
पैदलयात्रीलाई जोगाउने क्रममा बसमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु
काठमाडौं । काठमाडौंको तारकेश्वर नगरपालिकामा पैदलयात्रीलाई जोगाउने क्रममा बसमा ठोक्किएर मोटरसाइकल चालकको मृत्यु भएको छ । तारकेश्वर नगरपालिका–११, नेपालटारमा मंगलबार बेलुकी बाटो काटिरहेका पैदलयात्रीलाई जोगाउने क्रममा मोटरसाइकल अनियन्त्रित भइ गुडिरहेको

अर्थले ७० करोड नदिँदा हुलाकी सडक अलपत्र
काठमाडौं । अर्थ मन्त्रालयले सुनिश्चितता गरेको ७० करोड रुपैयाँ नदिएपछि हुलाकी सडक निर्माणमा ढिलाइ भएको छ। राष्ट्रिय गौरव आयोजनाका रूपमा रहेको हुलाकी सडक निर्माणमा अर्थले पैसा नदिँदा ढिलाइ भएको हो।

सर्वोच्चको फैसलापछि सडक विस्तारको बाटो खुल्यो
धनगढी । सर्वोच्च अदालतको अन्तरिम आदेशका कारण डेढ महिनादेखि अवरुद्ध धनगढी–अत्तरिया ६ लेन सडक निर्माण आयोजनाको काम सुचारु गर्ने बाटो खुलेको छ । सर्वोच्चले मंगलबार उक्त मुद्दाको अन्तरिम आदेश दिइरहन

मन्त्रिपरिषद्ले पूर्णता पाउँदै, २० भन्दा कममन्त्री बन्ने
काठमाडौं – प्रधानमन्त्री केपी ओलीले मन्त्रालयको संख्या घटाउने र २० जनाभन्दा कम मन्त्री रहने गरी मन्त्रिपरिषद्लाई पूर्णता दिने तयारी गरेका छन् । संघीयतामा प्रशासनिक भार बढ्ने भएकाले केन्द्रीय मन्त्रालयको संख्या घटाउन

गुण्डा नाइके मनोज पुनसहित दुई जना प्रहरी इन्काउन्टरमा मारिए
काठमाडौं– गुण्डा नाईके मनोज पुन र उनका सहयोगी सोम आलेमाथि प्रहरीले इन्काउन्टर गरेको छ । बुधवार बिहान रुपन्देहीको देवदहमा प्रहरीसँगको मुठेभटमा मनोज र उनका सहयोगीमाथि प्रहरीले गोली चलाएको बताइएको छ

पार्टी एकताले जनता समक्ष गरेका सबै संकल्प र प्रतिवद्धता पूरा भयोः प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले चुनाव प्रचारका बेला एमाले र माओवादी एकता गरिछाड्ने संकल्प र प्रतिवद्धता पूरा गरिएको बताउनु भएको छ । हिजो एमाले र माओवादी केन्द्रबिच सात

लुम्बिनी विकास बैंकको बनस्थलीको ढुंगेधारामा शाखा विस्तार
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले काठमाडौंको बनस्थली स्थित ढुंगेधारामा आफ्नो शाखा विस्तार गरेको छ । विभोर सोसाइटी विकास बैंक लि. र लुम्बिनी विकास फाईनान्स एण्ड लिजिङ्ग कम्पनी लिमिटेडबिच मर्जरले

सरकारको कानुनी सल्लाहकार अग्नि खरेल हुने !
काठमाडौं । प्रधानमन्त्री केपी ओलीले पूर्वकानूनमन्त्री अग्नि खरेललाई महान्यायाधिवक्ता बनाउने भएका छन् । महान्यायाधिवक्ता सरकारको कानुनी सल्लाहकार हुन्छन् । स्रोतका अनुसार प्रधानमन्त्री ओलीले पूर्वमन्त्री खरेललाई महान्यायाधिवक्ता बन्न प्रस्ताव गरेका हुन् ।

डा.केसीद्धारा अदालतको अवहेलना मुद्दामा तारेख बोक्न अस्वीकार
काठमाडौं । डा. गोविन्द केसीले अदालतको अवहेलना मुद्दामा तारेख बोक्न अस्वीकार गरेका छन् । अवहेलना मुद्दाको तारेख मंगलबार तोकिएको थियो । तर, यो मुद्दामा प्रधानन्यायाधीश गोपाल पराजुलीको प्रत्यक्ष स्वार्थ गाँसिएको

महिलाहरु उद्यमी र सचेत हुनु आवश्यकः नेता श्रेष्ठ
काठमाडौ । नेकपा एमालेका केन्द्रिय सदस्य एंव प्रतिनिधी सभा सदस्य कृष्ण गोपाल श्रेष्ठले महिलाहरु अब घरायसी काममा मात्र सिमित हुन नहुने भन्दै उधम शिलता र विकासमा अघि वढ्न सुझाव दिनुभएको
शंकास्पद बस्तु फेला
काठमाडौं । काठमाडौंको तिनकुनेमा शंकास्पद बस्तु फेला परेको छ । उक्त शंकास्पद बस्तु कसले राखेको भन्ने केही खुल्न सकेको छैैन । पुष्टि हुन् भने बाकि रहेको छ । विप्लप माओवादीले
राष्ट्रियसभा सदस्य सिफारिसप्रति कांग्रेसको आपत्ति, सरकारविरुद्ध अदालत जाने चेतावनी
काठमाडौं । शेरबहादुर देउवा नेतृत्वको सरकारले गरेको निर्णय उल्ट्याएकोमा नेपाली कांग्रेसले आपत्ति जनाएको छ। एमाले सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालत जानेसम्मको तयारी कांग्रेसले थालेको छ। मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रियसभा













