पोखरा प्रदेश ४ को स्थायी राजधानी तोकियो, नाम तोक्न अझै बाँकि
पोखरा । प्रदेश नम्बर ४ को स्थायी राजधानी पोखरा तोकिएको छ । सोमबार बसेको ४ नम्वर प्रदेशसभाको बैठकले पोखरालाई स्थायी राजधानी बनाउने निर्णय गरे संगै पोखरा स्थायी राजधानी तोकिएको हो
व्यक्तिगत घटना दर्ता अब अनलाइनमा पनि हुने
काठमाडौँ । केन्द्रीय पञ्जीकरण विभागले २०३४ सालदेखिका जन्म, मृत्यु, बसाइँ–सराइ, विवाह र सम्बन्ध विच्छेदका घटना अनलाइनमा राख्न थालेको छ । विभागका सूचना प्रविधि शाखाका इन्जिनियर सञ्जीव पौडेलका अनुसार हालसम्म पाँच
भरतपुर अस्पतालले साँझ र बिहान डाइलोसिस सेवा उपलब्ध गराउने
चितवन । भरतपुर अस्पतालले साँझ र बिहान पनि डाइलोसिस सेवा उपलब्ध गराउने भएको छ । गत भदौ १२ गतेदेखि अस्पतालले दैनिक दुई चरणमा डाइलोसिस सेवा शुरु गरेको थियो । पालो
अविरल वर्षाका कारण देशभर नै पहिरोको जोखिम, सात वर्षमा सोह्र सयको मृत्यु
काठमाडौँ । पछिल्लो सात वर्षमा बाढी पहिरोका कारण एक हजार ६७२ जनाको मृत्यु भएको छ । यस वर्षको हालसम्म २७५ जनाको निधन भएको छ । सरकारको पछिल्लो तथ्यांक अनुसार यस
पृथ्वी राजमार्ग अन्तरगत धादिङमा पहिरो खस्दा जीप पुरियो
काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो खस्दा जीप पुरिएको छ । जिल्ला प्रहरी कार्यालय, धादिङले दिएको जानकारी अनुसार लु १ ख २३४३ नम्बर जीप पहिरोले
सोमवारको संसद् बैठमा नियम निलम्बन प्रस्ताव बहुमतले स्वीकृत
काठमाडौँ । प्रतिनिधिसभाको सोमवारको बैठकले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम २५० बमोजिम नियम निलम्बनसम्बन्धी प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । नेकपाका प्रमुख सचेतक सांसद देवप्रसाद गुरुङले प्रस्तुत गरकोे उक्त प्रस्तावलाई
वर्षाका कारण नवलपरासिमा ७० घर विस्थापित
नवलपरासी । आइतबार रातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट नगरपालिकाका ७० घरपरिवार विस्थापित भएका छन् । वडा नंम्वर ३ लगुनाहाको बिसइटोलका बाढीले खाद्यन्न, लत्ताकपडा, हाँस, कुखुरा समेत बगाएको इलाका
नागवेलीको शत् प्रतिशत हकप्रद सेयर साउन ४ देखि निष्कासन खुल्ला
काठमाडौं । नागवेली लघुवित्त वित्तीय संस्था लिमिटेडले साउन ४ गतेदेखि हकप्रद सेयर निष्कासन गर्ने भएको छ । वित्तीय संस्थाले ७ करोड ६६ लाख ४६ हजार रुपैयाँ बराबरको ७ लाख ६६
अविरल वर्षाका कारण घर भत्किँदा ४ जनाको मृत्यु
काठमाडौं । आइतवार रातिदेखि परिहेको अविरल वर्षाका कारण रोल्पा र कैलालीमा गरि ४ जनाको मृत्यु भएको छ । बर्षाले रोल्पाको रुन्टीगढी गाउँपालिका–५ सैवाङ गाउँमा घर भत्किँदा ३ जना र कैलललीको
प्रभु बैंकको सेयर लिलामी भर्ने आज अन्तिम दिन
काठमाडौं । प्रभु बैंकको २२ लाख ३१ हजार २६५ कित्ता सेयर लिलामी भर्ने आज (असार १८ गते) अन्तिम दिन रहेको छ । असार ११ देखि बैंकले संंस्थापक समूहको १५ लाख
रुकुममा बस दुर्घटना १४ जना घाइते, तीनको अवस्था गम्भीर
काठमाडौ । आइतबार साँझ दाङको तुल्सीपुरबाट रुकुमको खलंगा आउँदै गरेको ना ४ ख ६२२६ नम्बरको बस मुसिकोट नगरपालिका–१२ को पितिबाङ खोलामा आज बिहान करीब २ः३० बजेतिर दुर्घटना भएको छ ।
अनशनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था नाजुक बन्दै
काठमाडौ । गत शनिबारदेखि जुम्लामा अनशनरत डा गोविन्द केसीको स्वास्थ्य झन् जटिल अवस्थामा रहेको जनाइएको छ । डा केसीको हातखुट्टा, टाउको, छाती दुख्ने समस्या बढ्दै गएको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान











