Jagaran News

प्रदेश सभा तर्फ समानुपातिक मतपरिणाम सार्वजनिक गर्ने आयोगको तयारी

काठमाडौं । निर्वाचन आयोगले प्रदेश सभातर्फ समानुपातिकको अन्तिम मतपरिणाम सार्वजनिक गर्ने तयारी गरेको छ । आयोगले समानुपातिक तर्फको सिट बाँडबाँट गरी आवश्यक सबै प्रक्रिया सकेकाले अन्तिम परिणाम सार्वजनिक गर्न लागेको

बन्दले धनकुटाको जनजीवन प्रभावित

काठमाडौं । धनकुटामा बन्दले जनजीवन प्रभावित भएको छ । प्रादेशिक राजधानीको माग राख्दै आन्दोलनमा उत्रिएका धनकुटाबासीले आज आकस्मिक बन्द आह्वान गरेसंगै त्यहॉको जनजीवन प्रभावित बनेको हो । बिहानैदेखि कोसी राजमार्गको

यातायात व्यवसायीहरु चुनावमा होमियो, सबैको माग सक्षम नेतृत्व

काठमाडौं । यातायात व्यवसायीलाई चुनावी सरगर्मी लागेको छ । आसन्न महाधिवेशन नजिकिंदै गर्दा आफ्नो पोल्टामा नेतृत्व ल्याउनको लागि देश भरका व्यवसायीहरु चुनावी चटारोमा हुमेको हो । सम्पूर्ण यातायात व्यवसायीहरुको छाता

कपिलवस्तुमा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु

काठमाडौं । कपिलवस्तुमा ट्रकको ठक्करबाट भारतीय नागरिकको मृत्यु भएको छ । कपिलवस्तुको शिवराज नगरपालिका–१ सुरई नामा पुलमा गएराति पौने १२ बजे ट्रकले स्कुटरलाई ठक्कर दिदा एक जनाको मृत्यु भएको छ

राष्ट्रियसभा निर्वाचनः दुई रङमा चार प्रकारका मतपत्र

काठमाडौँ । राष्ट्रियसभा सदस्य निर्वाचनमा दुई रङका चार प्रकारका मतपत्रबाट मतदान हुने भएको छ । प्रदेशसभा सदस्यले एउटा रङको मतपत्रबाट मतदान गर्नेछन् भने स्थानीय तहबाट प्रतिनिधित्व गर्ने उपप्रमुख एवं प्रमुखले

नारायणगढ–मुग्लिन सडक राति ६ घण्टा बन्द हुने

काठमाडौं। चितवनको नारायणगढ–मुग्लिन सडकखण्ड आजदेखि पुनः रातिमा ६ घण्टा बन्द हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका कारण चार दिन खुला गरिएको उक्त सडक आजदेखि पुनः राति १० देखि ४ बजेसम्म

मन्त्रिपरिषद् बैठक सुरु, प्रदेश प्रमुखको सिफारिस होला त ?

राजनीतिक दलबीचमा प्रदेश प्रमुख सिफारिसमा सहमति हुन नसकेपछि मंगलबार स्थगित भएको मन्त्रिपरिषद बैठक आज बसिरहेको छ। प्रधानमन्नी निवास बालुवाटारमा अहिले बैठक बसिरहेको छ। प्रदेश प्रमुखको सिफारि र अस्थायी राजधानी तोक्ने

सशस्त्र प्रहरीले माग्यो एआइजीमा बढुवाको लागि आवेदन, को को छन् प्रतिस्पर्धामा ? 

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालले एआईजीमा बढुवा हुनको लागि योग्य डिआईजीहरुलाई आवेदन दिन सूचना जारी गरेको छ । सशस्त्र प्रहरी मुख्यालयले मंगलबार एक सूचना जारी गर्दै ५ जना एआईजीको

दीपायललाई राजधानी माग गर्दै डोटी फेरि बन्द

काठमाडौं । प्रदेश नम्बर ७ को राजधानी दीपायल तोकिनु पर्ने माग गर्दै आन्दोलनकारीले बुधबारदेखि डोटीमा फेरि बन्द गरेका छन् । बन्दका कारण डोटीको जनजीवन प्रभावित बनेकोे छ । सरकारी कार्यालय,

जापानमा रहेका गायक सुर्य खड्काको पञ्चेबाजा गीत पोखरामा फेवा (भिडियोसहित)

काठमाडौं ।  गुराँस मुभिज प्रा.लीको प्रस्तुतीमा रहेको चर्चित गायक सुर्य खड्काको पञ्चेबाजाको गीत पोखरामा फेवा बजारमा आएको छ । हिजो मात्र बजारमा आएको गीतमा सुर्य खड्का र देवी घर्तीले आवाज

काठमाडौंको शंखमुलमा मोटरसाइकल दुर्घटना, एकजनाको मृत्यु

काठमाडौं । काठमाडौंको शंखमुलमा मोटरसाइकल दुर्घटना हुदा एकजनाको मृत्यु भएको छ । गएराति साढे १२ बजे बा७२प ११२५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा झापाका ३१ वर्षीय मोहन रायमाझी मृत्यु

पूर्वराजा ज्ञानेन्द्र शाह आज किन जादैछन् सुर्खेत ?

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह देउती बज्यै मन्दिर दर्शनकालागि आज सुर्खेत जादै छन् । पूर्वराजा शाहले मध्यपश्चिम क्षेत्रकै प्रशिद्ध देउती बज्यै मन्दिरमा बिहान साढे १० बजेदेखि ११ बजेम्म पूजाआजा गर्ने