छोरी जोगाउन हरेक दिन चुनौती, एकै महिनामा २३ बलात्कार

काठमाडौं।  वर्षमा दुई–चार घटनाको चर्चा हुन्छ, तर छोरीलाई जोगाउन हरेक दिन चुनौती रहेको खबर आजको नयाँ पत्रिका दैनिकमा ‘निष्फिक्री अपराधः एकै महिनामा २३ बलात्कार’ शीर्षकमा समाचार छापिएको छ । समाचारमा बलात्कृत हुनेमा ६ बालिका १० वर्षमुनिका रहेको उल्लेख गरिएको छ भने ४ बालिकाको हत्या नै भएको छ ।

प्रतिक्रिया दिनुहोस्