राजस्व चुहावट गर्ने धमाधम विभागको नियन्त्रणमा, आजैमात्र दुईवटा मुद्दा जिल्ला अदालत पुग्यो
काठमाडौं। विगत ६ वर्षदेखि साना करदाताको घोषणा गरेर बार्षिक ५ हजार रुपैयाँ मात्र तिर्दै आएका विनोदप्रसाद गुप्ताविरुद्ध राजस्व अनुसन्धान विभागले जिल्ला अदालत काठमाडौमा मुद्दा दर्ता गरेको छ । हिमालयन कार्गो
नेपालकै ठूलो तथा स्वचालित ढल्केबर सवस्टेसन सञ्चालनमा
काठमाडौं । मुलुकभित्रको प्रसारण प्रणालीमा सुदृढीकरण तथा नेपाल र भारतबीचको विद्युत् व्यापारका लागि धनुषामा निर्माण गरिएको ढल्केबर सवस्टेसन सञ्चालनमा आएको छ। नेपालकै हालसम्मको ठूलो स्वचालित २२०/१३२ केभी ढल्केबर सवस्टेसनमा चार्ज
कर वृद्धि, महँगीलगायत विषयमा सांसदहरुले गराए सरकारको ध्यानाकर्षण
काठमाडौं । प्रतिनिधिसभाको शुक्रबारको बैठकको शुन्य समयमा सांसदहरुले कर वृद्धि, मंहङ्गी लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । सांसदहरुले स्थानीय तहले जथाभावी कर लगाएकाले जनता मारमा परेको भन्दै करमा पुर्नविचार
प्रहरीले नै गाडी चोरेर घर पुर्याएपछि …!
काठमाडौं। एक साताअघि पश्चिम नवलपरासीको सुनवलबाट चोरी भएको स्कारपियो गाडी सशस्त्र प्रहरी हवल्दारको निजी घरमा फेला परेको छ । बा १५ च २१०४ नं को गाडी सशस्त्र प्रहरी बल पश्चिम
विप्लव समूहप्रति सरकार आक्रामक: अधिकांश नेतालाई पक्राउ पुर्जी
काठमाडौ । विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीविरुद्ध सरकार आक्रामक रुपमा प्रस्तुत भएको छ। महासचिव नेत्र विक्रम चन्द सहित केन्द्रीय तथा जिल्लाका १३ जना भन्दा बढी नेता विरुद्ध देशैभरी पक्राउ पुर्जी जारी
नारायणगढ–मुग्लिन सडकः १७ किलोमा सडक भासिनेक्रम जारी, यस्तो समस्या आखिर कहिले सम्म ?
काठमाडौं। नारायणगढ–मुग्लिन सडकखन्डको १७ किलोमा सडक भासिनेक्रम जारी रहेको छ । एक महिनादेखि विस्तारै भासिन सुरु गरेकामा हालसम्म आइपुग्दा १.५ मिटर सडक भासिएको छ । नारायणगढ–मुग्लिन सडक आयोजनाका इन्जिनियर शिव
प्रतिनिधिसभा समिति सभापति निर्वाचन मिति फेरि स¥यो, अब कहिले ?
काठमाडौं। प्रतिनिधिसभा अन्र्तगत रहेका समिति सभापतिको निर्वाचन मिति सरेको छ । प्रतिनिधिसभाको शुक्रबार बसेको बैठकमा सभामुख कृष्ण बहादुर महराले सभापति निर्वाचन भाद्र १७ गते हुने जानकारी गराएका हुन् । सभामुख
पाँच वर्षभित्र गरिबी अन्त्य गर्ने अर्थमन्त्री खतिवडाको घोषणा
काठमाडौं। अर्थमन्त्री डा युवराज खतिवडाले ५ वर्षभित्र मुलुकबाट गरिबी अन्त्य गर्ने घोषणा गरेका छन्। अर्थमन्त्री खतिवडाले शुक्रबार संघीय संसद दिगो विकास तथा सुशासन समितिको बैठकमा दिगो विकास लक्ष्य हासिल हुनेगरी सरकारले गरिबी निवारणलगायतका
मुख्यमन्त्री राउतले भने-महिलाको समृद्धिविना मुलुकको समृद्धि सम्भव छैन
काठमाडौं । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले कुनै पनि महिलालाई कुनै पनि बहानामा उपेक्षित गर्न नमिल्ने बताएका छन् । दोस्रो नेपाल बालिका सम्मेलन २०७५ को उद्घाटन सत्रलाई सम्बोधन
सुन तस्करी प्रकरण: तीन प्रतिवादीलाई थुनामुक्त नगर्न अदालतको आदेश
काठमाडौँ । सुन तस्करी प्रकरण र सनम हत्या काण्डका तीन प्रतिवादीलाई उच्च अदालत विराटनगरले थुनामुक्त गर्न अस्विकार गरेको छ । तस्करी प्रकरणका अभियुक्त तक्ले भन्ने पुण्यप्रसाद लामा, सम्बिरप्रसाद तोलाङ्गे र राजन
आजदेखि नयाँ मुलुकी संहिता २०७४ लागू हुँदै, छ अपराधमा आजीवन कैद
काठमाडौं, १ भाद्र । आजदेखि नयाँ मुलुकी संहिता २०७४ लागू हुँदैछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गर्दै आजदेखि नयाँ संहिता लागू गर्न
भारतीय पूर्वप्रधानमन्त्री बाजपेयीको निधनमा सभापति देउवाको समवेदना प्रकट
काठमाडौं, १ भाद्र । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टीका संस्थापक नेता एवं नेपालका अनन्य शुभचिन्तक भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको आज भएको निधनको खबरबाट आफू र आफ्नो




















