Jagaran News

केपी ओलीको चेतावनी–जनमतविरुद्धको षडयन्त्र सैह्य हुनेछैन,

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देश विकास हुन नदिने केही स्वदेशी र विदेशी शक्तिहरुको इशारामा जनमतविरुद्ध षडयन्त्र भइरहेको बताएका छन् । अंग्रेजी नयाँ वर्ष २०१८ को शुभकामना

चीनले नेपालमा कस्तो सरकार चाहन्छ ?

काठमाडौं । चीनले नेपालमा स्थायी सरकारमात्र चाहेको खुलासा भएको छ । चीनका एकजना वरिष्ठ राजनीतिक विष्लेषकले चीन नेपालमा सुरक्षित पाँचवर्षे स्थायी सरकार भएको हेर्नमात्र चाहेको स्पष्ट पारेर फर्केका छन् ।

बैंकहरुको बेइमानी कि इमानदारी ? निक्षेपको ब्याज नबढाउन आपसी ‘भद्र सहमति’

काठमाडौं । बचतको ब्याजदर नबढाउन बैंकहरुले ‘भद्र सहमति’ गरेका छन् । तरलता अभाव भएको भन्दै केही दिनयता तीव्र रुपले निक्षेपको ब्याजदर बढाइरहेका बेला बैंकहरुले १२ प्रतिशतभन्दा बढी ब्याज नदिने सहमति

इस्वी सनको नयाँ वर्ष २०१८ सुरु

काठमाडौँ । ग्रेगोरियन पात्रोअनुसार सोमबार नयाँ वर्ष इस्वी सन् २०१८ शुरु भएको छ । जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी सनको शुरुवात भएको हो । सनमा सौरमासको गणना हुने तर चन्द्रमासको

वाम नेता मिलाउन सकस, कसको चाहना के ?

काठमाडौं । पार्टी एकताका लागि संयोजन समिति बनाए पनि एमाले-माओवादी केन्द्रले आफ्ना शीर्षस्थ नेताहरूको व्यवस्थापन गर्नेगरी नयाँ सांगठनिक प्रारूप अझै तयार गर्न सकेका छैनन् । दुवै अध्यक्ष तहमा पार्टी एकतापछि

निर्वाचन आयोग र एमालेको जुहारी

काठमाडौं : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको एक महिना नाघिसक्दासमेत निर्वाचन आयोगले परिणाम सार्वजनिक नगरेपछि रुष्ट बनेका एमाले नेता र आयोग पदाधिकारीबीच भनाभन सुरु भएको छ । आयोगले राष्ट्रियसभा निर्वाचनपछि

राष्ट्रिय अनुसन्धान विभागका डेढ सयभन्दा बढि कर्मचारीको जागिर गयो

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत डेढ सयभन्दा बढि ले कर्मचारीको जागिर गएकोछ । राष्ट्रिय अनुसन्धान विभागमा कार्यरत कर्मचारीले सूचनालाई उपलब्धि मुलुक बनाउन नसकेकोले उनीहरुको राजिनामा मागिएको हो । जागिरबाट हटाइएका

त्रिभुवन विश्वविद्यालयको ४३औँ दिक्षान्त समारोह सम्पन्न (फोटो फिचर सहित)

काठमाडौं । त्रिभुवन विश्वविद्यालयको ४३औं दीक्षान्त समारोह आज सम्पन्न भएको छ । उक्त समारोहमा आठ हजार विद्यार्थीहरु दीक्षित भएका छन् । पुल्चोक क्याम्पसको मैदानमा भएको ४३औँ दीक्षान्त समारोहमा विद्यावारिधि, एमफिल,

काठमाडौंको टुँडिखेलमा देखिएको तमुं ल्होसारको रौनक (फोटो फिचर)

काठमाडौं । तमुं ल्होसार गरुङ्ग समुदायको प्रमुख चाड हो । तमुं अर्थात गुरुङ्ग समुदाय ल्होसार भनेको नयाँ बर्ष । गुरुङ्ग समुदायको नयाँ बर्ष तमुं ल्होसार । बर्षको १२ महिना मध्ये

‘समानुपातिकतर्फको बन्द सूची तलमाथि गरेको पाइए कारबाही’ : प्रमुख आयुक्त यादव

 काठमाडौं । प्रमुख निर्वाचन आयुक्त डा. अयोधिप्रसाद यादवले दलहरुले प्रदेशसभाको समानुपातिकतर्फ पहिला बुझाएको बन्द सूचीबाट नाम तलमाथि गरेको पाइएमा कारबाही गर्ने चेतावनी दिएका छन् । रिपोर्टर्स क्बल नेपालले आइतबार गरेको

नेपाली चलचित्रमा उदाउँदै खान

इन्जमाम अली खान (२४) अमृत साइन्स् कलेजमा वि.एस.सी. माइक्रो वायोलोजी चौथोे वर्षमा अध्ययनरत छन् । उनी पढाईको साथ–साथै विगत ३ वर्षदेखि चलचित्र क्षेत्रमा पनि संलग्न छन् । अब आफ्नो पुरै

समृद्धिका लागि युवा उद्यमशिलताको आवश्यकता : सरोकारवाला

काठमाडौं । अब बन्ने सरकारले उत्पादनमूलक एवं सेवामुखी व्यवसायतर्फ युवाहरुलाई आकर्षण गर्ने गरी योजना ल्याउनुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । सुनसरीको इटहरीमा जारी बैंक/बीमा एक्स्पोको दोस्रो दिन बोल्ने बक्ताहरुले रोजगारी