एसिया कप छनोट : यूएईले दियो नेपाललाई २ सय ५५ रनको लक्ष्य, सन्दीपको कमाल
काठमाडौं । एसीसी एसिया कप छनोट अन्तर्गत यूएईले नेपाललाई २ सय ५५ रनको लक्ष्य दिएकाे छ ।नेपालले केहीबेरमा ब्याटिङ थाल्नेछ । टस हारेर ब्याटिङको निम्तो पाएको यूएईले ५० ओभरमा ९ विकेट
नेपाल टेलिकमले पहाडी तीन जिल्लामा २८ वटा टावर थप्ने
काठमाडौं । नेपाल टेलिकमले इलाम, पाँचथर र ताप्लेजुङमा गरी २८ वटा मोबाइल टावर थप गर्ने भएको छ । मोबाइलको नेटवर्क जाने, नआउने, आउँदै जाँदै गर्ने, आवाज नबुझिने जस्ता समस्याबाट मुक्त
नेपाल-भारत सीमा क्षेत्रमा तस्करी नियन्त्रण गर्न सुरक्षा चेकजाँचमा कडाई
काठमाडौं । झापाको नेपाल–भारत सीमा क्षेत्रमा हुने तस्करी नियन्त्रण गर्न सुरक्षा चेकजाँचमा कडाई गरिने भएको छ । नेपाल र भारतका सुरक्षा निकायका पदाधिकारीबीच भारत बिहारको किसनगन्जमा भएको बैठकले सुरक्षा चेकजाँचमा
सन्दीप लामिछानेको कमालको स्पेल, लिए चार विकेट
काठमाडौं । मलेसियामा जारी एसिया कप क्रिकेटछनोटको दोस्रो खेलमा नेपालले युएईसंग खेलिरहेको छ । क्वालालम्पुरमा भइरहेको खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गरेको छ । पहिलो खेलमा ओमानविरुद्ध एक विकेट
थाइल्यान्डका प्रधानमन्त्री बिमस्टेकका अन्तिम पाहुना बनेर काठमाडौं ओर्लिए
काठमाडौं । थाइल्यान्डका प्रधानमन्त्री प्रयुट च्यान ओचा काठमाडाैंमा आजदेखि हुने चौथो बिमस्टेक शिखर सम्मेलनमा सहभागी हुने अन्तिम पाहुना बनेर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका छन् । प्रयुट च्यान ओचा बिहीबार बिहान
बङ्गलादेशी प्रधानमन्त्री र प्रधानमन्त्री ओलीबीच भेटवार्ता
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओलीले बंगलादेशी प्रधानमन्त्री शेख हसिनाबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा भएको भेटवार्तामा दुई देशबीचको सम्बन्ध, आपसी हित र चासोका विषयमा केन्द्रीत रहेर
बिम्स्टेक बैठकको दुई दिने कार्यतालिका यस्तो छ!
काठमाडौं । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलन आजदेखि काठमाडौंमा सुरु हुँदैछ। अध्यक्ष राष्ट्रका हैसियतले सम्मेलनको प्रधानमन्त्री केपी शर्मा ओलीले साँझ पौने चार बजे
प्रधानमन्त्री ओलीद्वारा बिमस्टेकका राष्ट्राध्यक्ष र सरकार प्रमुखको स्वागत
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक) मुलुकका राष्ट्राध्यक्ष÷सरकार प्रमुखको स्वागत गर्नुभएको छ । आजदेखि राजधानीमा हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनका
बंगलादेशकी प्रधानमन्त्री शेख हसिना काठमाडौंमा, रक्षामन्त्रीद्वारा स्वागत
काठमाडौं । आजदेखि राजधानीमा शुरू हुने बहुपक्षीय प्राविधिक तथा आर्थिक सहायताका लागि बंगालको खाडीका देशहरुको प्रयास (बिम्स्टेक) को चौथो शिखर सम्मेलनमा सहभागिताका लागि बंगलादेशी प्रधानमन्त्री शेख हसिना काठमाडौं आइपुगेकी छन्
युएईलाई चौथो झड्का, सन्दीपले लिए दोस्रो विकेट
काठमाडौं । एसिया कप छनोट क्रिकेट प्रतियोगितामा नेपालले युएईको चौथो विकेट लिएको छ । नेपालले २९.१ ओभरमा तेस्रो विकेट लिएको हो । नेपालका लागि सन्दीप लामिछानेले शैमन अन्वारलाई ३ रनमा
ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ
काठमाडौं। ग्रेटर नेपालका अध्यक्ष फणिन्द्र नेपाल पक्राउ परेका छन्। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सुरक्षाको कारण देखाउँदै अध्यक्ष नेपाललाई पक्राउ गरिको बताइएको छ। काठमाडौंमा आजदेखि सुरु हुने बिम्स्टेकको चौथो शिखर सम्मेलनमा भाग
भारतीय प्रधानमन्त्री मोदी काठमाडौंमा, सुरक्षा व्यवस्था कडा
काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुनका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदी काठमाडौं आइपुगेका छन् । उनी बिहीबार बिहान ९ बजे विशेष विमानबाट काठमाडौं आइपुगेका हुन् । मोदीलाई विमानस्थलमा रक्षा मन्त्री




















