Jagaran News

कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले चन्द्रागिरि–१, दहचौकमा रहेको कालु पाँडेको समाधिस्थललाई पर्यटकिय र ऐतिहासिक ठाउँ बनाउने बताउनु भएको छ । आज इन्द्रदह एकीकृत पर्यटन विकास समितिद्वारा आयोजित ‘दोस्रो इन्द्रदह

सूचना, सञ्चार तथा प्रविधिको विकासलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यकता

काठमाडौं । विभिन्न राजनीतिक दलका नेताले सूचना, सञ्चार तथा प्रविधिको विकासलाई प्राथमिकताका साथ अगाडि बढाउनुपर्ने आवश्यकता औल्याउनुभएको छ । तराई विकास तथा सञ्चार केन्द्र नेपालद्वारा यहाँ आज आयोजित ‘नेपालमा सूचना

काँग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक फागुन १२ मा

काठमाडौं । नेपाली काँग्रेसले पार्टीबाट प्रतिनिधित्व गर्ने सांसदहरुको बैठक यही फागुन १२ गते बोलाएको छ । प्रतिनिधिसभा र राष्ट्रिय सभामा प्रतिनिधित्व गर्ने पार्टीका सांसदहरुको संयुक्त बैठक काँग्रेस संसदीय दलको कार्यालय

कर्मचारी र दलगत नेतृत्वमा नैतिकता नहुँदा प्रगति हुन नसकेको : मुख्यमन्त्री पौडेल

काठमाडौं । प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले मुलुक राजनीतिक आन्दोलनले फड्को मारेको भए पनि निजामती कर्मचारी र दलगत नेतृत्वमा नैतिकताको बोध हुन नसक्दा सन्तोषजनक प्रगति हुन नसकेको बताउनुभएको

प्रदेश नं ६ को आज बस्ने प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगन

सुर्खेत । प्रदेश नं ६ को आज बस्ने प्रदेशसभा बैठक सूचना टाँस गरी स्थगन भएको छ । प्रदेशसभाको चौथो बैठक यही फागुन १२ गते अपराह्न १ बजेसम्मका लागि स्थगन भएको प्रदेशसभा

‘कार्यदल बनाएर संविधान संशोधनको गृहकार्य गरौँ ‘ : नेता यादव

काठमाडौं । संघीय समाजवादी फोरमले एमालेसामू कार्यदल बनाएर संविधान संशोधनको गृहकार्य गर्ने प्रस्ताव राखेको छ । एमालेले केन्द्र सरकारमा सहभागी हुन प्रस्ताव राखेपछि फोरमले संविधान संशोधनको सुनिश्चिता खोजेको छ ।

डा. केसीको स्पष्टीकरण–जन्ममिति त्रुटि भएको स्वीकार

काठमाडौं । चिकित्सा शिक्षा सुधारका लागि अभियान चलाउँदै आएका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले आफ्नो जन्ममितिबारे आएका विवादहरुमा स्पष्टीकरण दिएका छन् । बुधबार त्रिवि शिक्षण अस्पताल महाराजगन्जमै पत्रकार सम्मेलन गरी

प्रतिनिधिसभा र राष्ट्रियसभाका सांसदहरुको सपथ फागुन २० मा

काठमाडौं– संघीय सांसदहरुको सपथ ग्रहण फागुन २० गते गराइने भएको छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २१ गते संघीय संसदको अधिवेशन आह्वान गरेकाले त्यसको अघिल्लो दिन सपथ ग्रहण गराउन

राष्ट्रपतिविरुद्ध तरुण दलको नाराबाजी

काठमाडौं । नेपाली कांग्रेसको युवा संगठन तरुण दलले राष्ट्रपतिविरुद्ध सडक आन्दोलन गरि नाराबाजी गरेका छन् । राष्ट्रियसभा सदस्यका लागि देउवा सरकारले गरेको सिफारिस स्वीकृत नगरी केपी ओली सरकारले सिफारिस सदर

सरकारमा सहभागी हुनेबारे एमालेसँग फोरमको वार्ता : शर्त संविधान संशोधन

काठमाडौं । सरकारमा सहभागी हुने विषयलाई लिएर संघीय समाजवादी फोरम र नेकपा एमालेका नेताबीच छलफल सुरु भएको छ। आज एमाले संसदीय दलको कार्यालयमा भएको छलफलमा फोरमका नेताहरुले केपी शर्मा ओली

राष्ट्रिय पुनःनिर्माणकार्य अब मोबाइल एपमार्फत् हेर्न सकिने

काठमाडौ । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले पुनःनिर्माणकार्यको सूचना बसैलाई सुचित गर्न पुनःनिर्माणको लागि स्थलगत रुपमा खटिने इञ्जिनियरले मोबाइल एपमार्फत् प्रगति विवरण भर्न सक्ने प्रणालीको विकास गरेको छ । एसियाली विकास बैंक

अलग पहिचान दिने गरी नयाँ कार्यक्रम ल्याउँछु : मन्त्री थापा

गोरखा, ९ फागुन । प्रदेश नं. ४ का भूमि व्यवस्थापन, कृषि तथा सहकारी मन्त्री लेख बहादुर थापाले प्रदेश नं. ४ मा रहेका ११ वटै जिल्लाको पहिचाहन रहने गरी नयाँ कार्यक्रम