Jagaran News

देउवा सरकारले गरेका सबै निर्णयहरु उल्टदैनन्: सांसद डा. अधिकारी

काठमाडौं । नेकपा एमालेका नेता एवम् प्रदेश नम्बर ३ का सांसद डा. रामकुमार अधिकारीले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा बन्ने नयाँ सरकारले देउवा नेतृत्वको सरकारले गरेका सबै निर्णयहरु नउल्टाउने

काम चलाउ सरकारले गरेका दीर्घकालीन निर्णय अब बन्ने सरकारले उल्टाउनेःनेपाल

काठमाडौं । नेकपा (एमाले)का नेता माधवकुमार नेपालले दुई नेताको व्यवस्थापनले मात्रै पार्टी एकता सम्भव नरहेको बताएका छन् । आज चितवनमा पत्रकारसँग कुराकानी गर्दै उनले दुई पार्टीमा रहेका नेता, स्थायी कमिटी

ओलीलाई प्रधानमन्त्री बनाउने एमालेको औपचारिक निर्णय

काठमाडौं । नेकपा एमालेले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । स्थायी कमिटीको बुधबार बसेको बैठकले ओलीलाई प्रधानमन्त्रीको उम्मेदवारका रुपमा अघि सारेको हो । निर्वाचन आयोगले

प्रधानमन्त्रीले आजै राजनीनामा दिने टुंगो लागेको छैनः मन्त्री विश्वकर्मा

काठमाडौं । वाणिज्यमन्त्री मीनबहादुर विश्वकर्माले प्रधानमन्त्री शेरबहादुर देउवाले आजै पदबाट राजीनामा दिने टुंगो भईनसकेको बताएका छन् । मन्त्री विश्वकर्माले निर्वाचन आयोगले प्रतिनिधिसभा समानुपातिकतर्फको मत परिणाम राष्ट्रपतिलाई बुझाए आजै नभए भोली

प्रेम दिवस र प्रभात

“मलाई आज सधैँभन्दा निकै आनन्द लागेको छ । कतिखेर उज्यालो होला र सुमीसँग भेट होला ।” यस्तै यस्तै पे्रमपूर्ण विचारले दिमाग खल्बल्याउँदै ओच्छ्यानमा बङ्लङग पल्टियो प्रभात । फेरि एकछिन पछि

यसरी मनाउनुस भ्यालेइनटाइन डे

काठमाडौं । प्रेम दिवस १४ फेब्रुअरीमा विश्वभर मनाइने दिवस हो । यो पादरी सेन्ट भ्यालेन्टाइनको वलिदानसँग सम्बन्धित छ । तत्कालीन रोमन सम्राट क्लाउडियस द्वितीयले युवा युवायुवतिहरु प्रेम र विवाहतिर लागे

प्रधानमन्त्री देउवाले राष्ट्रको नाममा संवोधन गर्दै, राजीनामाको घोषणा समेत गर्ने

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रको नाममा संवोधन गर्दैछन् । उनले राष्ट्रको नाममा संवोधन गर्दै राजीनामाको घोषणा गर्ने कार्यक्रम रहेको स्रोतले बताएको छ । मंगलबार साँझ बसेको केही मन्त्रीहरु र

दरबारमार्गको डिस्कोमा पेस्तोल देखाएर धम्काएको आरोपमा सई पक्राउ

काठमाडौं- अत्याधिक मदिरा पिएर दरबारमार्गको डिस्कोमा गई पेस्तोल देखाएर धम्काएको आरोपमा नेपाल प्रहरीका सई पक्राउ परेका छन्। दरबारमार्गको आईक्लबाट मंगलबार राती सई राजकुमार श्रेष्ठ पक्राउ परेका हुन्। मदिरामा मात्तिएर साथीसँग

शंकर पोखरेल र शेरधन राईले मुख्यमन्त्रीको सपथ लिँदै

काठमाडौं । प्रदेश नम्बर ५ मा मुख्यमन्त्री नियुक्त शंकर पोखरेल र प्रदेश १ मा मुख्यमन्त्री नियुक्त शेरधन राईले आज मुख्यमन्त्रीको सपथ लिने भएका छन्। दुवै प्रदेशमा आजै सानो आकारको मन्त्रिपरिषद्

नेपालसहित विश्वभर आज प्रणय दिवस मनार्इँदै

काठमाडौं । प्रेम साटासाट गरी नेपालसहित विश्वभर आज प्रणय दिवस मनार्इँदैछ । खासगरी पश्चिमा देशमा मनाइँदै आएको यो दिवस केही वर्षदेखि नेपालका युवाले पनि विशेष रुपमा मनाउन थालेका छन् ।

ट्र्याक्टरको ठक्करबाट छोराको मृत्यु, आमा गम्भीर घाइते

काठमाडौं । महोत्तरी जिल्लाको लोहारपट्टी नगरपालिकामा म‌गलबार राति ट्र्याक्टरले बाटो काट्दै गरेका आमाछोरालाई ठक्कर दिँदा छोराको मृत्यु भएको छ भने आमा गम्भीर घाइते भएकी छिन्। जिल्ला प्रहरी कार्यालय, महोत्तरीका प्रहरी

बैतडीमा चट्याङ लागेर २२ सैनिक घाइते, पाँचको अवस्था गम्भीर

काठमाडौं । चट्याङ लागेर बैतडीमा नेपाली सेनाका २२ जना घाइते भएका छन् ।घाइतेमध्ये ५ जनाको अवस्था गम्भीर छ ।मंगलबार साँझ ७ः५० बजे परेको चट्याङले शत्रुमर्दन गुल्मका सेनाका जवानहरु घाइते भएको