दुई अखिलबाट तीनवटै उपसमितिले प्रतिवेदन बुझाए, अन्तरिम विधान मस्यौदा र मापदण्ड तयार
काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट दुई विद्यार्थी संगठन अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी) को एकताको निम्ति गठित तीनवटै उपसमितिले कार्यदललाई आआफ्नो प्रतिवेदन बुझाएका छन् । अन्तरिम विधान मस्यौदा, राजनीतिक
काठमाडौमा पानी ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु
काठमाडौं। काठमाडौको कीर्तिपुर नगरपालिका ६ स्थित चोभार सिमेन्ट फ्याक्ट्री अगाडि पानी ट्याङ्करको ठक्करबाट एक महिलाको मृत्यु भएको छ । बिहीबार बिहान साढे ८ बजे बा४ख ४५७१ नम्बरको पानी ट्याङ्करले बा८१प
कस्तुरीको बीनासहित ठमेलबाट चार जना पक्राउ
काठमाडौं । कस्तुरीको बीनासहित ठमेलबाट चार जना पक्राउ परेका छन्। उनीहरुबाट प्रहरीले ३ वटा बीना समेत बरामद गरेको छ। काभ्रे भुम्लुका दिपक नेपाली, रामेछाप गाेकुलगगाका अर्पण सुनुवार, रामेछाप बेथानका उज्वल पाण्डे र
जनावर ढुवानी गर्दा यातना दिए ५० हजार जरिवाना
काठमाडाैं । मापदण्डविपरीत राँगाभैसी, खसीबोका, कुखुराजस्ता मासुजन्य जनावर ढुवानी गर्नेमाथि सरकारले कारबाही थाल्ने निर्णय गरेको छ । पशुसेवा विभागले पशु ढुवानी मापदण्ड ०६४ विपरीत राँगाभैसी, खसीबोका, कुखुराजस्ता जनावर र पक्षी
पहिरोका कारण १८ घर जोखिममा, एकको ज्यान गयो
काठमाडौं । काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका–१० चिनसौरामा माथिबाट खसेको पहिरोका कारण त्यहाँका १८ घरधुरी जोखिममा परेका र एक बालकको मृत्यु भएको छ । मंगलबार राति परेको अविरल वर्षाका कारण पहिरोले
स्वास्थ्य चौकीमा बच्चा जन्माउनेलाई ६ हजार ८ सय भत्ता !
काठमाडौं । मोरङको कानेपोखरी गाउँपालिकाले स्थानीय स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा बच्चा जन्माउने सुत्केरीलाई रु छ हजार ८०० भत्ता दिने निर्णय गरेको छ । कानेपाखेरी–४ स्थित बयरवन स्वास्थ्य चौकीको बर्थिङ सेन्टरमा
पोखरा लेखनाथ महानगरपालिकाको नाम परिर्वतन गर्ने निर्णय
काठमाडौं। सरकारले सरकारले पोखरा लेखनाथ महानगरपालिकाको नाम परिर्वतन गरेर पोखरा महानगरपालिका कायम गर्ने निर्णय गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले पोखरा लेखनाथ महानगरपालिकाको नाम परिवर्तन गर्ने निर्णय गरेको हो
दिनप्रतिदिन सम्बन्ध बिच्छेदका घटना बढ्दै,यस्ता छन् कारणहरु
काठमाडौं । रुपन्देहीमा सम्बन्ध बिच्छेदका घटना बढ्दै गएका छन् । रुपन्देही जिल्ला अदालतमा दैनिक जसो सम्बन्ध बिच्छेदका मुद्धा दर्ता हुने गरेका छन् । तीन वर्षको तथ्यांक हेर्दा रुपन्देहीमा प्रत्येक बर्ष
अब नोटमा केरमेट गर्ने, च्यात्ने र जलाउनेलाई जेल सजाय हुने !
काठमाडौं । नेपाली नोट र सिक्का केरमेट गर्ने, च्यात्ने वा जलाउनेलाई जेल सजाय हुने भएको छ । भदौदेखि लागू हुने मुलुकी अपराध संहिता ऐनमा यस्तो व्यवस्था गरिएको हो । नोटमा जथाभावी
देशका धेरै ठाउँमा आज दिनभरी घाम, साँझपख पानी, भोलि र पर्सि केही ठाउँमा ठूलो पानी पर्ने संभावना
काठमाडौं । उपत्यकासहित देशका धेरै ठाउँमा आज घाम लाग्ने मौसमविद्को अनुमान छ । तर दिउँसोपछि देशभरी कै मौसम एकैछिन घाम लाग्दै फेरि बदली हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको
युु–१५ साफ च्याम्पियन महिला फुटबल आजदेखि !
काठमाडौं । युु–१५ साफ च्याम्पियन महिला फुटबल बिहीबारदेखि भुटानमा सुरु हुँदैछ । भुटानको थिम्पुमा बिहीबार हुने उद्घाटन खेलमा भारत र श्रीलंका खेल्दैछन् । यसैगरी दोस्रो खेलमा बंगलादेश र पाकिस्तान आमने–सामने
जनकपुर–जयनगर रेलको परीक्षण, रेलसेवा निर्माण अन्तिम चरणमा
काठमाडौं । जनकपुर–जयनगरमा सञ्चालन गरिने रेलको बुधबार सफल परीक्षण गरिएको छ । विगत ४ वर्षदेखि पूर्णरुपमा बन्द रहेको देशको एकमात्र रेल सेवा पुनः सञ्चालनमा ल्याउने उद्देश्यले भारतीय पक्षले परीक्षण गरेको






















