Jagaran News

विमान दुर्घटना : ६ सदस्यीय जाँचबुझ आयोग गठन

काठमाडौं । मन्त्रिपरिषद्को बैठकले सोमबार भएको युएस बङ्गला विमान दुर्घटना सम्बन्धमा छानबिन गर्न पूर्वसचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा ६ सदस्यीय जाचँबुझ आयोग गठन गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा सोमबार

विमान दुर्घटनाका घाइतेको उपचारमा आपतकालीन सहयोग गर्न तयार : बंगलादेशी प्रधानमन्त्री

ढाका– युएस–बांग्ला एयरको विमान दुर्घटनामा घाइतेहरुको उपचारका लागि आपतकालीन सहयोग गर्न तयार रहेको बंगलादेशले जनाएको छ। मध्यरातमा एक भिडियो संदेश जारी गर्दै बंगलादेशी प्रधानमन्त्री शेख हसिनाले दुर्घटनामा घाइतहरुको उपचारमा नेपाल

मेयरमाथि गोली हानेको आशंकामा विप्लवका ३ कार्यकर्ता पक्राउ

काठमाडौं । कैलालीको घोडाघोडी नगरपालिका प्रमुख ममताप्रसाद चौधरीमाथि गोली र खुकुरी प्रहार गरेको आशंकामा प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । गएराती नै सुखड क्षेत्रबाट विप्लव नेतृत्वको नेकपाका ३ जनालाई

विमान दुर्घटनाका ४९ जनाको शव त्रिवि शिक्षण अस्पतालमा, आज पोस्टमार्टम गरिने ,४० शव जलेका कारण पहिचान गर्न कठिन

काठमाडौं । सोमबार युयस–बांग्ला एयरको विमान दुर्घटनामा परी मृत्यु भएकाहरुको आज पोस्टमार्टम गरिने भएको छ। उद्धार कार्य र घाइतेको उपचार तथा शवहरुलाई भेला पार्दा सोमबार अबेर भएपछि आज बिहान साढे ९

ग्यासको बुलेट त्रिशूलीमा खस्यो, चालकको मृत्यु

काठमाडौं । मुग्लिनबाट नारायणगढ आउँदै गरेको भारतीय नम्बरको ग्यास बुलेट त्रिशूली नदीमा खस्दा भारतीय चालकको ज्यान गएको छ । इच्छाकामना गाउँपालिका–६ पाँचकिलो भन्ने ठाउँबाट केएओ १ एएच२५९६ नम्बरको बुलेट सोमबार

राष्ट्रपति चयनका लागि आज चुनाव हुँदै , भण्डारी दोस्रो कार्यकालका लागि दोहोरिने निश्चित

काठमाडौं । संघीय नेपालको पहिलो राष्ट्रपति चयनका लागि मंगलबार चुनाव हुँदैछ । बिहान १० बजेदेखि अपरान्ह ३ बजेसम्म संघीय संसद भवनमा राष्ट्रपति निर्वाचनको मतदान हुनेछ । त्यसपछि तत्काल मतगणना हुने

‘काम छ’ भन्दै बाहिर बोलाएर यसरी भयो मेयरमाथि गोली र खुकुरी प्रहार

काठमाण्डौं ।  कैलालीको घोडाघोडी नगरपालिकाका मेयर ममताप्रसाद चौधरीमाथि सोमबार राति अज्ञात समूहले गोली र खुकुरी प्रहार गरेको छ । गम्भीर घाइते चौधरीको स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि नेपालगन्ज मेडिकल कलेज लगिएको

तरलता अभावको असरः बैंकले कर्जा दिन छाडे

काठमाडौं –  लगानीयोग्य पुँजी अभावमा बैंकले कर्जा दिन छाडेका छन् । २८ बाणिज्य बैंकमभ्ये सरकारी लगानीका वाणिज्य बैंकबाहेक अरु सबैले कर्जा रोकेका छन् । नेपाल बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगनाले

नेपाली महिलालाई अमेरिकाको लोभ देखाएर लेबनान लगिदैं

काठमाडौं । आकर्षक पारिश्रमिक र अमेरिका जान पाउने लोभ देखाएर पछिल्लो समय नेपाली महिलालाई लेबनान पुर्‍याउने क्रम बढेको छ । जबकि लेबनानमा कार्यरत महिला भने अध्यागमनमा जरिवाना तिरेर भए पनि स्वदेश

सरकारले काम गर्न नसक्ने निकायलाई खारेज गर्ने

काठमाडौं । सरकारले काम गर्न नसक्ने जुनसुकै निकायलाई खारेज गर्ने भएको छ । काठमाडौं उपत्यकामा भइरहेको सडक विस्तार, सडक यातायातको अवस्था, वातावरण तथा प्रदूषणको अवस्थालगायतको बिषयमा सोमबार प्रधानमन्त्री कार्यालयमा आयोजित

यसरी भयो दुर्घटना : महानिर्देशक, क्यान

काठमाडौं । युएस बंगाल विमानको डास ८ बम्बार्डियर सोमबार दिउँसो दुई बजेर १८ मिनेटमा त्रिभुवन विमानस्थलमा अवतरण क्रममा दुर्घटनामा परेको हो । विमान अवतरण क्रममा एउटा घाँसेमैदान टेकेको देखिन्छ । विमान

विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४८ पुग्यो, ८ को अस्पतालमा निधन

काठमाडौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको युएस बंगला ७३८ एयर क्राफ्ट बंगलादेशी विमान दुर्घटनामा परेर ज्यान गुमाउनेको संख्या ४८ पुगेको छ । विमानमा ३३ जना नेपालीसहित ७१ जना सवार थिए