Jagaran News

प्रदेश १ काँग्रेस संसदीय दलको नेतामा कोइराला सर्वसम्मत

काठमाडौं। प्रदेश नम्बर १ नेपाली काँग्रेस संसदीय दलको नेतामा राजीव कोइराला सर्वसम्मत चयन भएका छन । संसदीय दलको सोमबार विराटनगरमा बसेको बैठकले कोइरालालाई सर्वसम्मत संसदीय दलको नेतामा चयन गरेको हो

एकता संयोजन समितीको बैठक बस्दै

काठमाडाैँ – एमाले, माओवादी एकता संयोजनन समितिको बैठक आज बस्ने भएको छ । मध्यान्ह बस्ने संयोजन समितिको बैठकले हिजो अध्यक्ष द्वय ओली र दाहालबीचको सहमतिलाई अन्तिमरुप दिने बुझिएको छ ।

बन्दको प्रभाव : ठाउँठाउँमा भेटियाे बम, सवारीसाधन चलेपनि शैक्षिक संस्था भने बन्द

काठमाडाैँ – विप्लप माओवादीले आह्वान गरेको नेपाल बन्दकाको प्रभाव काठमाडौं उपत्यकामा सामान्य देखिएको छ । उपत्यकामा बिहानैदेखि सार्वजनिक यातायातका साधन चलेका भएपनि अधिकाँसं शैक्षिक संस्था भने बन्द छन् । काठमाडौंबाट

पुँजी नपुर्‍याउने बैंक कारबाहीमा पर्ने

काठमाडौं । चुक्ता पुँजी आठ अर्ब नपुर्‍याउने बैंक कारबाहीमा पर्ने भएका छन्। राष्ट्र बैंकले निर्धारण गरेको समयसीमाभित्र पनि चुक्ता पुँजी पुर्‍याउन नसक्ने बैंकलाई कारबाहीको दायरामा ल्याउने भएको हो। समयसीमाभित्र चुक्ता पुँजी

हेटौंडामा प्रेसर कुकर बम फेला, स्थानीय त्रसित

काठमाडौं । हेटौंडा उपमहानगरपालिका–११ को स्मारक गेटनजिकै मंगलबार बिहान प्रेसरकुकर बम फेला परेको छ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले बन्द आह्वान गरेकै दिन बम भेटिए पनि कसले राखेको हो

सिरियामा हवाई हमला, बालबालिकासहित ७७ को मृत्यु

काठमाडौं । सिरियाको राजधानी दमास्कसनजिक सरकारी सेनाले गरेको हवाइ आक्रमणमा ७७ जनाको मृत्यु भएको छ । अरु ३ सय जना घाइते भएका छन् । सरकारी सेनाले विद्रोहीलाई मारेको दावी गरे

राष्ट्रियसभा सदस्यमा तीन जनाको नयाँ नाम सिफारिस !

काठमाडौं । सरकारले राष्ट्रियसभा सदस्यमा तीन जनाको नाम सिफारिस गरेको छ । मंगलबार बिहान बसेको मन्त्रिपरिषद बैठकले युवराज खतिवडा, रामनारायण बिडारी र विमला पौडेल राईलाई राष्ट्रिय सभा सदस्यमा सिफारिस गरेको

साधारण सदस्यसमेत नरहनेगरी कांग्रेसका तीन नेता कारबाहीमा, ३१ जनालाई स्पष्टीकरण सोध्ने

काठमाडौं । नेपाली कांग्रेस मोरङ क्षेत्र नं १ ले गत मंसिरमा सम्पन्न प्रतिनिधिसभा सदस्य तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टी हितविपरीत कार्य गर्ने तीन जनालाई कारबाही गरेको छ। उर्लाबारीमा क्षेत्रीय सभापति

प्रहरीले ‘खोजिरहेका’ सिलवाल प्रधानमन्त्री निवासमा

कार्यसम्पादन मूल्याकंन किर्ते सम्बन्धी मुद्धामा प्रहरीले व्यापक खोजी गरिरहेका पूर्व डिआईजी एवं एमाले सांसद नवराज सिलवाल केपी प्रधानमन्त्री बनेलगत्तै सार्वजनिक स्थानमा देखिएका छन् । सिलवाल सोमबार साँझ एमाले नेता माधवकुमार नेपालसँग

ट्रयाक्टर दुर्घटना हुँदा २ को मृत्यु, ९ जना घाइते

काठमाडौं ।। पुर्वी रोल्पाको लुङग्री गाउँपालिका–४ नम्जामा ट्रयाक्टर दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य ९ जना घाइते भएका छन् । सुवर्णावती गाउँपालिका ३ रुइनीबाङबाट लुङग्री गाउँपालिकाको नम्जा

माओवादी सरकारमा सहभागी हुन तयार,मन्त्रालय भागवण्डा बाँकी

काठमाडौं ।  एमालेसँग पार्टी एकता गर्ने सहमतिसँगै माओवादी केन्द्र केपी ओली नेतृत्वको सरकारमा सहभागी हुने भएको छ । एमाले र माओवादीबीच सोमबार राति अबेर सातबुँदे सहमति भएको छ । पार्टी एकताका

देशभर सामान्य रुपमा गाडी चल्दै, गाडी रोक्न खोज्ने केही पक्राउ

काठमाडौं। काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा सामान्य रुपमा गाडी चलिरहेको छ । काठमाडौंबाट छुट्ने लामो दूरीका गाडी पनि सम्बन्धित ठाउँका लागि छुटिसकेको नेपाल प्रहरीले जनाएको छ । प्रहरी प्रवक्ता मनोज न्यौपानेले