Jagaran News

एकाएक चीनमा गैंडा पठाउने कार्यक्रम रोकियो

काठमाडौं। नेपाल सरकारले उपहारस्वरुप चीन सरकारलाई पठाउन लागिएको दोश्रो चरणको एक सिंगे गैडा हस्तान्तरणको अाजकाे कार्यक्रम  राेकिएकाे छ । मंगलबार चितवन राष्ट्रिय निकुञ्जको पूर्वी सौराहाबाट दोश्रो चरणका मितिनी र सोल्टी नामका

विपन्नलाई सरकारले आवास दिइने, घर बनाइदिने कानून संसदमा पेस

काठमाडौं । सरकारले बस्नलाई घर नभएका परिवारलाई घर बनाइदिने कानून संसदमा पेस गरेको छ । नेपालभर कतै पनि घर नभएका र बनाउन नसक्ने अवस्थामा रहेका नागरिकलाई आवास सुविधा उपलब्ध गराउने

चिया उद्योगमा काम गर्ने श्रमिकको न्युनतम तलब तोकियो

काठमाडौं । सरकारले चिया उद्योगमा काम गर्ने कामदारको न्युनतम तलब निर्धारण गरेको छ । प्रत्येक दुई वर्षमा पुनरावलोकन हुनेगरी तलब र भत्ता गरेर महिनाको १० हजार ७ सय ८१ रुपैयाँ

सरकारले गरेका गलत कामको सशक्त प्रतिवाद गर्न कांग्रेसको निर्देशन

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारका गलत कामको सशक्त प्रतिवाद गर्न कार्यकर्तालाई निर्देशन दिएको छ । नेपाली कांग्रेसका केन्द्रीय पदाधिकारी, भ्रातृ एवम् शुभेच्छुक संस्थाका प्रमुखहरुको आज राजधानीमा भएको

६ वर्षीय बालकको घाँटी बटारेर हत्या गर्ने हजुरबुवा र ठूलीआमा जेल चलान

काठमाडौं । नातीको हत्याको आरोप लागेका हजुरबुवा र ठूलीआमालाई पर्सा जिल्ला अदालतले पूर्पक्षका लागि जेल चलान भएका छन् । पर्सा जिल्लाको बहुदरामाई नगरपालिका वडा नम्बर २ बैरिया बिर्ताका ताराचन्द साह

कतार जान म्यानपावर धाउन नपर्ने वातावरण बनाउँदै सरकार

काठमाडौं । सरकारले कतार जान म्यानपावर धाउन नपर्ने वातावरण बनाउने भएको छ । केही समयभित्रै कामदार कतार पठाउने प्रक्रियाका लागि सरकारी स्तरबाटै ‘रोजगारी भिलेज’को व्यवस्था गर्न लागिएको श्रम, रोजगार तथा

देशभरका स्थानीय तहमा १४ सय ३४ स्वास्थ्यको दरबन्दी थप्ने तयारी

काठमाडौं । स्थानीय तहमा स्वास्थ्यका प्राविधिक कर्मचारी नहुँदा समस्या देखिएपछि सरकारले दरबन्दी थप्ने तयारी गरेको  छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरका स्थानीय तहमा १४ सय ३४ प्राविधिक कर्मचारीको दरबन्दी

नाइके समूहले अनियमितता गरेको भन्दै कैदीहरुबीच झडप, दुई घाइते

 काठमाडौं । जिल्ला कारागार पाल्पामा कैदी बन्दीहरु बीच झडप भएको छ । झडपमा दुई कैदी बन्दीहरु घाइते भएका छन् । आफुले पाउँदै आएको सेवासुविधामा नाइके समूहले अनियमितता गरे भन्दै अन्य

व्यापार युद्धबाट पछि हट्यो चीन, अगष्टको अन्त्यमा अमेरिकासँग वार्ता हुने

बेइजिङ । चीनले व्यापार वार्ता पुनः सुरु गर्न अगष्टमा एकजना वरिष्ट मध्यस्थकर्तालाई संयुक्तराज्य अमेरिका पठाउने चीनको बाणिज्य मन्त्रालयले जनाएको छ । दुबै मुलुकबीचको व्यापार द्वन्द्व चर्किएपछिको यो पहिलो उच्चस्तरीय वार्ता

बुद्ध एयरले आइतबारदेखि पोखराबाट बिहानै ७ बजेदेखि उडान भर्ने

काठमाडौं । बुद्ध एयरले आइतबारदेखि बिहान ७ बजे नै पोखरादेखि काठमाडौंका लागि उडान भर्ने भएको छ । यसअघि बिहान ८ बजे भन्दा अगाडि उडान नभएकोमा अबदेखि एउटा जहाज पोखरामै राखेर

यस कारण सर्यो राष्ट्रियसभा संसदीय समितिको सभापति निर्वाचनको मिति !

काठमाडौं। राष्ट्रिय सभाका विषयतगत(संसदीय) समितिको सभापतिको निर्वाचन गर्ने कार्यतालिकामा हेरफेर भएको छ । आजको राष्ट्रियसभा बैठकमा अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कारणबस मिति हेरफेर गर्नुपरेको जानकारी दिए । भदौ ३ गतेका लागि तालिकासमेत

राष्ट्रियसभा बैठकः राहत उपलब्ध गराउन सरकारसँग सांसदको माग

काठमाडौँ।  राष्ट्रियसभाको आज बसेको बैठकको विशेष समयमा अधिकांश सांसदले बाढीपहिरो र वर्षातले पीडित भएका जनतालाई क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गरेका छन् । सांसद कालीप्रसाद मल्ल, रमेशप्रसाद यादव र भैरवसुन्दर