Jagaran News

भारतीय पूर्वप्रधानमन्त्री बाजपेयीको निधनमा सभापति देउवाको समवेदना प्रकट

काठमाडौं, १ भाद्र । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय जनता पार्टीका संस्थापक नेता एवं नेपालका अनन्य शुभचिन्तक भारतीय पूर्वप्रधानमन्त्री अटल बिहारी बाजपेयीको आज भएको निधनको खबरबाट आफू र आफ्नो

प्रधानमन्त्री ओलीद्वारा भारतका पूर्व प्रधानमन्त्री बाजपेयीको निधनमा समवेदना व्यक्त

काठमाडौँ, ३२ साउन । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री अटलबिहारी बाजपेयीको असामयिक निधन भएकामा हार्दिक समवेदना व्यक्त गर्नुभएको छ । नेपाल सरकार र नेपाली जनताकातर्फबाट भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई

मुलुकी देवानी संहिता ऐन तथा अपराध संहिता ऐनले मनोरञ्जन क्षेत्रका पीडितलाई न्यायको अपेक्षा

कृष्णराज गौतम- मनोरञ्जन क्षेत्रमा कार्यरत बालिका, किशोरी तथा श्रमजीवी महिलालाई प्रलोभनमा पारेर उनीहरुलाई यौन कार्यमा बाध्य पारिएका तथा व्यावसायिक रुपमा यौनशोषणका लागि उनीहरुमाथि गरिएका हिंसाका घटना एकपछि अर्काे गर्दै पछिल्लो

यू–१५ साफ च्याम्पियनसिप महिला फुटबल: नेपाल सेमिफाइनलबाट बाहिरियाे

काठमाडौं । नेपाल यू–१५ साफ च्याम्पियनसिप महिला फुटबलको सेमिफाइनबाट बाहिरिएको छ । फाइनल प्रवेशका लागि बिहीबार भएको खेलमा भारतसँग २–१ गोल अन्तरले पराजित भएपछि नेपालको यात्रा सेमिफाइनल भन्दा अघि बढ्न

यी ६ अपराध, जसका कारण बस्नुपर्छ आजीवन कारावास

काठमाडाैं – मुलुकी अपराध (संहिता) ऐन, २०७४ भोलि भदौ १ गतेदेखि लागू हुनेछ । तत्कालीन प्रधानमन्त्री जंगबहादुर राणाले १९१० सालमा निर्माण गरेको ‘मुलुकी ऐन’ लाई प्रतिस्थापन गरी यो संहिता ल्याइएको हो

भारतका पूर्वप्रधानमन्त्री बाजपेयीको निधन, जो पहिलो पटक १३ दिनमात्रै प्रधानमन्त्री बनेका थिए

काठमाडौं। भारतका पूर्व प्रधानमन्त्री अटल बिहारी बाजपेयीको निधन भएको छ। उनको ९३ वर्षको उमेरमा बिहीबार निधन भएको बिबिसी हिन्दीले उल्लेख गरेको छ। उनी दिल्लीस्थित एम्स अस्पतामा उपचाररत थिए। बिहीबार साँझ एम्सले एक

राष्ट्रिय आयोजनाको निर्माण कार्यलाई तीव्रता दिन सरकारलाई विकास समितिको निर्देशन

काठमाडौं। संघीय संसद विकास तथा प्रविधि समितिले राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको निर्माण कार्यलाई तीव्रता दिन सरकारलाई निर्देशन दिएको छ। समितिको बिहीबार सिंहदरबारमा बसेको बैठकले राष्ट्रिय प्राथमिकताका आयोजनाहरुको काममा तीव्रता दिन भौैतिक, पूर्वाधार

चिकित्सकहरूको लाइसेन्स बुझाउने आन्दोलन स्थगित

काठमाडौं–नेपाल चिकित्सक संघले भदौ १ गतेदेखि बिरामी नजाँच्ने आन्दोलन १५ दिनका लागि स्थगित गरेको छ । नेपाल चिकित्सक संघले बिहिबार काठमाडौंमा पत्रकार सम्मेलन गरी भदौै १  गते (भोलि) देखि विरामी

सिभिल बैंकको नाफा ८५ प्रतिशतले बढ्यो

काठमाडौं । सिभिल बैंक लिमिटेडले ८५ दशमलव २० प्रतिशतले नाफा बढाउन सफल भएको छ । बैंकले गएको आर्थिक वर्षमा ६४.५० करोड खुद मुनाफा आर्जन गर्न सफल भएको हो । बैंकले

दार्जीलिङमा चोरीको सुनसहित तीन जना पक्राउ, नेपाली पनि संलग्न

काठमाडाैं । दार्जीलिङ प्रहरीले चोरिएका सुनसहित एक नेपाली नागरिकसहित तीनजनालाई पक्राउ गरेको छ। गोप्य सूचनाको आधारमा विशेष अभियान चलाएको प्रहरीले विशाल राई, अन्जिला तामाङ (भोटिया) र किरण तामाङलाई पक्राउ गरेको

भारतबाट १९ अर्बको विद्युत् आयात, अनि हुँदैन त व्यापार घाटा

काठमाडौँ । नेपाल विद्युत् प्राधिरकणले यही भदौ १ गते वार्षिकोत्सव मनाउँदैछ । पछिल्लो दुई वर्षमा प्राधिकरणले आर्थिक अवस्थामा राम्रै सुधार गरेको छ । तर आर्थिक वर्ष २०७४-७५ मा मात्रै प्राधिकरणले

चिकित्सकलाई जन्मकैद हुने भन्ने हल्ला र भ्रम नफिँजाउन प्रधानमन्त्री ओलीको आग्रह

काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी भदौ १ गतेदेखि लागू गरिने मुलुकी देवानी र अपराध संहिता सम्बन्धमा भ्रमपूर्ण प्रचार नगर्न आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) केन्द्रीय कार्यालय ध्रम्रबाराहीमा