Jagaran News

खोलाले बस बगाउँदा १२ घाइते, दुईको अवस्था गम्भीर

काठमाडौं ।  दाङको ग्वारखोलामा आएको बाढीले बस बगाउँदा १२ जना घाइते भएका छन् भने घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर छ । ग्वार खोलाले धनगढीबाट घोराही हुँदै तुलसीपुर आउँदै गरेको ना

दिनभर मौसममा बदली, मध्य र पश्चिमका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना

काठमाडौं ।  उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ ।  आइतबार रातिदेखि लगातार पानी परिरहेको र आज दिनभरी नै उपत्यकासहित देशका धेरै ठाउँको मौसम यस्तै रहने जल तथा मौसम पूर्वानुमान

अमेरिकी दुतावास अगाडि सवारी दुर्घटना, दुईजनाको मृत्यु

काठमाडौं । काठमाडौंको महाराजगंजस्थित अमेरिकी दूतावास अगाडि गएराति भएको सवारी दुर्घटनामा दुईजनाको मृत्यु भएको छ । सडकमा रोकिराखेको ट्रिपरको पछाडी भ्यान ठोक्किँदा दुईजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका

कञ्चनपुरमा १३ वर्षीया किशोरीको बलात्कारपछि घाँटी थिचेर हत्या !

काठमाडौँ । कञ्चनपुरको भीमदत्त नगरपालिका २ उल्टाखामकी १३ वर्षीया किशोरीको ११ दिनअघि बलात्कारपछि घाँटी थिचेर हत्या गरिएको खुलेको छ । प्रहरीले किशोरीको पोष्टमार्टम रिपोर्टबाट उक्त कुरा पुष्टि भएको जनाएको छ। हामीले

जुन जोगी आए पनि कानै चिरेका – मिश्रको प्रमाणपत्र पनि भारतकै !

काठमाडौं । कायममुकायम प्रधानन्यायाधीश दीपकराज जोशीको शैक्षिक प्रमाणपत्रको विवाद तात्तातै रहेको बेला उहाँपछिका वरिष्ठतम न्यायाधीश ओमप्रकाश मिश्रको प्रमाणपत्र पनि ‘अर्गानिक’ नभई आयातीत देखिएको छ । यद्यपि जोशीको नाम संसदीय सुनुवाई

प्रदेशअनुसार कर्मचारीको टुंगो लाग्यो

काठमाडौं । सरकारले प्रदेशमा कार्यरत कर्मचारीको दरबन्दीको टुंगो लगाएको छ। संगठन तथा व्यवस्थापन (ओएनएम) सर्वेक्षणले सातवटै प्रदेशमा कार्यरत कर्मचारी तथा सरकारी कार्यालयको अन्तिम टुंगो लगाएको छ। सोअनुसार सात प्रदेशमा २१

उपत्यकामा अविरल वर्षा, नदी किनारका सुकुम्बासी बस्ती जोखिममा

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार बिहानैदेखिको अविरल वर्षाका कारण विभिन्न खोला–नालामा जलस्तर बढेको छ । बागमती, विष्णुमतीलगायत नदीमा पानीको सतह बढेको छ । सिनामंगल क्षेत्रमा बागमती नदी किनारमा बस्दै आएको

कम्युनिटी शिल्ड फुटबलको उपाधि म्यानचेस्टर सिटीलाई

काठमाडौं । इङ्लिस फुटबलको नयाँ सिजन हिजोबाट सुरु भएको छ । सिजनको पहिलो प्रतियोगिता कम्युनिटी शिल्डको उपाधि म्यानचेस्टर सिटीले जितेको छ । अघिल्लो सिजनको एफ.ए कप विजेता चेल्सीलाई २-० ले

इण्डोनेसियामा शक्तिशाली भूकम्प, ८२ जनाको मृत्यु

काठमाडौं । इन्डोनेसियाको लोम्बोक टापुमा गएको शक्तिशाली भूकम्पमा कम्तिमा ८२ जनाको मृत्यु भएको छ । उत्तर तटिय टापुलाई केन्द्रविन्दु बनाएर गएको ७ म्याग्नेच्युटको शक्तिशाली भूकम्पमा परेर सयौं घाइते भएका छन्

१८ वर्षदेखि ६० वर्ष उमेरसम्मका बेरोजगारलाई अब निर्वाह भत्ता

काठमाडौं । सरकारले बेरोजगारलाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । वर्षमा १२० दिन पनि आय नहुने तथा कुनै पेसा, व्यवसाय र रोजगारीमा संलग्न नभएका व्यक्तिलाई निर्वाह भत्ता दिने गरी

अब यस्तो व्यवहार गर्ने कर्मचारीलाई जरिवानासहित जागिरबाट हटाईने

काठमाडौं। रोजगारमा लागेका व्यक्तिलाई विनाकारण हटाउन नपाइने भएको छ। आफ्नो जिम्माको काम नगर्ने, कामको समयमा मादक पदार्थ सेवन गर्ने, अनुमति नलिई सातामा बढी विदा बस्नेलाई रोजगारीबाट हटाउनसक्ने प्रावधान राखिएको छ।

नारायणगढ–मुग्लिन सडक आज पनि अवरुद्ध

काठमाडौं। निरन्तर वर्षापछि पहिरो खस्दा नारायणगढ–मुग्लिन सडक र पृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार नारायणगढ मुग्लिन सडकको जलविरे र घुमाउनेमा पहिरो खसेपछि आज बिहान