१५ विधेयक अलपत्र, सभामुख महरा भने चीन जाँदै
काठमाडौं । मौलिक हक कार्यान्वयनका लागि असोज २ भित्रै झण्डै डेढ दर्जन विधेयक पारित गरिसक्नुपर्नेमा सभामुख कृष्णबहादुर महरा प्रतिनिधिसभा बैठकै रोकेर विदेश जाने तयारीमा छन् । ‘तिब्बत पर्यटन तथा सांस्कृतिक
बाजेको सेकुवाको सिलबन्दी र ब्राण्ड खारेज नगर्न सर्वाेच्चकाे अन्तरिम आदेश
काठमाडौं। सर्वोच्च अदालतले बाजेको सेकुवाका शाखाको सिलबन्दी र ब्राण्ड खारेज गर्ने निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश सपना प्रधान मल्लको एकल इजलाशले बुधबार बाजेको सेकुवाका शाखाको
बिमस्टेक सम्मेलन: आज तीन घण्टा उडान र अवतरण अवरुद्ध हुने
काठमाडौं। बिमस्टेक सम्मेलनमा भाग लिन आउने विशिष्ट पाहुनाका कारण आज झण्डै तीनघण्टा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान र अवतरण अवरुद्ध हुने भएको छ । सम्मेलनमा भाग लिन आज भारत, बंगलादेश
विमस्टेक मन्त्रीस्तरीय बैठकः विभिन्न समझदारीमा हस्ताक्षर,के- के मा भए त ?
काठमाडौं । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालका खाडीको प्रयास (विमस्टेक) को मन्त्रीस्तरीय बैठकले अन्तर्रा्ष्ट्रिय अपराध र मानव तस्करी अन्त्यका लागि शुन्य सहनशीलताको नीति अपनाउने समझदारीमा हस्ताक्षर गर्ने निर्णय
राष्ट्रियसभाका नवनिर्वाचित सभापतिले लिए शपथ
काठमाडौँ। राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना समक्ष राष्ट्रियसभा मातहतका तीन विषयगत समितिका नवनिर्वाचित सभापतिले पद तथा गोपनीयताको शपथ लिएका छन् । शपथ लिनेमा विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङ, राष्ट्रिय
कर्मचारीतन्त्रमा रहेको मिलेमतो तोड्नुपर्छः प्रचण्ड
काठमाडौं। नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारीतन्त्रमा रहेको निहित उद्देश्य रहेको मिलेमतो (सेटिङ) तोड्नुपर्ने बताएका छन् । निर्माण व्यवसायी सङ्घ चितवनको २५ औँ साधारणसभालाई आज यहाँ सम्बोधन गर्दै
काठमाडौं आइपुगे श्रीलङ्काली राष्ट्रपति
काठमाडौं। चौथो बिमस्टेक सम्मेलनमा सहभागी हुन श्रीलङ्काली राष्ट्रपति मैथिपाला सिरिसेना काठमाडौं आइपुगेका छन् । उनी बुधबार अपरान्ह विशेष विमानमार्फत त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलतमा अवतरण भएका हुन् । उनलाई स्वागत गर्न रक्षामन्त्री इश्वर पोखरेल
एसियाली खेलकुद : प्याराग्लाइडिङमा नेपालले जित्यो पदक
काठमाडौं । नेपालले १८ औं एसियाली खेलकुदमा रजत पदक जितेको छ । प्याराग्लाइडिङ मार्फत नेपालले इन्डोनेसियामा भइरहेको प्रतियोगिताको १२ औं दिनमा आएर रजत पदक जितेको हो । पुरुष क्रस क्रन्ट्री
एलआरआई स्कुल र बेलायतको इङ्लिस इन चेस्टरबीच शैक्षिक सम्झौता
काठमाडौं । शैक्षीक गुठी अन्र्तगत सञ्चालित काठमाडौंको कलंकीस्थित एलआरआई स्कुल र बेलायतकोे इङ्लिस इन चेस्टरबीच द्विपक्षिय शैक्षिक सहकार्य गर्ने सम्झौता भएको छ । आज दुबै स्कुलका प्रतिनिधिहरुले सम्झौता पत्रमा हस्ताक्षर
एसिया कप छनौट : नेपाल ओमानसँग ७ विकेटले पराजित
काठमाडौ। एसिया कप क्रिकेटको छनौट खेलमा नेपाल ओमानसँग ७ विकेटले पराजित भएको छ । नेपालले दिएको २२२ रनको लक्ष्य ओमानले ४८ ओभरमा ३ विकेट गुमाएर २२४ रन बनाएको हो ।
संघीयता र भ्रष्टाचारको विरोधमा चित्रबहादुरको पार्टीले आन्दोलन गर्ने
काठमाडौ। चित्र बहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले संघीयता, भ्रष्टाचार र कर बृद्धिको विरोधमा आन्दोलन गर्ने भएको छ । पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गर्दै कर वृद्धि, महङ्गी र
म्यानमारका राष्ट्रपति लुम्बिनीमा!
काठमाडौं । बिमस्टेक सम्मेलनमा सहभागी हुन नेपाल आएका म्यानमारका राष्ट्रपति विन मिन्ट गौतम बुद्धको जन्मस्थल लुम्बिनी पुगेका छन् । मंगलवार दिउँसो नै काठमाडौं आइपुगेका मिन्ट बुधवार लुम्बिनी पुगेका हुन् । लुम्बिनीमा




















