Jagaran News

बेनी–जोमसोम सडक रातको समयमा बन्द हुने

काठमाडौ । हिमालपारीको जिल्ला मुस्ताङलाई जोड्ने बेनी–जोमसोम–कोरला राजमार्ग अन्तर्गत गलेश्वर–घाँसा सडकखण्ड रातको समयमा बन्द हुने भएको छ । विहीबार म्याग्दीका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा बसेको जिल्ला सुरक्षा समितिको

जाजरकोटमा पहिरोले घर पुर्दा दुईको ज्यान गयो, तीन घाइते

काठमाडौं । जाजरकोटमा पहिरोले घर पुर्दा दुईको ज्यान गएको छ भने तीन घाइते भएका छन । अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुर्दा जुनीचाँदे गाउँपालिका–६ गर्खाकोट छिर्कमा घरमा सुतिरहेका दुईजनाको

नेविसंघमा विवाद : पार्टी नेतृत्वद्वारा महाधिवेसन रोक्ने चेतावनी

काठमाडौं । नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको असन्तुष्ट पक्षले बोलाएको १२औं महाधिवेसनलाई पार्टी नेतृत्वले रोक्ने बताएको छ। साउन २३ देखि २५ सम्म महामन्त्री कुन्दनराज काफ्लेको समूहले आयोजना गर्न लागेको महाधिवेसन

यातायात समितिको सम्पति सरकारीकरण प्रक्रिया सुरु !

काठमाडौं।   सरकारले यातायात समितिहरुको सम्पति सरकारीकरण प्रक्रिया अघि बढाएको छ। समितिहरुले उपचार खर्च लगायतका विषयमा तिर्न बाँकी रकम तिर्ने र बाँकी सम्पती सरकारीकरण गर्न लागिएको हो। गत असार ३१ गते गृह

नागबेलीको १०० प्रतिशत हकप्रद आजबाट बिक्री खुला

काठमाडौं । नागबेली लघुवित्त वित्तीय संस्थाको आज (साउन ४ गते) देखि १०० प्रतिशत हकप्रद सेयर बिक्री खुला भएको छ । वित्तीय संस्थाले रु. १०० अंकित दरमा ७ लाख ६६ हजार

सरकारले जुम्लामा गरेको दमनप्रति सिपी गजुरेल कड्किए, फाँसिवादतर्फ उन्मुख

काठमाडौं । कम्युनिष्ट आन्दोलनका नेता सिपी गजुरेल नेतृत्वको देशभक्त गणतान्त्रिक मोर्चा, नेपालले बिहिबार जुम्लामा भएको घटनालाई र डा।गोविन्द केसीका समर्थकमाथि भएको सरकारी दमनप्रति भर्सना गरेको छ । मोर्चाले आज शुक्रबार

पञ्चकन्या माईको आइपीओ भर्ने आज अन्तिम दिन

काठमाडौं । पञ्चकन्या माई हाइड्रोपावरको आइपीओ भर्ने आज (शुक्रबार) अन्तिम म्याद हो । कम्पनीले ४४ हजार ९४५० कित्ता कम्पनीका कर्मचारी र ५५ हजार कित्ता ९५५० सामूहिक लगानी कोषलाई छुट्याइएको छ

बाँकेको खड्गवार गाउँलाई नमूना कृषि गाउँ बनाइने

बाँके जिल्लाको निर्वाचन क्षेत्र नं १ अन्तर्गतको कोहलपुर नगरपालिका वडा नं १३ स्थित खड्गवार गाउँलाई नमूना कृषि गाउँ बनाइने भएको छ । प्रदेश नं ५ सरकारले उक्त स्थानमा नमूना कृषि

सरुवा भएर जाने कर्मचारीको तलब वितरण अब स्थानीय तहबाटै

काठमाडौं। सरकारले आर्थिक वर्ष २०७५/०७६ मा सरुवा भएर जाने कर्मचारीलाई सम्बन्धित ठाउँबाट नै पारिश्रमिक दिने भएको छ। स्थानीय तहमा सरुवा भएर जाने कर्मचारीको पारिश्रमिक सम्बन्धित तहमा पठाउन थालिएको संघीय मामिला तथा

राजपा नेतालाई प्रधानमन्त्रीको आग्रह– संविधानका त्रुटीमा छलफल गरौं, तर अल्झिएर नबसौं

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले तराईको समग्र विकासका बृहत योजना बनाउने प्रस्ताव गरेका छन्। राष्ट्रिय जनता पार्टी (राजपा)का नेताहरुसँग बिहीबार साँझ बालुवटारमा भएको भेटघाटमा प्रधानमन्त्री ओलीले सो प्रस्ताव गरेका हुन्। तराईको

म्याग्दीमा एकै वर्ष ११ वटा झोलुंगे पुल निर्माण, ५०० घरधुरी लाभान्वित

काठमाडौं । दुर्गम पहाडी जिल्ला म्याग्दीमा यस वर्ष निर्माण भएका ११ वटा झोलुंगे पुलबाट दुई हजार ५०० घरधुरी लाभान्वित भएका छन् । पुल बनेपछि विकट बस्तीका बासिन्दालाई घुमाउरो बाटो प्रयोग

बैंकमा कार्यकर्तालाई जागिर नदिए शाखा खोल्न अवरोध

काठमाडौं । सरकारले बैंकहरुलाई ग्रामीण क्षेत्रमा जान दबाब दिइरहेको बेला राजनीतिक दलका स्थानीय नेताले आफ्ना कार्यकर्तालाई जागिर नदिएसम्म शाखा खोल्न नदिनेसम्मको अवरोध गरेका छन्। वाणिज्य बैंकका उच्च अधिकारीहरुले सरकारको निर्देशनअनुसार