सरकार स्वेच्छाचारी ढंगले अघि बढेको कांग्रेसको आरोप (हेर्नुहोस विज्ञप्ति सहित)
काठमाडौ । सरकार स्वेच्छाचारी ढंगले अघि बढ्न खोजेको भन्दै नेपाली कांग्रेसले समयमै सच्चिन सरकारलाई चेतावनी दिएको छ । कांग्रेसले बिहीवार पत्रकार सम्मेलन गर्दै असार २० गते वर्तमान सरकारले गरेका दुई
सरकारको निर्णय संगै सशस्त्रका ५ एआइजीले दिए सामूहिक राजिनामा
काठमाडौं । सरकारले भदौ १४ पछिका देउवा सरकारका निर्णयहरु बदर गर्ने निर्णयसंगै सशस्त्र प्रहरीका पाँचजना अतिरिक्त महानिरीक्षक (एआइजी) हरूले संयुक्त राजीनामा दिएका छन् । बुधबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचन
माइतीघरमा प्रदर्शन गर्न पाउनुपर्ने भन्दै सर्वोच्चमा रिट
काठमाडौं । माइतीघर मण्डलालगायतका ठाउँलाई निषेधित क्षेत्र घोषणा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा विहिवार रिट दर्ता भएको छ । अधिवक्ता दिनेश त्रिपाठीले सरकारको निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट
राष्ट्रिय सभाको बैठकमा ज्येष्ठ नागरिकको सेवा सुविधामा वृद्धि गर्नुपर्ने सांसदहरुको जोड
काठमाडौँ । राष्ट्रिय सभाको विहिवारको बैठकमा विनियोजन विधेयक, २०७५ का विभिन्न शीर्षकमाथि सांसदहरुले आआफ्नो धारणा राखेका छन् । विनियोजन विधेयक, २०७५ माथिको वन तथा वातावरण, शिक्षा, विज्ञान तथा प्रविधि, श्रम,
प्रधानमन्त्री ओलीले मनपरीतन्त्र चलाएको कांग्रेसको आरोप, तत्काल निर्णय सच्याउन माग
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारले बुधबार गरेको निर्णयले विधिलाई उल्लंघन गरेको मात्र नभई उक्त निर्णयमार्फत द्वन्द्वका लागि प्रतिपक्षलाई खुला आमन्त्रण पनि गरेको ठहर गरेको छ । वर्तमान
१८ औँ एसियाली खेलकुद इण्डोनेसियामा हुने, फुटबलतर्फ नेपाल र जापान एउटै समूहमा
काठमाडौँ । आउँदो अगष्ट १८ देखि सेप्टेम्बर २ सम्म इण्डोनेसियामा आयोजना हुने १८औं एसियाली खेलकुद अन्तर्गत पुरुष फुटबलमा नेपाल समूह डी मा परेको छ । यस समूहमा नेपालसँगै एसियाली पावरहाउस
शुक्लाफाँटा निकुञ्जमा पर्यटकको सङख्यामा वृद्धि
कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा वन्यजन्तु आरक्षलाई निकुञ्ज बनाएसंगै पर्यटकको सङख्यामा दोव्वरले बृद्धी भएको छ । झण्डै २ बर्ष अगाडी ४४ बर्ष अगाडी स्थापना गरिएको शुक्लाफाटा बन्यजन्तु आरक्षलाई राष्ट्रिय निकुञ्ज बनाईएको
कपिल सिजापतिको गजल हजुरकै चाहना
कपिल सिजापति पञ्चदेवल बिनायक नगरपालिका ०४, अछाम हाल- काठमाडौ गजल हजुरकै चाहना, छ हेर आँखामा । शंकालु नजरले, नहेर आँखामा ।। माछि र पानी झैँ, भएर बाँचौंला । आँखा र
चलचित्र म्हेन्दूको फस्ट लुक सार्वजानिक, भाद्रको अन्तिम सम्म चलचित्र प्रदर्शन गरिने
काठमाडौँ । हिमाली कथाबस्तुमा बनेको चलचित्र म्हेन्दूको फस्टलुक पोस्टर सार्बजानि भएको छ । चलचित्रका निर्माता अर्जुन डोटेलले आफ्नो फेसबुक मार्फत चलचित्रको पोस्टर सार्बजानिक गरेका हुन् । सार्बजानिक पोस्टरले हिमाली जनजीविका
सरकार तानाशाही तरिकाले अघि बढेको अध्यक्ष राणाको आरोप
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी(प्रजातान्त्रिक)का अध्यक्ष पशुपतिशमशेर राणाले बालकृष्ण ढुंगेललाई सर्वोच्च अदालतको आदेश विपरित कैद सजाय मिनाहा गरेर सरकारले शक्ति पृथकीकरणको सिद्धान्तको पनि धज्जी उडाएको बताएका छन् । बिहीबार भक्तपुरमा
डा.केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले स्वास्थ्य क्षेत्रलगायतका विभिन्न माग राखी अनसनरत डाक्टर गोविन्द केसीको स्वास्थ्य अवस्थाप्रति ध्यान दिन सरकारको ध्यानाकर्षण गराएको छ । आयोगका प्रवक्ता मोहना अन्सारीले आज जारी
प्रदेश ४ सरकालाई प्राविधिक विश्वविद्यालयमा जोडदिन सरकारवालको सुझाव
पोखरा । प्रदेश नम्वर ४ को सामाजिक विकास मन्त्रालयद्वारा गठित प्रादेशिक विश्वविद्यालय तथा प्राविधिक शिक्षालय स्थापना अध्ययन कार्यदलले पोखरामा आयोजना गरेको अन्तरक्रियामा सहभागिहरुले प्राविधिक विश्वविद्यालय स्थापना गरिनुपर्नेमा जोड दिइएका छन्











