केरुङमा रोकिए करोडौंका सामान

काठमाडाैं । रसुवागढी नाकासहित तीन स्थानमा गएको पहिरोले यातायात अवरुद्ध भएपछि नेपाल ल्याउन लागिएका व्यापारिक सामान चीनको केरुङमा थन्किएका छन् ।

रसुवागढीको नाका नजिकैके पहिरो, घटटेखोलाको पुललार्य बाढीले पुर्याएको क्षति र गोसाइँकुण्ड नगरिपालिका ५ को खोपाङ भीरको पहिरोले यातायात अवरुद्ध भएको हो ।

तीन सातअघिबाट यातायात अवरुद्ध भएपछि हलसम्म झन्डै १ हजार २ सय कनटेनर केरुङमै थन्किएका हुन् ।

प्रतिक्रिया दिनुहोस्