन्सार असुलीमा कमी आएको छ । यही साउन १२ गते आएको वर्षाका कारण रसुवाको गोसाईकुण्ड गाउँपालिका–२ स्थित घट्टेखोलाको पुलमा क्षति हुँदा सवारी
नेपाली फुटबल टोली पहिलो अभ्यास खेलमा पराजित
काठमाडौं । एसियाली खेलकुद र साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली युवा फुटबल टिमले पहिलो अभ्यास खेलमा हार बेहोरेको छ । २३ वर्षमुनिको नेपाली राष्ट्रिय फुटबल टोलीले हिजो थाइल्यान्डको पुलिस टेरो
उपत्यकासहित देशभरको मौसममा सुधार, केही ठाउँमा राति वर्षा हुने
काठमाडौं । उपत्यकासहित देशभरको मौसम सुधार भएको छ । बुधबारदेखि मौसममा सुधार आएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा आज ५ दिनपछि बिहानै घाम लागेको छ
पहिरोले घर पुरिँदा डेढ वर्षको बालकको ज्यान गयो
काठमाडौं। पहिरोले घर पुरिँदा काभ्रेमा डेढ वर्षका बालकको ज्यान गएको छ । मंगलबार राति घरमाथिबाट पहिरो खस्दा मण्डन देउपुर नगरपालिका–१० छापका हेमबहादुर तामाङका डेढ वर्षका छोराको ज्यान गएको हो ।
छोरी जोगाउन हरेक दिन चुनौती, एकै महिनामा २३ बलात्कार
काठमाडौं। वर्षमा दुई–चार घटनाको चर्चा हुन्छ, तर छोरीलाई जोगाउन हरेक दिन चुनौती रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा ‘निष्फिक्री अपराधः एकै महिनामा २३ बलात्कार’ शीर्षकमा समाचार छापिएको छ । समाचारमा
अपहरण गरी हत्या गर्नेलाई आजीवन काराबास
काठमाडाैं । आगामी भदौ १ गतेदेखि ६ प्रकारका कसूरमा आजीवन कारावास हुने भएको छ । मुलुक अपराध (संहिता) ऐन, २०७४ को दफा ४१ मा जन्मकैदसम्वन्धी व्यवस्था राखिएको छ । यसमा
पुनः निर्माणको गति बढाउन प्राधिकरणको निर्देशन
काठमाडौँ । राष्ट्रिय पुनः निर्माण प्राधिकरणले भूकम्प पछिको पुनः निर्माणका कामलाई पूर्ववत् जारी राख्न भूकम्प प्रभावित ३२ जिल्लाका स्थानीय तहलाई अनुरोध गरेको छ । प्राधिकरणले यसअघि २०७३ पुससम्म अनुदान सम्झौता गरी






















